समाज

पूर्वप्रधानमन्त्री ओलीलाई सवैभन्दा धेरै मत

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सवैभन्दा बढी मत प्राप्त भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारमध्ये सवैभन्दा बढी मत ओलीलाई प्राप्त भएको हो ।…

प्रतिनिधिसभा सदस्यमा महिला विजेता ९ जना

प्रतिनिधिसभा सदस्यमा विजेता महिलाको संख्यउा ९ रहेको छ । प्रतिनिधिसभा सदस्यको लागि गत मंसिर ४ को निर्वाचनमा २ सय २५ महिलाको उम्मेदवारी परेको भए पनि विजयी भने जम्मा ९ विजयी भएको निर्वाचन…

सरकार गठनमा केन्द्रको निर्णय कुदै राजनीतिक दल

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भइसक्दा पनि गण्डकी प्रदेशमा राजनीतिक दल सरकार गठनको तयारीमा जुटेका छैनन् । केन्द्रिय नेतृत्वले निर्णय नलिदाँ प्रदेशमा पनि दलले निर्णय लिन…

अघिल्लो निर्वाचनको तुलनामा काँग्रेसको तेब्बर सिट

गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ नेपाली काँग्रेसले २०७४ को निर्वाचनमा जम्मा ६ सिट जितेको थियो । हालै सम्पन्न निर्वाचनमा भने त्यसको तेब्बर अर्थात १८ सिट जितेको छ । गण्डकी प्रदेशको मत परिणम सार्वजानिक भइसक्दा…

झिनो मतान्तरको हारजित

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा झिनो मतान्तरले हारजित भएको छ । चुनावी परिणम सार्वजानिक हुनुअघि १०÷१२ मतले अघिपछि भइरहदा सार्वजानिक नतिजा पनि सोही अनुसार आएको थियो । विशेषत्ः प्रदेशमा…

एमाले सचीव अर्याललाई हराउँदै काँग्रेसका उपसभापति गुरुङ विजयी

नेकपा (एमाले)का केन्द्रिय सचिव पद्मा अर्याललाई हराउँदै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रिय उपसभापति धनराज गुरुङ विजयी भएका छन् । ५ हजार ६ सय २७ मतान्तरणमा अर्याललाई…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डययन कार्यालय

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिक उड्डययन कार्यालयले बिहीबारदेखि आंशिक रूपमा कार्यालय सञ्चालन सुरु गरेको छ । सन् २०२३ को जनवरी पहिलो दिन पुस १७ बाटै सञ्चालनमा ल्याउने तयारीमा रहेको यस विमानस्थल कार्यालयले भवन प्रवेश…

स्याङ्जा र बाजुरामा मतगणना सुरु गर्न आयोगको निर्देशन

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ र बाजुराको मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । बुधबार दिउासो बसेको आयोगको बैठकले दुवै जिललको मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयलाई निर्देशन दिएको…

आयुक्तकै कुरा बाझिदा निर्णय हुन सकेन

स्याङ्जामा पुनः मतदान गर्ने या मतगणना गर्ने भन्ने विषयमा आयोगका पदाधिकारी नै विभाजित हुदाँ निर्णय हुन सकेको छैन् । स्याङ्जामा मतदान भएको १० दिनसम्म मतगाण्ना हुन सकेको छैन् । राजनीतिक दलले एक…

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल उडानका लागि तयार

पोखरा निर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार भएको बताइएको छ । विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान बुद्ध एयरले गर्ने बताइएको छ । यसका लागि बुद्ध एयरले क्यानसमक्ष उडान अनुमतिका लागि निवेदन दिएको…

३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन

मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले तोकिएको…

गण्डकी प्रदेशसभामा काँग्रेस अगाडि

यसअघि गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १० गरी २७ सांसदसहित नेकपा एमाले बलियो पार्टीको रुपमा थियो । तर, यसपटक एमालेले पहिलाको साख जोगाउन सकेन् । दोस्रो शक्तिको रुपमा रहेको नेपाली काँग्रेस…

छानविन गर्न आएको निर्वाचन आयोगको टोली फर्कियो

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ को आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार पनि हुन सकेन् । नेकपा एमालेले नेपाली काँग्रेसले बुथ कव्जा गरि मतदान गरेको आरोप लगाएपछि मतगणना हुन सकेको…

गण्डकीमा निर्वाचित हेभीवेट नेता प्रचण्डदेखि चित्रबहादुरसम्म

उमेरले पनि ८२ पुगेका चित्रबहादुर केसी यसपटक पनि प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भए । यो नै अन्तिमपटक रहेको बताउँदै उनी बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ वाट उम्मेदवार बनेका थिए । केसी राष्ट्रिय जनमोर्चा…

गण्डकीमा समानुपातिकतर्फ एमाले अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत परिणम सार्वजानिक भइरहदाँ गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले अगाडि रहेको छ । प्रदेशका एघारवटै जिल्लाको मत परिणम अनुसार एमालेले २ लाख २१ हजार ३ सय…

स्याङ्जा १ मा नेपाली काँग्रेसका राजु थापा विजयी

निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्दै स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी भएका छन् । पराजित मरासिनीले…

काँग्रेसका जिल्ला सभापतिलाई हराउँदै एमालेका जिल्ला अध्यक्ष विजयी

नेपाली काँग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई हराउँदै कास्की निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका मनबहादुर गुरुङ विजयी भएका छन् । बराल गुरुङसँग २ हजार ५ सय १९ मतान्तरले पराजित…

स्याङ्जा–२ निर्वाचन आयोगको निर्णय कुर्दै

आइतबार समपन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना विहीवार पनि हुन सकेको छैन् । यस क्षेत्रका विभिन्न ५ वटा मतदानस्थलमा बुत कव्जा गरी नेपाली काँग्रेसले अनाधिकृतरुपमा मतदान गरेको भन्दै नेकपा एमालेले पुन…