प्रदेश

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

वाग्मती प्रदेश सरकारको विहीवार बसेको वैठकले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट बहुमतले पारित गरेको छ । असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभा वैठकमा आगामी आवको बजेट…

कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री…

पोखराको बजारमा पहिलो पटक नयाँ पुस्ताको ल्यापटप– एसरको १२ जेन

पहिलो पटक नयाँ पुस्ताको ल्यापटप एसर १२ जेनेरेशन (ACER 12th Generation) पोखराको बजारमा पाइने भएको छ । एसर व्राण्डको यो ल्यापटप पहिलो पटक पोखराको बजारमा आएको हिमालय कम्प्पुयुटरका प्रवन्ध निर्देशक जगनबहादुर गुरुङले…

माछा मार्न जाँदा नारायणीमा बेपत्ता

माछा मार्ने क्रममा साेमबार नारायणी नदीमा बगेर एकजना वेपत्ता भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयले दिएकाे जानकारी अनुसार भरतपुर महानगरपालिका-३ बेलचाेक नारायणगढका १९ वर्षीय सुसान चाैधरी नदीमा बगेमा छन् । नारायणगढ…

पाेखराकाे सुईखेत डुब्याे, डेढसय परिवार स्थानान्तरण

नियमित परेकाेवर्षााका कारण पाेखराकाे सुईखेत डुवानमा परेकाे छ । शुक्रबार साँझदेखि अविरल वर्षा हुदाँ पाेखरा-२५ सुईंखेत क्षेत्रमा पहिराे झरेर खाेला थुनिएकाे वडाध्यक्ष माेतीलाल अधिकारीले जानकारी दिए ।नदी थुनिएपछि सबैघर डुवानमा परेकाे उनले…

पोखरामा आर्थिक क्रियाकलाप बढाउन जरुरी : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा र गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा पछि रहेको भन्दै ३ तहका सरकारको समन्वयमा यस्ता गतिविधि बढाउनुपर्ने बताएका छन् । पोखरा…

पोखरा महानगरपालिकाको नीति तथा कार्यक्रम– चार वर्षमा ‘मेट्रो अस्पताल’

चार वर्षमा पोखरामा ‘मेट्रो अस्पताल’ संचालन गर्ने गर्ने योजनासहित पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । बुधबार आगामी आर्थिक वर्षमा लागनी सम्मेलन गर्नेदेखी सुकुमबासीलाई…

“नीति कार्यक्रममा नराखिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा समेटिएन”

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले नीति तथा कार्यक्रममा नसमेटिएको निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम बजेटमा नआएको बताएका छन् । उनले नीति तथा कार्यक्रममा नराखिएका योजना बजेटमा थप्न आवश्यक नरहेको बताए । ‘नीति…

जनकपुरकाे बाँसबारी रेष्टुरेन्टमा अागलागी

जनकपुरस्थित बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा भिषण आगलागी भएको छ । झण्डै आधा घण्टाअघि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।आगलागीबाट रेष्टुरेन्टसंग जाेडिएकाे घर र पसलमा समेत अागाे लाग्ने सक्ने जाेखिम छ…

चोरी गरेको नगदसहित युवा पक्राउ

पोखरा महानगरपालिका–१४ विपिमार्गमा रहेको चुलो सेवा प्रालिमा चोरी गरेको आरोपमा युवा पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे पक्राउ गरेको हो ।…

अर्थमन्त्रीसँग सत्तापक्षकै सांसद असन्तुष्ट

गण्डकी प्रदेश सरकारले असार १ मा सार्वजनिक गरेको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएयो । यसअघिका ३ वटा बजेटमा समेटिएको उक्त कार्यक्रम यसपटक हट्दा प्रदेश सरकारले प्रशंसा बटुल्यो । विभिन्न क्षेत्रबाट स्वागतयोग्य भन्दै…

स्याङ्जामा प्राङ्गारिक कृषिको चर्चा : प्राङ्गारिक कृषिलाई व्यवसायिक बनाउन जोड

प्राङ्गारिक कृषिबारे स्थानीय जनप्रतिनिधी र सरोकारवालाको क्षमता बढाई स्थानीय तहबाटै दिगो सञ्चालनका लागि १ दिने अन्तरकृया गोष्ठी आज स्याङ्जाको सदरमुकाम पुतलीबजारमा सम्पन्न भएको छ । आपसी सहयोग केन्द्र स्याङ्जा नेपालले आयोजना गरेको…

गण्डकीका अर्थमन्त्री भन्छन– सांसदलाई वितरणमुखी बजेट दिनु कार्य गलत

गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९–८० को बजेटमा सांसदलाई दिदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले उक्त कार्यक्रम प्रभावकारी नरहेको भन्दै बजेटबाट हटाएका…

प्रदेश एक : प्रारम्भिक बयानमा एमालेको ओरालो यात्रा

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेको केन्द्रिय कमिटीे बैठकले प्रदेश नं एकमा ८५ सीट एक्लैले जित्ने दावी प्रस्तुत गरेको थियो । प्रदेश नम्बर एकमा नगर तथा गाउँ पालिकाको कुल १३७ स्थानीय तह…

अन्ततः हरिशरणको जोखियो मन्त्री पद

संघियताको मर्म विपरीत, मन्त्रीबीच छलफल नगरि सरकारले नीति तथा कार्यक्रम ल्याएको भन्दै गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य असन्तुष्टि छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेशसभा…

जनप्रियले संझियो गणेशमान पालिखेलाई

मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उनको योगदानको कदर गर्दै लामो समयसम्म संझनालायक काम गर्नुपर्ने बताए । जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित…

ठगीको आरोपमा एकजना पक्राउ

ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुराको बढी मालिका नगरपालिका–७ का २७ वर्षिइ शान्तराज तिमिल्सेना रहेका छन् । उनलाई विहीवार पक्राउ गरि शुक्रबार जिल्ला अदालत…

जनप्रतिनिधिलाई सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखीकरण

गत वैशाख ३० मा निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमूखीकरण तालिमको आयोजना गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गण्डकी प्रदेश…