स्याङजामा ५३ मतदान स्थल अति संवेदनशिल
शुक्रबार हुदै गरेको स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एकसय ९९ वटा मतदान स्थल कायम गरिएको छ । जसमा ३ सय १८ वटा मतदान केन्द्र रहेका छन्…
शुक्रबार हुदै गरेको स्थानीय तहको निर्वाचनको लागि पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा एकसय ९९ वटा मतदान स्थल कायम गरिएको छ । जसमा ३ सय १८ वटा मतदान केन्द्र रहेका छन्…
स्याङ्जा घर भई पोखरा बस्दै आएका मतदाताको लागि का“ग्रेसले बुधबार र विहीवार गाडीको व्यवस्था गरेको छ । सामाजिक संजालमा सम्पर्कको लागि मोवाइल नम्बर राख्दै प्रचार गरिएको छ । पुतलीबजार नगरपालिका–४ रामकोशका कमल…
अटेरी अभियानका स्वतन्त्र उम्मेद्वारले चुनावी खर्च सार्वजनिक गरेका छन् । स्थानीय चुनावमा राजनीतिक भागबण्डाबिरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका पोखराका उम्मेद्वारले चुनावी खर्च सार्वजनिक गरेका हुन् । हालसम्म अटेरी अभियान पोखराको चुनावी खर्च २…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनसम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार…
एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेले जिते मात्र मुलुकमा विकास सम्भव हुने बताएका छन् । उनले एमालेकै नेतृत्वमा विकासले फड्को मार्ने बताए । पोखरा महानगरपालिकाको आयोजनामा सोमबार पोखरामा कार्यकर्तालाई सम्बोधन गर्दै…
हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीले गण्डकी प्रदेशकै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस दोस्रो वर्षको परीक्षामा सम्मिलित विद्यार्थीहरुले गण्डकी प्रदेशकै सर्वोत्कृष्ट नतिजा हाँसिल गरेका हुन् । हिमाल कलेज अफ म्यानेजमेन्टकाका प्रमुख हरि…
पाेखरा महानगरपालिका-१७ मा काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवराज अार्चायले स्वास्थ्य र खानेपानीमा जाेड दिएका छन् । अाज मतदातासँग बाेल्दै अाचार्यले पाेखरा १७ पर्यटकीय गन्तव्य भए पनि खानेपानी र स्वास्थ्यमा अझै पनि उस्तै…
गण्डकी प्रदेश सरकारले कृषि र पर्यटनलाई पहिलो प्रथामिकता दिन विज्ञहरुले सुझाव दिएका छन् । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पोखरामा हालै आयोजना गरेको दुईदिने बजेट सम्बन्धि छलफलमा सहभागि विज्ञले कृषि र पर्यटनको प्रबद्र्धन…
कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा बाबुछोरीको मृत्यु भएको छ । १८ वर्षकी छोरी सविना पुनको घटनास्थलमै मृत्यु भएको हो । ४५ वर्षीय बाबुजीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको…
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनको मिति नजिकिदै जाँदा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कास्कीमा आफ्नो चुनावी प्रचार अभियानलाई तीव्र बनाएको छ ।पोखरा महानगरपालिका तथा गाउँपालिकाका कतिपय वडामा एकल तथा कतिपयमा सत्ता गठबन्धनबाट…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र लोकतन्त्रको उपादेयता सार्थक हुने बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका…
। आसन्न स्थानीय तह निर्वाचन सफल पार्न मादी गाउँपालिकाको गठबन्धनले विभिन्न ९ समिति गठन गरेको छ । सत्तापक्ष कांग्रेस, माओवादी र एकिकृत समाजवादीसहितको संयुक्त चुनावी गठबन्धनले मादी गाउँपालिकास्तरिय बैठक गर्दै समिति गठन…
सत्तारुढ दल गठबन्धनले पोखरा महानगरको लागि ५ वर्षिय कार्ययोजना सावैजानिक गरेको छ । घोषणापत्रमा विद्युत्तीय रेलदेखि सुरुङमार्गसम्म समेटिएको छ । गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेका धनराज आचार्यले बिहीबार पोखरामा सत्तापक्षीय गठबन्धनको तर्फबाट…
पोखरा महानगरको लागि नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गरेको छ । एमालेले पोखराको आगामी पाँच वर्षको कार्ययोजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको हो ।घोषण पत्रमा पोखरामा मनोरेल र…
जेठ १ देखी लागू हुने गरि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले…
पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत…
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहालले मेयर पदमा उम्मेदवारी दिएकी छन् । यस्तै, कांग्रेसका चित्रसेन अधिकारीले उपमेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् । दाहाल भरतपुरकी निवर्तमान मेयरसमेत हुन् भने…
५ दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको मेयर पदमा एकिकृत समाजवादीका धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनले गठबन्धन दलको समर्थनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिएका हुन् । यस्तै, गठबन्धनको तर्फबाट उपमेयर…