प्रदेश

पोखराको मेयरमा कांग्रेस तीन नेताले दिए स्वतन्त्र उम्मेदवारी

पोखरा महानगरको मेयरमा कांग्रेसका तीन नेताले स्वतन्त्र उम्मेदवारी दिएका छन् । विमलबहादुर कार्की, ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनीहरुले गठबन्धनको निर्णयविपरीत उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि…

पोखराको मेयरमा एमालेबाट थापाको उम्मेदवारी दर्ता

पोखरा महानगरपालिकाको मेयरमा एमालेका कृष्णबहादुर थापाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् । एमाले सचिवालय बैठकले शनिबार मेयरमा दीपक पौडेल र उपमेयरमा गुरुङलाई उम्मेदवार बनाउने…

गण्डकी प्रदेश सांसद कृष्ण थापाद्वारा पदबाट राजीनामा

पोखरा महानगरको मेयर पदमा सिफारिस भएसंगै गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई उनले सोमबार विहान १० बजेर ५० मिनेट जादा राजीनामा बुझाएका…

उपमेयरमा नदोहोरिने मञ्जुको चाहना

एमाले पार्टी केन्द्रीय कार्यालयको शनिवार बेलुका बसेको वैठकले महानगरका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुङगो लगाएको छ । मूलुककै ठूलो महानगर पोखराको लागि मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारिस…

अटेरीका गनेस पौडेलले दर्ता गराए पोखरा महानगर प्रमुखमा उम्मेद्वारी

अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेद्वारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेद्वारी दर्ता गराएका हुन् ।उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज…

अबको साझा लक्ष्य : समृद्धि मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मुलुकका अबको साझा लक्ष्य समृद्धि रहेको भन्दै यसको प्राप्तिका लागि राजनीति दल, नागरिक समाज, निजी क्षेत्रसहित सम्बन्धित सबै एकजुट हुनुपर्ने बताएका छन् । लोकतन्त्र दिवस २०७९ का…

मन्थली नगरमा गठबन्धन तगडा, एमाले सकसमा

स्थानीय निर्वाचन २०७९ जति नजिकिँदै छ त्यति नै मन्थली नगरपालिकाको चुनावी सरगर्मी बढ्दै छ । स्थानीय निर्वाचन २०७४ मा मन्थली नगरपालिकामा नेकपा एमालेले झिनो मतले निर्वाचन परिणाम आफ्नो हातमा पारेको थियो ।…

अटेरीको कार्य योजनापत्रको बिक्रीबाट ९६ हजार उठ्याे

अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र -घोषणापत्रको बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो ।अटेरीका निर्वाचन अभियान संयोजक…

रीड नेपाल र मातृभूमि पुस्तकालयबीच दोस्रो चरणको सम्झौतामा हस्ताक्षर

स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित विर्घामा स्थापना भइरहेको मातृभूमि सामुदायिक पुस्तकालय र रीड नेपालबीच पुस्तकालयको स्तरोन्नतीका लागि एक कार्यक्रमकाबीच ५२ लाख २४ हजार ८ सय ४६ रुपैयाको सम्झौता भएको छ । सम्झौतापत्रमा रीड नेपालको…

एसईई परीक्षा सम्बन्धमा शिक्षा निर्देशनालयकाे जारी अपिल (जस्ताकाेतस्तै)

यहि २०७९ वैशाख ०९ गते विहान ०६:०० बजे देखि सञ्चालन हुन गई रहेको SEE परीक्षा २०७८ को सम्पूर्ण तयारी पुरा भएको छ । उक्त परीक्षामा यस प्रदेशबाट नियमित तर्फ ४५१५५ जना, प्राविधिक…

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । विहीवार पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा रहने गरि जिल्ला न्यायधिश श्रीकृष्ण भट्टराईले कार्यालयको उद्घाटन गरेका हुन् । यस कार्यालय पोखरा महानगरको निर्वाचनमा…

क्षमता भन्दा बढी यात्रु बोक्ने जीप प्रहरी नियन्त्रणमा

स्याङ्जा प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको जीपलाई नियन्त्रयामा लिएको छ । मंगलबार साँझ भीरकोट नगरपालिका–२ बयरघारीस्थित सवारी साधन चेकजाँच गर्ने क्रममा बयरघारीबाट बलामडाँडा जादै गरेको ग३च ४६३ नम्बरको जीपलाई नियन्त्रणमा लिएको हो…

कास्की काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

काँग्रेस कार्यकर्ताले जिल्ला पार्टी कारणयालयमा बुधबार तालाबन्दी गरेका छन् । पोखरा महानगरपालिकाको मेयर समाजवादीलाई दिने निर्णयले नेपाली कांग्रेसका सम्पूर्ण सुभेच्छकहरूलाई गम्भीर चोट लागेको उल्लेख गर्दै काँग्रेस महानगर समितिले मेयर र उपमेयरसहित सबै…

ऊर्जामन्त्री भुसालसँग एडीबीका उपाध्यक्षको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचिन छिनले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच एडीबीको लगानी रहेका ऊर्जा तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित विभिन्न…

पुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख संकलन

पोखरा–२२ को पुुम्दीकोटमा जारी महायज्ञमा ४७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत सोमबारसम्म ४७ लाख रुपैया संकलन भएको महायज्ञका आर्थिक…

स्थानीय उत्पादनको बजारीकरणका लागि ‘कोसेली घर’

स्थानीय स्तरमा उत्पादन भएका वस्तुको बजारीकरणमा जोड दिंदै वालिङ नगरपालिकाले ‘कोसेली घर’ सञ्चालनमा ल्याएको छ । नगरपालिका कार्यालय परिसरभित्र नगरपालिकाका १४ वटै वडामा उत्पादन भएका स्थानीय वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग गर्ने…

पुम्दीकोटमा महायज्ञ, ६ करोड संकलन गर्ने लक्ष्य

पोखरा महानगर–२२ स्थित पुम्दीभुम्दीको पुम्दीकोटमा आइतबारदेखि महायज्ञ सुरु हुने भएको छ । यसको लागि आयोजक पुम्दीकोट विकास समितिले तयारी पुरा गरेको जनाएको छ । महायज्ञ वैशाख १२ सम्म चल्ने छ । पुम्दीकोट…

पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेका आकांक्षी सवै सिफारिस

पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नको लागि एमालेले आकांक्षी सवै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । शुक्रबार हुने भनिएको मतदान स्थगित गरी आकांक्षी सवैको नाम सिफारिस गरिएको मेयरका आकांक्षीसमेत…