प्रदेश

लमजुङमा एकैवर्ष ६८८ उद्योग थपिए

लमजुङमा एक वर्षम६ सय ८८ नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय लमजुङका अनुसार २०७८ साउनदेखि २०७९ असारसम्मको अवधिमा जिल्लामा विभिन्न प्रकृतिका ६८८ नयाँ उद्योग थपिए । कार्यलयमा दर्ता…

नेपाल बन्छ, जब नेपालमा बनाइन्छ

देश कसरी बनाउने भन्ने विषयमा धेरै बहस छलफलहरु चलाइन्छ । सार्वजनिक फोरमहरुमा आन्तरिक उत्पादनका विषयहरु जोडतोडले उठ्छन् । आन्तरिक उत्पादनमा हामी कमजोर बनेका छौं । विभिन्न क्षेत्रका माध्यमबाट निकै ठूलो मात्रामा विदेशी…

एटीएम मेशिन फोर्दै गर्दा युवा पक्राउ

पोखरा महानगरपालिका–१७ विरौटमा रहेका एनआईएसिया बैँको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा युवा पक्राउ परेका छन् । कास्की प्रहरीले पवर्तको कुश्मा नगरपालिका–३ का २३ वर्षिय कृष्णबहादुर विकलाई शुक्रबार राती पक्राउ गरेको हो ।…

बैकिङ कसूरकी आरोपीत दीक्षा पुन नियालोको घारीबाट पक्राउ

बैकिङ कसूर मुद्दाको आरोपमा कास्की प्रहरीले २७ वर्षिया दीक्षा पुनलाई पक्राउ गरेको छ । बाग्लुङको ताराखोला गाउँपालिका–१ घर भई पोखरा महानगर–२ मिरुवा बस्दै आएकी दीक्षालाई कास्कीको अन्नपूर्ण गाउँपालिका–८ विरेठाँटीस्थित नियालोको घारीवाट शनिवार…

ट्वाईलेटको खाल्टोमा हालेर नावालिकाको हत्या, आमासहित दुईजना पक्राउ

अस्थाई ट्वाईलेटको खाल्टोमा हालेर छ महिनाकी नावालिकाको हत्या गरेको आरोपमा स्याङ्जा प्रहरीले आमासहित दुई जनालाई पक्राउ गरेको छ । स्याङ्जाको गल्याङ नगरपालिका–२ ईलुङगाकी २२ वर्षिया लक्ष्मी राना र पाल्पाको रामपुर नगरपालिका–१० कुमाल…

छानविन समितिमाथि नै प्रश्न उठ्यो–अर्याल

नकपा एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालले अर्थमन्त्रीमाथि छानविन गर्न बनेको समितिमाथिनै प्रश्न उव्जिएको बताएकी छन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् । बजेट बनाउने क्रममा आधा रातमा…

एक्लै चुनाव लड्ने तयारीमा रहन माधनकुमार नेपालको निर्देशन

नेपाल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एक्लै चुनाव लड्ने अवस्था आउने बताउ“दै कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले गठबन्धनमा काँग्रेसले सम्मानपूर्वक…

राष्ट्रिय स्वतन्त्र पार्टि अबको एकमात्र विकल्प- नेता रेग्मी

राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेश सदस्य तथा सुचना प्रमुख बाेधराज रेग्मीले अागामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनमा देशका लागि एकमात्र विकल्प राष्ट्रिय स्वतन्त्र पार्टी रहेको वताएका छन् !स्याङ्जा जिल्ला…

नेपाल मुद्रण उद्योग महासंघको टोली पाथर्दी सामुदायिक होमस्टेमा

नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको टोली शुक्रबार साँझ तनहुँको पाथर्दी सामुदायिक होमस्टेमा पुगेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन र संघका सदस्यबीच भाइचारा सम्बन्ध प्रगाढ बनाउने उद्देश्य अनुरुप संघको टोली तनहुँ भिमाद…

गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्छ– विजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान विजुक्छेले गठबन्धन गर्नुअघि घोषणपत्र सार्वजानिक गर्नुपर्ने बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग भेट्दै उनले नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गर्दै घोषणपत्र सार्वजानिक गरेपछि…

घरजग्गाको कर सम्बन्धि अर्थ मन्त्रालयको ध्यानाकर्षण

घरजग्गा रजिष्ट्रेशन लगायतका सेवा शुल्कमा लगाइएको कर सम्बन्धित गण्डकी प्रदेशको अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । आज प्रेस विज्ञप्ती निकाल्दै मन्त्रालयले यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको बताएको छ । मन्त्रालयको प्रेस विज्ञप्ती…

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशका विभिन्न बिभाग प्रमुख नियुक्त

रबि लामिछानेको नेतृत्वमा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशमा विभिन्न बिभाग प्रमुख चुनिएका छन् । गण्डकी प्रदेश समितिकाे पहिलो अाैपचारिक बैठकबाट बिभाग प्रमुख नियुक्त भएका हुन् ।सुचना तथा प्रचारप्रसार विभाग प्रमुखमा स्याङ्जाका…

पहिराेले पाेखरामा युवाकाे मृत्यु

केही दिनदेखी परेकाे अविरल वर्षााका कारण पहिराे जादाँ पाेखरामा २६ वर्षिय युवाकाे मृत्यु भएकाे छ । मध्यरातमा अाएकाे पहिराेले गाेठ भत्किदा डिहिकाेपाटनका सन्ताेष सुनारकाे पुरिएर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । पोखरा–६…

खस्कियो सरकारी विद्यालयको नतिजा

प्रकाशित एसईईको नतिजा स्याङ्जा र कास्कीमा गतवर्षको तुलनामा निकै खस्किएको छ । दुवै जिल्ला शिक्षा समन्वय समितिका अनुसार यसवर्ष र गतवर्षको रिजल्टमा आकाश र जमिनको भिन्नता छ । अघिल्ला दुई वर्ष कोरोना…

मुख्यमन्त्री र भौतिकमन्त्रीको विरोधमा उत्रियो नेविसंघ

नेपाल विद्यार्थी संघले गण्डकी प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काको विरुद्ध नाराजुलुस गरेको छ । सवारी साधनमा अत्याधिक कर बढाएको भन्दै आज मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदेश…

आन्तरिक पर्यटकको गन्तब्य बन्दै हेम्जाको सुईखेत रिभर भ्याली रिसोर्ट

ताल छेउमा होटल, रेष्टुरेन्ट तथा रिसोर्ट पोखरामा धेरैनै छन त्यो पनि पोखरा शहर भित्र । पोखरा भ्यालि बाहिर पहिलोपटक कास्कीको पोखरा महानगरपालिका वडा नम्वर २५ सुईखेत खोला छेउमा सुईखेत रिभर भ्याली रिसोर्ट…

महानगरका मेयरको भेला पोखरामा हुने

पोखरा महानगरको आयोजनामा देशभरका महानगरका मेयरको भेला पोखरामा हुने भएको छ । साउन १३ र १४ मा मेयर सम्मेलन हुने भएको पोखरा महानगरले जनाएको छ । महानगरपालिका संचालनका लागि आवश्यक कानुन र…