लागू औषधसहित तीनजना पक्राउ
लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला कास्की पोखरा ममहानगर–९ नागढुङ्गास्थित लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङजाको पुतलीबजार…











