प्रदेश

सफ्ट टेनिस मिक्स डबल्समा प्रदेश १ लाई स्वर्ण

पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सफ्ट टेनिस प्रतियोगिता सम्पन्न भएका छ । प्रतियोगितामा प्रदेश १ का युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले ५–२ को सेटमा बागमती प्रदेशका प्रदीप खत्री र जर्जीयाँ चौधरीको…

खोखो समूह चरणका अन्तिम खेल जारी

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला खोखोका समूह चरणका अन्तिम खेल मंगलबार भइरहेका छन् । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा महिला तथा पुरुषबीच समूह चरणको अन्तिम भिडन्त जारी छ । खोखो समूह चरणको तेस्रो…

बक्सिङमा विभागीय टोलीकै हावी

बक्सिङ प्रतियोगिताको दोस्रो दिनमा पनि विभागीय टोलीकै हावी देखिएको छ । पोखरा रंगशाला अन्तर्गत बक्सिङ हलमा सञ्चालन गरिएको प्रतियोगितामा महिला र पुरुषतर्फ विभागीय टोली नै अगाडि छ । पुरुषतर्फ पहिलो चरणमा भएको…

स्वतन्त्रसहित स्याङ्जामा ७ जनाले लिए उम्मेदवारी फिर्ता

आगामी मंंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि स्याङ्जावाट उम्मेदवारी दिएका ७ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा प्रतिनिधिसभातर्फ ४ र प्रदेशसभाका ३ जना छन् ।स्याङ्जा निर्वाचन क्षेत्र…

दीपक मनाङे निर्विरोध निर्वाचित

राजीव गुरुङ भनेर चिनिने दीपक मनाङ् मनाङ प्रदेश २ वाट निर्विरोध निर्वाचित भएका छन् । मनाङले स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी…

सरकारीमा उपचार नपाएका चेपाङ वालकको चरकमा निःशुल्क उपचार

निकै ज्वरो आएपछि १५ महिनाको छोरा लिएर गण्डकी अस्पताल पुगेका चेपाङ दम्पतिले छोराको उपचार गराउन पाएनन् । अस्पतालमा विरामीको चाप उस्तै, उनीहरुले मंगलबार विहानदेखी लाइन बसे । तर, उपचारको पालो पाएनन् ।…

अपाङ्ग बालबालिकालाई ह्रवीलचियर र खाद्यान्न सहयोग

‘अपाङ्ग छोराछोरीकी साहारा एकल आमा’ असोज ६ मा प्रतिपत्र डटकम अनलाईनमा प्रकाशित समाचार अनुसार जागृति बाल तथा युवा सरोकार नेपालले अपाङ्ग बच्चाको लागि ह्रवीलचियर सहयोग गरेको छ । यस्तै, ५ हजार बराबरको…

संचारमन्त्रीले गरे सरकारी गाडी फिर्ता

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले आफुले प्रयोग गर्दै आएको सवारी सुविधा फिर्ता गरेका छन् । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनको तर्फबाट…

सत्ता गठबन्धन विरुद्ध कास्की २ मा कांग्रेसको बागी उम्मेदवारी

कास्की क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेकपा एसलाई छाडिदिएपछि कांग्रेस नेता महादेव गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । गठबन्धनका तर्फबाट नेकपा एसको तर्फबाट श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको…

कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित तीनवटै क्षेत्रको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार एक औपचारिक कार्यक्रमकाबिच कास्कीका मुख्य…

गठबन्धनलाई मजबुद बनायौ– मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न आग्रह गरेका छन् । का“ग्रेस, माओवादी केन्द्र लगायत ५ दलिय गठबन्धन मजबुद्ध भए मात्र व्यवस्था बलियो हुने बताए ।…

प्रदेशका योजना आयोग सशक्त बनाउन ऐन जरुरी

सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षको भेलाबाट पारित निश्कर्षसहितको प्रतिवेदन गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको छ । भदौ ५ र ६ मा पोखरामा भएको भेलाबाट पारित प्रदेशको विकास…

एक वर्षमा गण्डकीमा भ्रष्टाचारका १११८ उजुरी

यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल लगायत ९ जनाविरुद्ध गत चैतमा विशेष अदालतमा आरोपपत्र दायर भयो । सवारी चालक अनुमतिपत्रको परीक्षामा १ सय ६८ परीक्षार्थीको नतिजा फेरबदल…

‘प्रत्यक्ष भन्दा समानुपातिक सांसदकै हावी’

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा प्रत्यक्ष भन्दा समानुपातिक सांसदकाे हावी रहेकाे बताएका छन् ।उनले प्रदेशमा सांसद र मन्त्रीकाे भूमिकामा रहदाँ आफ्नाे महत्त्वपूर्ण भूमिका नरहेकाे गुनासाे…

ठूला भ्रष्टाचारीलाई पनि कारबाहीको दायरामा ल्याउनुस– प्रदेश प्रमुख

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ठूल्ठूला भ्रष्टाचारीलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने बताएका छन् । हजारौ शहिदको वलिदानबाट प्राप्त संविधानको रक्षाको लागि पनि ठूला भ्रष्टाचारीलाई प्रमाण पु¥याएर कानुनी कठघरमा उभाउन जरुरी रहेको उनले…

उमेर नपुग्दै बिवाह गर्ने गण्डकीमा ३९ प्रतिशत

सामान्यतयाः कानुनले विवाह गर्ने उमेर तोकिदिएको छ । केटाको हकमा २१ र केटीको लागि २० वर्ष उमेर पुगेको हुनुपर्ने कानुनी व्यवस्था छ । तर, गण्डकी प्रदेशमा भने विवाह गर्ने उमेर नपुग्दै विवाह…

गण्डकी सरकारले घटायो मालपोत र यातायात कर

गण्डकी प्रदेश सरकारले मालपोत र यातायातको कर घटाएको छ । चालु आर्थिक वर्षमा वृद्धि भएको मालपोत र यातायात कर घटाउने निर्णय गरेको हो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले हालको कर घटाएर गत आर्थिक…

गोरु मारेको मुद्दाका फरार प्रतिवादी पक्राउ

गोरु मारेको मुद्दामा १ वर्ष १ हिना ५ दिन कैद सजाय तोकिएपछि फरार रहेका स्याङ्जाको अर्जुनचौपारी गाउ“पालिका–४ का ३१ वर्षिय खेमबहादुर परियार पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज ७…