प्रदेश

अमरज्योतीका विद्यार्थीलाई दर्शनको पोशाक

पोखरा महानगरपालिका–१३ का निवर्तमान वडाध्यक्ष तथा नेकपा एमालेका कास्की जिल्ला उपसचिव दर्शन लामाले ५५ जना विद्यार्थीलाई स्कुल पोशाक सहयोग गरेका छन् । पोखरा–१३ अमलाचौरस्थित अमरज्योती आधारभुत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई विद्यालयमै पुगेर…

गण्डकीका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था गर्न प्रदेश सरकारको तयारी

गण्डकी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सेवा सुविधा र सुरक्षाको व्यवस्था उपलब्ध गराउन पहल गरेको छ । यसको लागि वैठकबाट कार्यदल गठन गरिएको छ । सरकारको कार्यकाल ६…

प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानस्थित प्याराग्लाइडिङ खस्दा स्थानीय १९ वर्षिया लक्ष्मी अर्याल घाइते भएकी छन् । शुक्रबार दिउँसो प्याराग्लाइडिङ सिक्ने क्रममा प्याराग्लाइडिङ खसेको थियो । घाइते अर्यालको उद्दार गरि उपचारको लागि प्रभु…

गण्डकीमा बर्खे अधिवेशन सुरु

गण्डकी प्रदेश सभाको वैठक आजदेखी सुरु भएको छ । प्रदेश सभाको भवन नदीपुरस्थित आफ्नै भवनमा वैठक सुरु भएको हो । वैठकमा मुख्यमन्त्री लगायत संसदीय दलका नेताले बोलेका थिए । वैठकलाई सम्बोधन गर्दै…

मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा…

पाेखरामा राेकिएकाे मतगणना सुरू हुने

पाेखरा महानगरपालिकाकाे ७ घण्टादेखि राेकिएकाे मतगणना सुरू भएकाे छ । मतगणना मंगलबार मध्याह्न १२ बजेदेखि रोकिएको थियाे । राजनीतिक दलबीच बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो । दलका…

पाँच हजार मत गन्न बाँकी छदै पाेखराकाे मेयरकाे धनराजकाे अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुने भएका । त्यस्तै, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजय नजिक पुगेकी छन् । मेयरमा धनराज करीब ५ हजार मत गणना…

प्रधानमन्त्रीलाई गण्डकीका मुख्यमन्त्रीको ध्यानाकर्षण पत्र

संघ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकास…

हरियोखर्क अस्पताल अनुगमन गर्दै मुख्यमन्त्रीले भने, ‘स्वास्थ्यका क्षेत्रमा देखिने गरी काम गछौं’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन् । इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ । मुख्यमन्त्रीले…

पोखरामा मतगणना पुनः सुरु

पोखरा महानगरपालिकाको मतगणनास्थलमा सत्ता गठबन्धनले तोकिएको भन्दा धेरै प्रतिनिधि राखेको भन्दै नेकपा एमालेका प्रतिनिधिले पोखरा महानगरपालिकाको मतगणना स्थलमा विरोध जनाएपछि रोकिएको मतगणना पुनः सुरु गरिएको छ । विवाद हुदाँ मतगणना केही समय…

काँग्रेसकाे विरासत फर्काउदै पुतलीबजार–४ मा शिव थापा विजयी

यसभन्दा अघिल्लो निर्वाचनमा आफ्नो विरासत गुमाएको नेपाली कांग्रेसले यसपटक भने, फर्काउन सफल भएको छ । नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार शिव थापा विजयी भएका छन् । ३ सय ८७ मतान्तरले विजयी…

पोखरामा एमालेभन्दा समाजवादी अगाडि

पोखरा महानगरको अहिलेसम्म १० हजार मतगणना हुदाँ नेकपा एमालेभन्दा नेकपा (एकीकृत समाजवादी) अगाडि रहेको छ । अहिलेसम्मको मतगणना हेर्दा समाजवादीका उम्मेदवार धनराज आचार्यले ४ हजार ४१ र एमालेका कृष्ण थापाले ३ हजार…

मुस्ताङको मत गणना सकियो, ४ पालिकामा एमाले, एकमा काँग्रेस विजयी

जिल्लाको मत गणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका ५ पालिकामध्ये ४ वटामा एमाले र एउटामा कांग्रेसले जितेको छ । लोमन्थाङ, लो–घेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिकामा एमालेले अध्यक्ष जितेको…

हरिनास १ मा काँग्रेसका गुरूङ विजयी

हरिनास गापा-१ मा काँग्रेसका ईन्द्र ब गुरूङ विजयी भएका छन् । एमालेका प्रतिस्पर्धाीले ५१३ मत ल्याउदा उनले ८२६ मत ल्याइ काँग्रेस ३१३ मतान्तरले विजयी भएका हुन् ।

फेलिखाेला ५ मा गुरूङ विजयी

फेदिखाेला गापा-५ काे वडाध्यक्षमा काँग्रेसका दिल ब गुरूङ विजयी भएका छन् । ४१ मतकाे मतान्तरले फरक पार्दै निर्वाचित भएका हुन् । एमालेबा प्रतिस्पर्धीले ३५९ मत ल्याउदा उनले ४०० मत प्राप्त गरेका थिए…

स्याङजामा ४५ प्रतिशत मत खस्यो

शुक्रबार विहान ७ बजेदेखी भएको मतदानमा दिउसो साढे २ बजेसम्म ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कालीगण्डकी गापामा ५२, गल्याङ नपामा ६०, चापाकोट नपामा ४५, पुतलीबजार नपामा ६०,…

कृयापुत्रीले पनि गरे मतदान

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित त्रिभुवन माध्यामिक विधालयकाे मतदान केन्द्रबाट कृयापुत्री दम्पतिले पनि मतदान गरेका छन् । उनीहरू कृयापुत्रीकै कपडामा अाएर मतदान गरेका हुन् ।