प्रदेश

गण्डकी विश्वविद्यालयको १० वर्षे रणनीतिक योजना सार्वजानिक

गण्डकी विश्वविद्यालयले आगामी १० वर्षको लागि रणनीतिक योजना सार्वजानिक गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा विश्वविद्यालयले रणनीतिक योजनाका कारण र लक्ष्यसहित १२ वटा रणनीति स्तम्भको विमोचन गरेको हो । प्रदेश…

स्याङ्जामा चट्याङ लागेर युवाकाे मृत्यु

साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे । घरमै सुतिरहेकाे अवस्थामा  मृत्यु भएकाे स्थानीय शिव ढकालले जानकारी…

सिमित स्रोत र अधिकारबीच प्रदेशले पहिचान स्थापित गराएको छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित स्रोत र साधनकाबीच पनिप्रदेश सरकारले आफूलाई स्थापित गराउन सफल भएको बताएका छन् । संविधान दिवस २०७९ का अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले…

नरैनापुरमा १२ जना शिक्षक नियुक्त

बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् । उनले संविधान दिवसको पूर्व सन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र हस्तान्त्रण गर्दै उक्त…

निर्वाचनमा युवा तथा बालबालिकाको अधिकारको सम्मान गर्न युवाको माग

आसन्न निर्वाचनमा बालबालिकाको संवैधानिक हक र बाल अधिकार सम्बन्धी महासन्धिले गरेका व्यवस्थालाई सम्मान गर्न सुनसरीका युवाहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । यसैगरी, उनीहरुले राष्ट्रिय युवा नीति २०७२ ले तय गरेका युवाको…

लौरो अभियानको उद्घोष : ‘पूरानाको विकल्प हामी’

लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताले अबको नेतृत्व…

गण्डकी प्रदेशमा अध्यादेशबाटै विधेयक

संघियता कार्यान्वयनसँगै स्थापित भएको प्रदेश सरकारको कार्यकाल सकिन अव आधा महिना बाँकी छ । बुधबार राती १२ बजेबाट लागू हुने गरि बर्खे अधिवेशनको अन्त्य गरिएको थियो । यो सँगै गण्डकी प्रदेशसभाको पहिलो…

स्याङ्जामा एकैदिन ४६ जना प्रतिवादी पक्राउ

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सार्वजानिक अपराध अन्तर्गतका मुद्दामा विभिन्न मितिमा सुनाएको फैसलापछि फरार रहेका ४६ जना प्रतिवादी एकै दिन पक्राउ परेका छन् । स्याङ्जा प्रहरीले सुराकीको आधारमा उनीहरुलाई बुधबार विभिन्न स्थानबाट पक्राउ…

मनाङको नार्फाभुमीमा निशुल्क स्वास्थ्य शिबिर

गण्डकी प्रदेशको दुर्गम जिल्ला मनाङमा निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । यहाँको इन्द्रदल गुल्मले नार्फाभुमी गाउँपालिकामा पाचँ दिने स्वस्थय शिबिर गरेको हो । गुल्मपती दिनेश मल्लको कमाण्डमा सडक सञ्जाल नभएको भौगोलिक हिसाबले…

कास्की माओवादीमा प्रतिनिधिसभा र प्रदेशसभामा ४५ जना सिफारिस

आगामी मंसीर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र कास्कीले ४५ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको माओवादी केन्द्र कास्कीको वैठकले ४५ जनाको नाम सिफारिस गरेको…

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता तथा पुस्तक प्रदर्शनी हुने

पोखरामा पुस्तक समीक्षा प्रतियोगिता हुने भएको छ । सिएफएन नेपाल र टुकी नेपालको आयोजना र बुकमार्ट पोखरा प्रालिको प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । पुस्तक समीक्षा प्रतियोगितामा कक्षा ५ देखि स्नातकोत्तर तहसम्मका…

एक लाखसहित ८ जुवाडे पक्राउ

कास्की प्रहरीले १ लाख ७ हजार दुई सय पच्पन्नसहित ८ जना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३ की सूर्यकुमारी गुरुङको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको…

मुख्यमन्त्री कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्ने ५ जना कर्मचारी पक्राउ परेका छन् । वैदाम प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य भइसकेपछि प्रदेश सरकारले अध्यादेशमार्फत निजामति ऐन…

एमालेका नेता आत्मकेन्द्रित भएकाले माओवादीमै फर्केँः टंक खनाल

नेकपा एमालेमा स्थानीय देखि केन्द्रीय तह सम्मका धेरै नेताहरु आत्मकेन्द्रित भएका कारण आफु नेकपा माओवादीमा फर्केको नेकपा माओवादी केन्द्र जिल्ला समन्वन समिति सदस्य टंक खनालले बताएका छन् ।नेकपा माओवादी केन्द्र गल्याङ नगर…

मुलुक हाक्न सक्ने उत्कृष्ट दर्शन माओवादी संग छः विश्वकर्मा

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खिम बहादुर विश्वकर्मा ‘हिक्मत’ ले मुलुकलाई हाक्न सक्ने दर्शन र तागत माओवादीसंग भएको दाबी गरेका छन् ।स्याङ्जाको गल्याङ बजारमा आयोजित नेकपा माओवादी केन्द्रको विस्तारित नगर समितिको वैठकलाई…

माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गर्दा समस्या भयाे : शिक्षा मन्त्री पाैडेल

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देबेन्द्र पाैडेलले माओवादीले ल्याएकाे प्रणालीमा अरूले रजाईँ गरेकाले समस्या भएको बताएका छन् ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिकाे बैठकमा सम्वाेधन गर्दै नेकपा माओवादी केन्द्रका सचिवसमेत रहेका मन्त्री…

उत्पादनसहित कृषि क्षेत्रमा लगानी गर्न सुझाव

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले सहकारीहरुलाई उत्पादन सहित कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । पोखरा–२ को समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था विहिबार पोखरामा सम्पन्न भएको १३ औं…

प्रदेश र स्थानीय तहका कर्मचारीको भावना समेटेर अध्यादेश आउँछ– मुख्यमन्त्री

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवा गठन तथा सञ्चालनसम्बन्धी अध्यादेश ल्याउने भएको छ । निजामती सेवा दिवसका अवसरमा प्रदेश मुल समारोह समितिले बुधबार पोखरामा गरेको कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली…