सवारी दुर्घटनामा महिलाको मृत्यु
सवारी दुर्घटनामा परि तनहुँमा एक महिलाको मृत्यु भएको छ । बुधबार विहान अन्दाजी ६ बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा छिर्कनेबाट दमौलीतर्फ जाँदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलले…
सवारी दुर्घटनामा परि तनहुँमा एक महिलाको मृत्यु भएको छ । बुधबार विहान अन्दाजी ६ बजेको समयमा तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित पृथ्वी राजमार्गमा छिर्कनेबाट दमौलीतर्फ जाँदै गरेको ग १६ प १६७७ नम्बरको मोटरसाइकलले…
गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारकाे लागि ल्याईएकाे अाम संचार विधेयक सातवटै प्रदेशमध्ये उत्कृष्ट ल्याईने बताएका छन् । मानवअधिकारमैत्री पत्रकारिता विषयक तालिम कार्यक्रमलाई बुधबार उद्घाटन गर्दै…
झण्डै एकदशक देखि सूचना अभियन्ताको रुपमासमेत सक्रिय पत्रकार शैलेन्द्र महतो 'क्रान्ति' राष्ट्रिय सूचना आयोगबाट पुरस्कृत भएका छन् । जनकपुर क्षेत्रमा सूचना अभियन्ताको रुपमा समेत सक्रिय पत्रकार महतोलाई अायोगले मंगलबार अन्तराष्ट्रिय सूचना दिवसको…
वालिङमा निशुल्क रेबिज विरुद्धको सप्ताहब्यापी कार्यक्रम मंगलबारबाट शुरु भएको छ । वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा…
रेविज दिवसको अवसरमा गल्याङमा ९३ वटा कुकुर र ११ वटा बिरालोलाई निशुल्क रेबिज विरुद्धको खोप लगाइएको छ । दिवसको अवसरमा निशुल्क रेबिज विरुद्धको खोप कार्यक्रम अन्तर्गत मंगलबार जम्मा एकसय चारवटा घरपालुवा कुकुर…
नेपालका लागि युरोपेली युनियनका राजदुत नोना डेप्रेबाट यस धवलागिरी प्राविधिक शिक्षालयको भ्रमण गरी शिक्षालयले सञ्चालन गरेका विविध गतिविधीका वारेमा जानकारी लिएकी छन् । युरोपेली युनियनको वित्तिय तथा प्राविधिक सहयोगमा सञ्चालित Strengthening Employer…
असोज १ गतेदेखि गण्डकीका सबै गन्तव्य खुला भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना र मनास्लु संरक्षण क्षेत्र आयोजनासहित पोखरा र आसपासका सबै होटल रेस्टुरेन्टहरु खुलेका छन् । यो वर्ष गण्डकीका हिमाल…
गण्डकी प्रदेशका शिक्षा, प्रविधि, विज्ञान तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ र युरोपियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेसंगको भेटघाटमा बहुप्राविधिक शिक्षालयलाई जोड दिइएको छ । गण्डकी प्रदेश सरकारले स्याङ्जाको फेदीखोलामा निर्माण गर्न…
नेपाली काँग्रेसका केन्द्रीय नेता एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाका ११ पालिकामध्ये नौ वटा पालिकाको अधिवेशन सम्पन्न भएको छ । अरु दुई पालिकामा आइतबार नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ । चापाकोट…
४१ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा पर्यटकीय नगरी पोखरामा एकै पटक १० देशका राजदूत ओर्लिएका छन् । पोखरा एयरपोर्टमा आज विभिन्न १० देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि लगायत गरी कुल…
नेपाली कांग्रेसको शनिवार भएको स्थानीय तह अन्तर्गतको निर्वाचन सौदार्यपूर्ण संचालन भएको छ । गण्डकीकै सिंगो महानगर पोखरामा निर्वाचन प्रकृयाबाट अधिवेशन सम्पन्न भएको छ । मतगणनाको काम भने बाँकी नै रहेको कास्की कांग्रेस…
राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाको जिल्ला अधिवेसनबाट राष्ट्रिय प्रजातन्त्र पाटी स्याङ्जाको अध्यक्षमा इन्द्र बहादुर गुरुङ निर्विरोध चयन भएका छन् । पाटीको जिल्ला कार्यसमितिमा महिला उपाध्यक्ष डिल कुमारी शाही उपाध्यक्ष पदम कुमार श्रेष्ठ उपाध्यक्ष…
नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु को गण्डकी प्रदेश कमिटीको संयोजकमा प्रकाश पौडेल चयन भएका छन् । शनिवार सम्पन्न केन्द्रीय सचिवालयको पूर्ण बैठकबाट गण्डकीको संयोजकको जिम्मेवारी…
गण्डकी प्रदेशसभा अन्तर्गत दुई संसदीय समितिले नयाँ नेतृत्व पाएको छ । ३ महिनादेखी खाली रहेको सार्वजानिक लेखा समिति र विधायन समितिले नयाँ नेतृत्व पाएको हो । लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल…
पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को बजेट तथा कार्यक्रमहरुको समिक्षा गरेको छ । समिक्षाका क्रममा कोरोना महामारीका कारण पूर्वाधारका कामहरु ठप्प हुँदा कूल बजेटको जम्मा ६६ प्रतिशत मात्र बजेट खर्च भएको महानगरले…
स्याङ्जाको गल्याङ नगरपालिकामा लक्षीत समुह मध्ये ४० प्रतिशत कोरोनाको खोप लगाइएको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले विहीबार गरेको वार्षिक समीक्षा कार्यक्रममा यो जानकारी दिइएको हो । समिक्षा कार्यक्रममा दिइएको…
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले गण्डकी प्रदेशमा बाढी, पहिरोबाट ठूलो क्षति पुगेको बताएका छन् । मंगलबार गण्डकी प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले विकास निर्माण, जलविद्युत्त परियोजना, घर, गोठ लगायतमा ठूलो क्षति पुगेको…
गण्डकी प्रदेशसभा वैठक दुई महिनापछि बसेको छ । मार्सल लगाएर असार ३० मा चालु आर्थिक बर्षको बजेट पास गरेपछि मंगलबार बैठक बसेको हो । वैठकमा तीनवटा विधेयक पेश भएका छन् । वैठकमा…