प्रदेश

स्याङ्जामा महिला पत्रकार सम्मानित

नेपाली काँग्रेस स्याङ्जा पुतलीबजार नगर समितिले स्याङ्जाका क्रियाशील महिला पत्रकारलाई सम्मान गरिएको थियो । हरितालिका तीजको अवसर पारी सम्मान गरेको हो । सम्मानित हुनेमा कान्तिपुरकर्मी प्रतीक्षा काफ्लेसहित ९ जना रहेका छन् ।…

गण्डकी प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको प्रदेश…

विद्यालयमा दिवा खाजाको साट्टो नगद

सामुदायिक विद्यालयमा कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीको लागि सरकारले दिवा खाजाको व्यवस्था गरेको छ । प्रतिविद्यार्थीलाई एक सय ८० दिनसम्म १५ रुपैयाँको दरले खाजा खर्च छुट्याएको छ । तर, स्याङ्जाका केही सरकारी…

पोखरा रंगशालाको स्वास्थ्य केन्द्र नियमित सञ्चालन गरिने

पोखरा रंगशालास्थित खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई नियमितरुपमा सञ्चालन गर्न लागिएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । नवौं राष्ट्रिय…

आर्थिक विकासमा प्रत्यक्ष लगानी ५ प्रतिशत मात्र

अार्थिक क्षेत्रमा अप्रत्यक्ष रूपमा लगानी गरिएकाे भए पनि प्रत्यक्षरूपमा लगानी गर्ने ५.२२ प्रतिशत रहेकाे छ । स्थानीय तहमा अार्थिक विकासकाे विषयमा पाेखरामा गरिएकाे छलफलमा साे कुरा बताईएकाे छ । स्थानीय तहमा अार्थिक…

२१ वर्षिय युवा जसले एटीएम फोरे

अनिश तामाङ उमेरले २१ वर्ष पुगे । तर, उनी कक्षा नौ मा अध्ययनरत विद्यार्थी हुन् । आइटीमा राम्रै ज्ञान भएको व्यक्तिभित्र पर्छन् भन्दा या सुन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । प्रहरीको…

क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन मन्त्री बरालको सुझाव

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखराको जनप्रिय बहुमुखी क्याम्पसलाई स्वच्छ प्रतिष्प्रर्धाको केन्द्र बनाउन सुझाएका छन् । नवनियुक्त क्याम्पस प्रमुख लोकराज भण्डारीलाई विहीवार एक समारोहकाबीच पदस्थापन गराउदै मन्त्री बरालले सो कुरा बताए ।…

राष्ट्रपति विद्यादेवि भण्डारी पोखरामा

राष्ट्रपति विद्यादेवि भण्डारी पोखरा आएकी छन् । सोमबार विहान ११ बजे बुद्ध एयरमा उनी पोखरा आएकी हुन् । अहिले उनी पोखरा महानगरपालिका–१७ विरौटास्थित होटल ग्राण्डमा बसेकी छन् । मंगलबार हुने कार्यक्रमको लागि…

मृत अवस्थामा फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षिय पूर्णवहादुर न्यौपाने क्षेत्री मृत्त अवस्थामा भेटिएका छन् । वालिङ–१२ लामपात छोराको घरमा डिहेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिवार विहान लामपातेस्थित गोरेटो वाटोबाट ५० मिटर तल…

घाँस काट्ने क्रममा लडेर मृत्यु

स्याङ्जाको आँधीखोला गाउँपालिका–२ रंगेठाटीका ६१ वर्षिय देवनारायण सार्कीको भीरबाट लडेर मृत्यु भको छ । घरवाट २ किलोमिटर टाढा रहेको खरबारीमा शनिवार विहान घाँस काट्ने क्रममा अचानक ८० मिटर तल लडेका सार्कीको घटनास्थलमा…

त्रिशूलीमा खस्यो ट्रक

पृथ्वी राजमार्गअन्तर्गत त्रिशुली नदीमा ट्रक खसेर वेपक्ता भएको छ । इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलामा शनिबार बिहान सवा ९ बजेतिर एउटा ट्रक त्रिशूली नदीमा खसेको हो । नदीमा खसेको ट्रकको ढोकाको भाग र…

पोखरामा लागूऔषधसहित ८ जना पक्राउ

कास्कीका विभिन्न ठाउँबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ घर भई हाल पोखरा–१४ चाउथे बस्ने वर्ष २१ को प्रमिस गुरुङ, म्याग्दी घर भई पोखरा–३ बस्ने २८ वर्षको…

गण्डकी प्रदेशसभा वैठक : सूचनाको हक सम्बन्धि विधेयक पारित

गण्डकी प्रदेशसभाको विहीवार बसेको वैठकले ‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक’ पारित गरेको छ । २०७८ चैत २० मा प्रदेशसभा सचिवालयमा दर्ता भएको सूचनाको हक सम्बन्धी विधेयक २०७८ चैत…

काँग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष श्रेष्ठ मृत फेला

स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष ५५ वर्षिय बसन्त श्रेष्ठ मृत्त भेटिएका छन् । वालिङ–१३ गहाखोलास्थित गाहाखोलाबाट आँधीखोला जाने भित्री कच्ची सडक खण्डमा प्रहरीले सूचनाको आधारमा विहीवार विहान मृत्त फेला पारेको जनाएको…

गुणस्तरिय काम गर्नुहोस सडक निर्माणमा आर्थिक अभाव हुदैन : मन्त्री बराल

गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरा महानगरपालिका–२२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडादेखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएका छन् । उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले…

देशको नेतृत्वमा केपी ओलीको विकल्प छैन– नेतृ सुन्दास

नेकपा एमालेका केन्द्रिय सदस्य सिता सुन्दासले देशले फेरी पनि केपी ओलीको नेतृत्व चाहेको बताएकी छन् । नेकपा एमाले विरुवा गाउँपालिका कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले स्याङजा जिल्ला इन्चार्ज…

लागूऔषधसहित ४ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्की तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कास्की जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा अन्नपूर्ण गापा–९ स्थायी घर भई हाल पोेखरा–१३ बस्ने ४४…

प्राङ्गारिक कृषि उपजको दिगो उत्पादनका लागि किसानलाई प्रबिधी हस्तान्तरण

प्राङ्गारिक खेती प्रर्बधनका लागि कृषकलाई आज एक कार्यक्रम बीच उपयोगी कृषि सामग्री र बीउबिजनहरु लगायतका प्रबिधीहरु हस्तान्तरण गरिएको छ ।त्रिकोण डेनमार्कको साझेदारीमा आपसी सहयोग केन्द्र स्याङ्जा नेपाल काभ्रे शाखाद्वारा सञ्चालित काभ्रे एकिकृत…