प्रदेश

अविरल बर्षाले गोठ भत्कायो

अविरल वर्षाका कारण आज बागलुङको बरेङ गाउँपालिका–३ लिग्दी बस्ने चन्द्रबहादुर खत्री क्षेत्रीको ढुँङ्गा माटोले बनेको २ तले कच्ची गोठ भत्किएको छ । गोठ भत्किदा गोठमा रहेको एउटा गाई र २ वटा बाख्रा…

पाेखराका मेयर धनराज आचार्यको सम्पत्ति ४३ करोड

पाेखरा महानगरपालिका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पदमा रहेकाे ६० दिनभित्र अाफ्नाे सम्पति विवरणा सार्वजनिक गर्नुपर्ने कानुनी प्रावधान छ । साे अनुसार उनले अाफ्नाे सम्पति विवरण…

आग्रीखर्कमा घुम्ति वडा कार्यालय

गाउँ गाउँमा सामाजिक भत्ता पुराएको अर्जुनचौपारी गाउँपालिकाले घुम्ति वडा कार्यालयको शुरुवात गरेको छ । राज्य पुर्नसंरचनाका क्रममा वडा कार्यालयबाट टाढाँ रहेका गाउँमा वडाको सेवा पु¥याउने उदेश्यले घुम्ति वडा कार्यालय थालिएको हो ।…

पोखरामा माटो जोगाऔं अभियान

पोखराको सभागृहमा माटो जोगाऔँ अभियान सुरु गरिएको छ । मरुभूमिकरण र माटोलाई पुनस्र्थापनाका लागि नीति आवश्यक पर्ने जनचेतना जगाउन सद्गुरुद्धारा शुरु गरिएको विश्वव्यापी सेव सोइल अभियानलाइ निरन्तरता दिएको हो । सातै प्रदेशमा…

बिपीका सिद्धान्त नेपालका दलहरुको मुलमन्त्र : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लोकतन्त्र एवं संसदीय अभ्यासमा विश्वास गर्ने राजनीतिक दलहरुका लागि बिपी कोइरालाका सिद्धान्त र आदर्श मुल मन्त्रका रुपमा स्थापित भएको बताएका छन् । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री,…

सामुदायिक बन अतिक्रमण बिरुद्ध कारण देखाऊ आदेश

पोखरा महानगर–३३ मा रहेको चैनपुर सामुदायिक बन अतिक्रमण बिरुद्ध उच्च अदालत पोखरामा उजुरी परेको छ । बिगत लामोसमयदेखि विवादमा रहेको उक्त सामुदायिक वनक्षेत्र भित्रको करिव ७५ रोपनी क्षेत्रफल भित्रको बन अतिक्रमण गरिएको…

पुस १४ गते गण्डकीका सांसदलाई शपथ

आगामी पुस १४ गते गण्डकी प्रदेशका सांसदलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ । गण्डकी प्रदेशसभा सचिवालयका अनुसार पुस १३ गते ज्येष्ठ सांसदको रुपमा पर्वतका मित्रलाल बस्यालले शपथ लिएपछि अन्य सांसदको लागि…

स्वर्गीय गँगाप्रसाद शर्माको सालिक अनावरण

समाजसेवी स्व गंगाप्रसाद शर्माको सालिक अनावरण गरिएको छ । स्याङ्जाको आँँधीखोला गाउँपालिका–५ मा शर्माको सालिक एक कार्यक्रमबीच अनावरण गरिएको उनका छोरा जयराम पौडेलले जानकारी दिए ।१९८५ असार २४ मा जन्मिएर शर्मा आँधीखोला–५…

कान्तिपुर डेण्टल कलेजले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्दै

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर स्कूल अफ डेन्टिष्टीले साउन ७ गते "Technical Educational Fair and Career Counselling" को जानकारी गराउने उदेश्ले एसईई दिएर बसेका विधार्थीकाे भेला गर्ने…

घरायसी विवादले दाईको मृत्यु

स्याङ्जाको भीरकोट नगरपालिकामा घरायसी विषयमा भएको सामान्य विवादले ४५ वर्षिय श्यामबहादुर रोकाको मृत्यु भएको छ । भीरकोट–३ रिजुका श्याम र सोही ठाउँका ५० वर्षिय यामबहादुर छिमेकी दाजुभाई हो । बुधबार दिउँसो पिडिँमा…

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई काेराेना संक्रमण

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टी भएको हो ।उनलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा साेमबार बिहानबाट हल्का ज्वरो आएको थियो ।…

जबरजस्ती करणी मुद्दाका प्रतिवादी पक्राउ

१३ वर्षिया नावालिकालाई जवरजस्ती करणी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पोखरा–५ लव्लीडाँडा लगी ललाईफकाई जवरजस्ती करणी गरेको आरोपमा पर्वतको कुश्मा नगरपालिका–६ घर भई हाल पोखरा–१३ बस्ने २४…

एटीएम मेसिन फोर्न खोज्ने व्यक्ति पक्राउ

पोखरा–८ न्यूरोडस्ति एनआईसी एशिया बैंको एटीएम मेसिन फोर्न खोजेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुकुम घर भई पोखरा–९ पृथ्वीचोक बस्ने १९ वर्षिय नरेश पुन मगर पक्राउ परेका हुन्…

महिलालाई डालेघाँसका बिरुवा

स्याङ्जाको पुतलीबजार नगरपालिकाभित्रका ७२ जना सीमान्तकृत र विपन्न महिलालाई डाले घाँसको विरुवा वितरण गरिएको छ । युएनडिपी र पुतलीबजार नगरपालिकाको साझेदारी एवं आस्क नेपालको सहजीकरणमा सञ्चालन भैरहेको अस्थाई आधारभुत आय (टिबिआई प्रयास…

भ्रष्टचाार मुक्त र सुशासनसहितको पालिका

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले जनताको सेवा नै धर्म भएको बताएका छन् । गापाले गरेको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोलेका कामलाई पुरा गर्ने बताउँदै उनले भ्रष्टचाार मुक्त र शुुसासनसहितको पालिका बनाउन…

पूर्वमेयर भुपराज अधिकारीलाई गर्यो पार्टीले कारबाही

स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी पार्टीको कारबाहीमा परेका छन् । पार्टीको अन्तरसंघर्षमा सक्रिय नेकपा एमाले स्याङ्जाका नेतासमेत रहेका अधिकारीलाई जिल्ला पार्टी कार्यालय स्याङ्जाले शनिवार कारबाही गर्ने निर्णय गरेको हो । पार्टीभित्रका…

फोहोर ब्यवस्थापनमा युवाको चाँसो

ब्यवस्थापन केन्द्र बनेर ब्यवपस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर ब्यवस्थापनमा युवाले चाँसो देखाएका छन् । एक बर्ष पहिला ७५ लाखको लागतमा फोहोर ब्यवस्थापन केन्द्र बनेपनि बजारमा संकलन भएको फोहोर केन्द्र…

गण्डकीको बजेट बहुमतले पारित

गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । गण्डकी प्रदेश सभाको विहीवार बसेको वैठकले आर्थिक वर्ष २०७९–८० को बजेट पारित गरेको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बैठकमा बजेट पारित गर्न…