प्रदेश

लागू औषध मुद्दामा फरार रहेका ३ जना पक्राउ

जिल्ला अदालत कास्कीको विभिन्न मितिले कैद तथा जरिबाना फैसला भई फरार रहेका तीन जना पक्राउ रेका छन् । कास्की प्रहरीले पक्राउ परेका तीन जनालाई मंगलबार सजाय भुक्तानको लागि जिल्ला अदालत बुझाएको छ…

पहिलेका प्रतिस्पर्धी, अहिलेका सारथि

राजनीतिमा बिरलै देखिने दृश्य हो, अघिल्लो चुनावका प्रतिस्पर्धीलाई अर्को चुनावमा साथै लिएर हिँड्नु । यसपल्ट कास्की निर्वाचन क्षेत्र १९१० मा यस्तै भएको छ । कांग्रेस सहमहामन्त्री जीवन परियार ०७४ को चुनावमा जोसँग…

राहदानी किर्ते मुद्दामा पक्राउ

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ का ४६ वर्षिय नगेन्द्रराज अधिकारी राहदानी किर्ते मुद्दामा पक्राउ परेका छन् । २०७३ मा किर्ते राहदानी बनाएका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोमबार पक्राउ गरेको हो ।…

सडक निर्माणमा जोड गर्न घान्द्रुकबासीको माग

पाँच दलीय गठबन्धनका साझा उमेदवार रामजीप्रसाद बराल (जीवन) र प्रकाश बराल समक्ष कास्कीको पर्यटकीय गाँउ घान्द्रुकका स्थानियबासीले सडक निर्माणमा बिषेश जोड दिन माग गरेका छन् । जनतासंगको भेटघाट कार्यक्रममा घान्द्रुक पुगेका उमेदवार…

गठबन्धनको साथ पाउँदा भोजपुरमा सुदनलाई सजिलो

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार सुदन…

विपन्नका लागि रासन कार्ड व्यवस्था गर्नेछु : बोधराज

प्रतिनिधिसभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले आइतबार मतदातासँग भेटघाट गर्दै…

राजु र नारायण निरन्तर तेस्रो पटक आमन्ने समान्ने

आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जा क्षेत्र नम्बर १ मा राजु थापा र नारायणप्रसाद लामिछाने तेस्रो पटक आमन्ने सामान्ने छन् । उनीहरुको चुनावी प्रतिस्पर्धा यो तेस्रो पटक हो । यसभन्दा अघिल्ला दुई निर्वाचनमा…

मेरो जीवनकालमाभएको राजनैतिक परिवर्तन फिल्म जस्तो लाग्दछ : प्रचण्ड

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालमा भएको राजनैतिक परिवर्तन फिल्म जस्तो लागेको बताए । गोरखाको आरुघाट गाउँपालिका–९ स्थित आरुटारमा स्थानीयसँग कुरा गदैैै दाहालले आफ्नै जीवनकालमा धेरै उतारचढाव भएको र धेरै नागरिकका…

सुइखेतखोला नियन्त्रण गर्न मतदाताको माग

पोखरा महानगरपालिका–२५ हेमजाका मतदाताले सुइखेतखोलाको बाढी नियन्त्रणको लागि माग राखेका छन् । आज सत्तारुढ गठबन्धनका उम्मेदवार घरदैलो गर्ने क्रममा उनीहरुले मोटरेबलपुलसहित खोलाको दीगोरुपमा व्यवस्थापन गर्न माग राखेका थिए । उनीहरुले खोलामा आवतजावत…

रत्न ढकालः काभ्रेबाट राष्ट्रिय राजनीतिमा उदाएका युवा नेता

विद्यार्थी आन्दोलनको एक चिर परिचित पात्र हुन् बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री माननीय रत्न प्रसाद ढकाल । नेपालमा बुर्जुवा शैक्षिक प्रणालीको विकास हुँदै गएपछि त्यसविरुद्ध अघि बढेको विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन…

अव एसईई परीक्षाको सम्पूर्ण व्यवस्था प्रदेशबाटै

आगमी चैतमा संचालन हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)को सम्पूर्ण व्यवस्थापन अव प्रदेश तहबाटै हुने भएको छ । सातै प्रदेशले आ–आफ्ना ठाउँको एसईई परीक्षा व्यवस्थान गर्न परीक्षा नियन्त्रण कार्यालयले पत्राचार गरेको हो ।…

‘योजना छन्, कार्यान्वयन गर्ने मौका दिनुस्’ लामिछाने

माओवादी नेता विश्वप्रकाश लामिछानेले राज्यले आफूलाई मौका दिँदा कामयावी योजना निर्माण र कार्यान्वयनसमेत गरेकाले जनताले आफूलाई मत दिने दाबी गरेका छन् । कास्की २ (१) मा सत्ता गठबन्धनका साझा उम्मेदवार लामिछानेले पोखरालाई…

बन्दुककाे छर्रावाट महिला घाइते

कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ खैमराङकी महिला बन्दुकको छर्रावाट घाइते भएकी छन् । शनिवार विहान घाँस काट्ने क्रममा उनी बन्दुकको छर्रा लागी घाइते भएकी थिइन् । उनी घाइते भएको सूचना प्राप्त गरेपछि कास्की प्रहरीले…

गठबन्धनको जित सुनिश्चित : देब गुरूङ

नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देवप्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले…

नुवाकोट १ मा माओवादीका उम्मेदवार बनेका हितबहादुर तामाङ को हुन् ?

हितबहादुर तामाङ नुवाकोटमा मात्र नभएर राष्ट्रिय राजनीतिमै परिचित नाम हो । जनताको मुक्तिका लागि वर्गसंघर्षको भट्टीमा खारिएका उनी सदैव जनताको सुखदुःखमा साथैमा रहे । नुवाकोटको पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ ९साविक पञ्चकन्या गाविस…

निर्वाचनमा निष्पक्ष पत्रकारितामा जोड

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको तयारी तीव्र छ । निर्वाचनको समयमा भ्रामक, दुष्प्रचार तथा द्धेष फैलाउने किसिमका समाचार आइरहेका हुन्छन् । त्यसैले निर्वाचनमा निष्पक्ष भएर पत्रकारिता गर्न…

पुरुष बास्केटबल : आयोजक टिम गण्डकी फाइनलमा प्रवेश

पोखरामा जारी पुरुष बास्केटबल अन्तर्गत फाइभ अन फाइभ प्रतियोगितामा गण्डकी फाइनलमा प्रवेश गरेको छ । आज भएको निकै संघर्षपुर्ण खेलमा गण्डकीले बिभागिय टोली आर्मीलाई ७०-६६ स्कोरले हराउदै फाइनलमा प्रवेश गरेको हो ।खेलको…

थ्री बाइ थ्री महिला बास्केटबलमा गण्डकीलाई काँस्य

तनहुँ जिल्लामा भएको थ्री बाइ थ्री महिला बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेशले काँस्य पदक हात पारेको छ । बुधबार भएको खेलमा बागमती प्रदेशलाई ९–७ अंकको अन्तरमा गण्डकीले जित हासिल गरेको हो । मंगलबार…