पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेमा निर्वाचन हुने
पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार छान्नको लागि एमालेले निर्वाचन गर्ने भएको छ । शुक्रबार दिउ“सो १ बजेटबाट मतदान शुरु गरिने मेयरका आकांक्षी एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले जानकारी दिए ।…









