विजनेश

फितलो ‘आर्थिक कूटनीति’

भलै नेपालको कूटनीतिक सम्बन्धमा विस २०५० को दशकमा आएर मात्र आर्थिक कूटनीतिले प्रवेश पाए पनि त्यसको धेरै अघिदेखि नेपालले आर्थिक कूटनीतिलाई सफल रुपमा सञ्चालन गरेको इतिहास छ । नेपालको कूटनीति सम्बन्ध व्यापारबाट नै…

स्याङजाका एघार स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख विनियोजन

संघीय सरकारले शनिवार सार्वजानिक गरेको बजेट अन्तर्गत स्याङ्जाका एघार वटा स्थानीय तहलाई ४ अर्व ३४ करोड ७६ लाख रुपैया विनियोजन भएको छ । जसमध्ये गल्याङ नगरपालिका ५३ करोड ७९ लाख, चापाकोट नगरपालिकामा…

भाग्यमानी पाँच मन्त्रालय, जसले पाए खर्बमाथिको बजेट

चार मन्त्रालयको बजेटमा कैँची, कृषि क्षेत्र प्राथमिकतामा परेन आगामी आर्थिक वर्ष २०७८र७९ का लागि टप फाइभ ९पाँच० मन्त्रालयले बजेटको विशेष प्राथमिकता पाएका छन् । चारवटा मन्त्रालयको बजेटमा भने कैंची चलाइएको छ ।…

आगामी बर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट

सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ…

कर्मचारीको तलब २ हजार बढ्यो, सुरक्षा निकायको १५ प्रतिशत राशन बृद्धि

सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । यस्तैगरी,…

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण

एउटा सिम कार्ड सित्तैमा अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताएका छन् । बैकल्पिक…

प्रधानमन्त्री रोजगार कार्यक्रम-बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी, २ लाख रोजगारी सिर्जना गरिने

आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गरिने भएको छ ।बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन,…

अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि छुट्याइयो बजेट

सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर निर्माण गर्नका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलको वक्तव्यमार्फत बजेट विनियोजनबारे जानकारी दिइएको छ । पशुपतिनाथको मन्दिर प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरेको उनले…

कोभिड युनिट संचालनको लागि ३० अस्पतालसंग सम्झौता

कोभिडका विरामीको १५ हजारसम्मको खर्च सरकारले व्यहोर्ने कोभिड युनिट संचालनको लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वटा अस्पतालसंग सम्झौता गरेको छ । गण्डकी सरकारले संचालन गरेको लेखनाथको संक्रामण तथा सरुवा…

सिद्धबाबामा सुरुङ मार्ग बनाउन टेण्डर आह्वान

सिद्धार्थ राजमार्ग सडक खण्ड अन्तर्गत सिद्धबाबास्थित सुरुङ मार्ग बनाउन टेण्डर आह्वान भएको छ । २०७७ मंसिर १ मा बसेको मन्त्रिपरिषद् बैठकले सुरुङ मार्ग निर्माणका लागि १० अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको…

रोकिएनन् विकास निर्माणको काम

स्याङ्जाको नागडाँडा–सेतीदोभान–जुग्ले हुदै पर्वतको कार्कीनेटा जोड्ने सडकखण्ड अन्तर्गत सेतीदोभान बजारस्थित पिचको काम गर्दै कामदार । निषेधाज्ञाको समयमा पनि विकास निर्माणको काम भने रोकिएका छैनन् । तस्बिर प्रतिपत्र । दोस्रो लहरमा फैलिएको कोभिड…

पुनर्बीमा लाइसेन्सको दौडमा पाँच कम्पनी, कुन कम्पनीमा को छन् लगानीकर्ता ?

पुनर्बीमा कम्पनीहरूको लाइसेन्स लिने दौडधुपमा हिमालय रि–इन्स्योरेन्स कम्पनी पनि थपिएको छ । यसअघि चार कम्पनी पुनर्बीमा कम्पनीको लाइसेन्स लिने दौडमा थिए । चारवटा कम्पनीहरूले लाइसेन्सका लागि शक्तिकेन्द्र धाइरहेका बेला हिमालय रि–इन्स्योरेन्स पनि…

राष्ट्र बैंकले भन्यो, निषेधाज्ञाले अर्थतन्त्र पुन: प्रभावित

नेपाल राष्ट्र बैंकले सुधार हुँदै गरेको अर्थतन्त्र पुनः प्रभावित भएको बताएको छ । बुधबार मुलुकको अर्थतन्त्र सम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले निषेधाज्ञा जारी रहेकोले विस्तारै सुधार हुन लागेको अर्थतन्त्र पुनः…

अक्सिजन पाइप जडानमा ढिलाई

सरकारले १५ दिनभित्र एकसय ५० वटा अक्सिजन सहितका आइसोलेसन वेड तयार गर्न निर्देशन दिएको छ । तर, पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म अक्सिजन पाइप लाइन जडान भएको छैन । प्रतिष्ठानका निर्देशक डा…

गण्डकीमा आगामी बर्षको बजेट तयारी

साढे ३१ अर्वको हाराहारीमा बजेट ल्याइने । यो चालु बर्षको भन्दा कम हो । नयाँ नथपिने, पुरानै योजनालाई निरन्तरता गण्डकी प्रदेशमा आगामी बर्ष २०७८÷७९ को बजेट तयारी थालिएको छ । संघीय अर्थ…

योजनाको काम सकियो, निर्माण कम्पनीले भुक्तानी पाएनन्

बजेट नभएपछि काम गर्नै मान्दैनन् ठेकेदार नयाँ बर्षको दिन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तामझाम गरेर रिवन काटेको योजना हो, फुस्रेखोला मोटरेबल पुल । पोखरा महानगरपालिका–१७ र २२ जोड्ने सडकपुलको भव्यरुपमा उद्घाटन गरिएको थियो…

कृषकलाई अनुदानमा ४९ हाते ट्रयाक्टर वितरण

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकहरुलाई अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । खेतीपाती लगाउने काम शुरु भएसँगै कृषि विकास शाखाले ४९ कृषक समूह, सहकारी तथा ब्यावसायिक फर्महरुलाई…

सांसद विकास कोषको अधिकाश बजेट युवा क्लव र आमा समूहलाई

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माणधित सडक । तस्बिर प्रतीक्षा काफ्ले/कान्तिपुर । स्याङजाको निर्वाचन क्षेत्र नम्बर दुईको (ख) मा भवन निर्माणको लागि मात्रै १८ योजना छनोट भएका छन् । आमा समुहका…