स्वास्थ्य र जाेखिमसम्बन्धि तालिम
पाेखरामा स्वास्थ्य तथा जाेखिमसम्बन्धि पत्रकारिता तालिम सुरू भएकाे छ सु अाहाराकाे अायाेजना र नेपाल पत्रकार महासंघ गण्डकीकाे समन्वयमा अाजदेखि दुई दिने तालिम सुरू भएकाे हाे । तालिमकाे उद्घाटन स्वास्थ्य प्रदेश निर्देशक खिमबहादुर…














