बैतडीमा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु
बैतडीकाे शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्किकाे घर पहिरोले बगाउदा उनकी २ बुहारी र १ नातीकाे मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कर्ण…
बैतडीकाे शिवनाथ गाउँपालिकामा पहिराले घर बगाउँदा ३ जनाकाे मृत्यु भएको छ । वडा नम्बर ६ बसेडीका रामी पार्किकाे घर पहिरोले बगाउदा उनकी २ बुहारी र १ नातीकाे मृत्यु भएकाे गाउँपालिकाका अध्यक्ष कर्ण…
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले गाउँ गाउँमा प्रविधिको विस्तारलाई जोड दिएको छ । स्मार्ट सिटी निर्माणका लागि नगरले तयार पारेको १०६ वटा सूचकमध्ये ‘कनेक्टिभिटी’ एउटा सूचक रहेकाले सोही…
स्याङ्जाको वालिङ नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा १६ करोड बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले ज्येष्ठ नागरिक, दलित, आर्थिक रुपले विपन्न, एकल एवं विधवा महिला, असाह्य, अपाङ्गता भएका ब्यक्तिका…
स्याङ्जाको वालिङ नगरपालिकाका १०८ घरमा ‘एक घर एक धारा’ जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाईरहेका वालिङ ५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो…
स्याङ्जा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २० बर्षपछि पक्राउ गरेको छ । २०५८ पुष १७ गते राती अर्जुनचौपारी गाउँपालिका–२ का झलकबहादुर रोकाहालाई कर्तव्य गरी मारेको आरोप लागेका र वारदात पश्चात फरार…
कोरोना महामारीबाट प्रभावित बनेका युवायुवतीलाई उद्यमी बनाउने ५० हजार रुपैयाँ अनुदान वितरण गरिएको छ । उद्यमशिलता तथा नवप्रवर्तन कोष मार्फत ‘स्टार्टअप’का रुपमा ५० हजार नगद अनुदान दिइएको हो । युएनडिपी नेपाल र…
फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाको आयोजनामा विजय दशमी, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ । कार्यक्रममा जेस्ठ नागरिक तथा विद्यार्थीलाई सम्मान गरिएकाे थियाे । विभिन्न राजनीतिक दल, समाजसेवी र…
अर्जुनचौपारी गाउँपालिकाको एक बिद्यालयमा स्थानिय बिदा दिएर पार्टीको कार्यक्रममा गएको खुलेको छ । अर्जुनचौपारी–४ को जन माध्यामिक विद्यालयमा यहि असोज २२ गते गरिएको नेकपा एमालको कार्यक्रममा भाग लिन स्थानिय बिदा दिएको खुलेको…
गण्डकी प्रदेशसभा सदस्य डोबाटे विश्वकर्माले मन्त्रीको पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार साँझ प्रदेशप्रमुख पृथ्वीमान गुरुङले उनलाई शपथ खुवाएका हुन् । विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार विहान विनाविभागीय मन्त्री नियुक्त…
लुम्बिनी प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । आइतबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।…
प्रधानमन्त्री शेरबहादुर देउवाले सिंगो मुलुकलाई नै साक्षर घोषण गर्ने सरकारको लक्ष्य रहेको बताएका छन् । आइतबार गण्डकी प्रदेशलाई पूर्ण साक्षर प्रदेश घोषण गर्दै उनले सिंगो मुलुकलाई नै साक्षर बनाएर निरक्षरताको कंलक…
गण्डकी प्रदेशलाई आज आइतबार साक्षर प्रदेश घोषणा गरिंदैछ । प्रदेशका ८५ पालिका र ११ वटै जिल्ला साक्षर घोषणा गरिसकेकाले अब प्रदेशलाई नै साक्षर प्रदेश घोषणा गर्ने तयारी प्रदेश सरकारको छ । प्रधानमन्त्री…
गण्डकी प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री दीपक थापाले तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । तनहूँको शुक्ला गण्डकी नगरपालिका–२ मा…
जग्गा पास गरिदिन्छु भन्दै ठगीको व्यापार गर्दै आएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२३ चापाकोट घर भई हाल वाड नम्बर ५ पस्र्याङ बस्ने ५६ बर्षिय मातृका…
संयुक्त राष्ट्र संघको बाल अधिकार समितिमा पठाइने नेपालको प्रतिवेदनबारे शनिवार पोखरामा छलफल गरिएको छ । नेपालले पठाउन लागेको छैटौं र सातौं प्रतिवेदनमाथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्को…
गण्डकी प्रदेशका मुख्यमन्त्री ज्येष्ठ नागरिकको सीप, अनुभव र ज्ञानलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन् ।३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ज्येष्ठ नागरिक अनुभवका…
स्याङ्जाको आँधिखोला गाउँपालिका-५ बरकाे वाेटस्थित विहिबार साँझ ट्याक्टरकाे ठक्करबाट पैदलयात्रीकाे मृत्युु भएकाे छ । भित्री सडक खण्डबाट अाेराेलाे झर्दै गरेकाे ग १ त ३१७८ नम्बरकाे ट्याक्टरले विपरीत दिशाबाट अाउदै गरेकी साेही ठाउँकी…
स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ स्थित इस्लबाट प्रहरीले अवैध सालकाे काठ बरामद गरेकाे छ । मंगलबार साेही ठाउँका २८ बर्षिय नरबहादुर मगरले मिर्मि ल्याउदै गरेकाे लु ३ त ४२६७ नं. को ट्याक्टरलाई ईलाका प्रहरी…