विजनेश

अस्पतालमै थन्किए अक्सिजन प्लाण्ट

कोरोना संक्रमितलाई थप व्यवस्थापनको लागि जिल्ला अस्पताल स्याङ्जाले अक्सिजन प्लाण्ट जडानको लागि गत जेठमा खरिद प्रकृया अगाडि बढायो । गत भदौमा अक्सिजन प्लाण्ट अस्पतालमा भित्रियो । अक्सिजन प्लाण्ट खरिद गर्दा अस्पतालले विद्युत्त…

पोखरा विमानस्थलमा सवैको नजर

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउदो जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी थालिएपछि हाल संचालनमा रहेको पोखरा विमानस्थलको वैकल्पिक उपयोगिताबारे पोखरामा बहस शुरु भएको छ । पोखरा…

कोदोको रक्सीलाई ब्राण्ड बनाउदै गण्डकी विश्वविद्यालय

गाउँघरमा बनाइने कोदोको रक्सीको बजार छैन् । कहिलेकाँही होमस्टे जादाँ होस या गाउँघरतिर । घरेलु उत्पादनको रुपमा कोदोको रक्सी प्रयोग गरिन्छ । तर, बजारको मार्केट भने विदेशी रक्सीले नै तताएको छ ।…

चितवनको किसान दानाको आठौं बिक्री डिपो पोखरामा शुभारम्भ

पोल्ट्रि क्षेत्रमा अग्रणी दाउन्ने समूहको किसान दाना उद्योगले संकलन गर्ने अण्डा बिक्रीका लागि आठौं डिपो आजबाट पोखरामा शुभारम्भ गरेको छ । पोखरा महानगरपालिका वडा नं २ बाग्लुङ बसपार्कमा स्थापित डिपोको पोखरा उद्योग…

कोन सहकारी उत्कृष्ट करदाता

पोखराको कोन सामुदायीक बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट करदाताको रुपमा पुरस्कृत भएको छ । मंगलबार आन्तरिक राजस्व कार्यालय पोखराले १० औँ कर सप्ताहको अवसर पारी सहकारीलाई पुरस्कृत गरेको हो । मंसीर…

बढ्यो सुनको मूल्य

सुनको मुल्यमा बृद्धि भएको छ । तिहारपछिको पहिलो कारोबारका दिन आज नेपालको सुनचाँदी बजारमा छापावाल सुनको मूल्य बृद्धि भएको हो । प्रतितोलामा एक हजार ५ सय रुपैयाँले बृद्धि भई ९२ हजार ५…

पोखरामा आन्तरिक पर्यटकको घुइँचो

दशैको बेला सररर फेवातालमा ढुंगा सयर गर्ने । हिमाल हेर्दै संगै फोटो खिच्ने । प्याराग्लाइडिङ गर्दै आकाशमा उड्ने । दुईदिन लेकसाइडमा बास बस्ने । पोखरा आसपास घुम्ने र अर्को दिन कुनै एक…

वेमौसमी बर्षाले गण्डकीमा २४ करोडको धान नष्ट

धान थन्काउने समयमा परेको वेमौसमी बर्षाका कारण गण्डकी प्रदेशमा २४ करोड बराबरको धान नष्ट भएको छ । कृषि विकास निर्देशक बासुदेव रेग्मीले क्षतिको खर्च विवरण अझै आउन बाँकी रहेको बताए । ‘हामीले…

एउटै योजनामा दोहोरो लगानी

पाँच बर्षअघि ठेक्का लगाएको पोखराको बेगनास–भोर्लेटार सडक अहिलेपनि निर्माणधीन अवस्थामा छ । स्थानीय, प्रदेश र संघीय सरकारको संयुक्त लगानीमा पीच गर्ने काम अगाडी बढाएको भएपनि कहिले बजेट त कहिले कामदारको अभाव देखाउदै…

आम्दानी छैन, अनुदान मात्र वितरण

गण्डकी प्रदेश सरकारले पहिलो प्राथमिकता दिएर संचालन गरेको ‘मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषि गाउँ’ कार्यक्रम खासै प्रभावकारी हुन सकेन । लक्ष्य र उदेश्य राम्रो भएपनि कार्यान्वयनमा असफल भएको यस कार्यक्रमको लागि कृषि मन्त्रालयबाट…

सडक मर्मतमा जुटे युवा

स्याङ्जा र पर्वत दुई जिल्ला जोड्ने सडक हो, वालिङ–पिपलटारी–अर्चले–भुषालथोक हुदै हुवास । बर्खामा हिलो र हिउ“दमा धुलो यस सडकको विशेषता हो । खाल्डाखुल्डी उस्तै । स्याङ्जाको दोस्रो व्यापारीक केन्द्र वालिङ हुदै जाने…

गण्डकीको आर्थिक बृद्धिदर लक्ष्यमा पुग्नै सकेन

गण्डकीको आर्थिक बृद्धिदर सरकारको लक्ष्यभन्दा कम रहेको छ । २०७५÷७६ लाई आधार मानी ०७७÷७८ मा ७.१ पुयाउने लक्ष्य लिएको सरकारको आर्थिक बृद्धिदर घटेर ३.५८ प्रतिशतमा झरेको हो । गण्डकीको प्रदेश नीति तथा…

अर्थमन्त्री शर्माद्धारा चालु आवका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट पेस

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका छन् । अध्यादेश बजेट ०७८ लाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै मन्त्री शर्माले सरकारका नीति…

अर्थमन्त्री जर्नादन शर्माले करिव १५ अर्व बजेट घटाए

अर्थमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा करिब १५ अर्ब घटाएका छन् । प्रतिस्थापन विधेयक ल्याउने क्रममा शुक्रबार अर्थमन्त्री शर्माले बजेटको स्रोत नपुग्ने भन्दै १४ अर्ब ७४…

सेयर बजारमा ६९ अंकको पहिरो, सबै समूह राताम्मे

मंगलबार सेयर बजारमा ६९ अंकको पहिरो गएको छ। सो अंकको गिरावटसँगै परिसूचक ३ हजारमुनि झरेको छ। परिसूचक नेप्से २९७५ अंकमा कायम भएको छ। राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर धितो राखेर…

परिमार्जित बजेटको आकार कत्रो होला

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्वीकार गरेपछि यतिबेला मन्त्रालयहरूलाई बजेटको नीति तथा कार्यक्रम परिमार्जन गर्नै सकस परेको छ । एक त समयमै आर्थिक…

बजेट अभावका कारण कास्कीका ठूला दुईसडक अलपत्र

स्याङ्जाको फेदीखोला हुदै मट्टीखान र प्रदेश राजधानी पोखरा जोड्ने सकडको निर्माण कार्य सम्पन्न हुने हो भने स्याङ्जाको फेदीखोला गाउँपालिका–१ का विनय गुरुङको घरमा उत्पादन गरेको तरकारीले सहजै बजार पाउने थियो । उनको…

गतबर्ष बजेट छुट्याइएका योजना यसबर्ष काटिए

स्याङ्जाको कालीगण्डकी गाउँपालिका हुदै पाल्पाको रानीघाट पुलदेखी गुल्मीको अरुवापुल जोड्ने निर्माणाधीन सडक यसबर्ष पनि अलपत्र परेको छ । गण्डकी र लुम्बिनी दुईवटा प्रदेश जोड्ने उक्त पुल बर्षौदेखी अलपत्र परेको हो । गण्डकी…