समाज

एमाले र माओवादीका महासचिव पराजित

ठूला कम्युनिष्ट पार्टीका महासचिवहरु पराजित भएका छन् । पार्टीभित्र मात्र नभई व्यवस्थापकीयरुपमा शक्तिशाली मानिने पदमा रहेका एमालेका महाससचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ पराजित भएका हुन् । विहीवार सार्वजानिक…

३४ हजार मतान्तरसहित रवि लामिछाने निर्वाचित

३४ हजार १ सय ७० फराकिलाे मतान्तरसहित चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । लामिछानेले ४९ हजार २६१ मत ल्याएका छन्…

सबै प्रदेशमा मिलीजुली सरकार !

प्रदेशसभा प्रत्यक्षतर्फको मत परिणामले सातै प्रदेशमा मिलीजुली सरकार बन्ने संकेत गरेको छ । २०७४ को निर्वाचनमा मधेसबाहेक सबै प्रदेशमा पहिलो दल बनेको एमाले यस पटक करिब आधा सिट गुमाउँदै छ, माओवादी र मधेसी…

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष दाहाल विजयी

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल भारी मतान्तरले विहीवार विहान विजयी घोषित भएका हुन् । उनले २६…

स्याङ्जा १ काे (१) मा एमालेकी सीता सुन्दास विजयी

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ काे (१) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माअाेवादी केन्द्रकी अमृता थापालाई १ हजार ४ सय २४…

मरेका र विदेश गएका व्यक्तिको नाममा मतदान

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर दुईमा अनाधिकृत रुपमा बुथ कव्जा गरि विदेश गएका र मृत्यु भइसकेका व्यक्तिको नाममा मतदान भएको खुल्न आएको छ । अनाधिकृतरुपमा कव्जा भएका बुथमा पुन मतदानको माग गरेपछि आइतबार…

रोमीको विरासत अब २९ वर्षीय योगेशको काँधमा

कांग्रेसको राजनीतिमा मुस्ताङमा सुपरिचित नाम हो( रोमी गौचन थकाली । मुस्ताङदेखि पोखरासम्म व्यापारिक वर्चस्व बनाएका गौचन होटल व्यवसायी हुन् । तर, राष्ट्रिय राजनीतिमा भने उनको अलग छवि छ, व्यापारको नाफा(घाटाभन्दा निकै माथि…

प्रमुख आयुक्तसँग जापानी परराष्ट्र राज्यमन्त्रीको शिष्टाचार भेटवार्ता

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्र राज्यमन्त्री ताकेइ शुनसुकेले आज निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तसँग शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका…

मुस्ताङमा काँग्रेसका योगेश गौचन विजयी

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत सोमबार प्रतिनिधिसभा सदस्यको मतगणना समपन्न भएको छ । हिमाली जिल्ला मुस्ताङमा काँग्रेसले खाता खोलेको छ । प्रतिनिधिसभा सदस्यमा काँग्रेसका योगेश गौचन थकाली विजयी भएका छन्…

देशभर ६१ प्रतिशत मतदान

आज सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । केही सामान्य घटनाबाहेक देशभर शान्तिपूर्ण र उत्साहजनकरूपमा निर्वाचन सम्पन्न भएको आयोगले जनायो ।…

देशभर मतदान सुरू

आज देशभर मतदान सुरू भएकाे छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे एकै पटक हुने निर्वाचन विहान ७ बजे सुरू भएकाे हाे । ५ वर्षकाे लागि नेतृत्व चयन गर्न आतुर मतदाता उत्साहित हुँदै…

गलत सूचना संप्रेषण गरेपछि प्रेस सेन्टरको ध्यानाकर्षण

प्रेस सेन्टर नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवारप्रति गरिएको गलत सूचनापूति ध्यानाकर्षण गरेको छ । नेकपा एमाले र प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारले मिथ्या सूचना प्रवाह गरेको भन्दै प्रेस सेन्टरले आपत्ति जनाएको हो…

आयोगले भन्यो, निर्वाचनको तयारी पूरा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन आयोगले आम निर्वाचनको तयारी पुरा भएको बताएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख…

मुख्यमन्त्रीको भीडियो र अडियो सनसनी खुलासा गर्छु

गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई बर्खास्त गरेको कारण नबताए उनी विरुद्धका अडियो र भीडियोहरु सनसनीरुपमा खुलासा गर्ने बताएका छन् । विहीवार पत्रकारसंग भेटघाट गर्दै उनले सो…

गण्डकी प्रदेशमा ३१६ मतदानस्थल अति संवेदनशील

गण्डकी प्रदेशभरी ३ सय १६ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिले प्रदेशका ११ जिल्लाका १ हजार २ सय ८३ मतदानस्थल मध्ये ३ सय १६ अति संवेदनशीलको सूचीमा राखेको…

प्रतिनिधिसभाको अनुभव प्रदेशसभामा देखाउने अमृताको चाहना

नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य अमृता थापा मगर स्याङ्जा १ (१) बाट प्रदेश सभा सदस्यको उम्मेदवार रहेकी छन् । यसअघि प्रतिनिधिसभा सदस्य भइसकेकी थापा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट यसपटक प्रदेशसभा सदस्यको…

बिना धितो ५ लाख ऋण, भूमिहीनलाई लालपूर्जा

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओबादी केन्द्रले आफ्नो प्रतिबद्धतापत्रमा गरिविलाई आधा घटाउने लक्ष्य राखेको छ । नेपालमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवम् समाजवादउन्मुख समावेशी लोकतन्त्र सहितको ऐतिहासिक राजनीतिक परिवर्तन हासिल गर्न,…

सबैलाई रोजगारी, सामाजिक सुरक्षा र श्रमको सम्मान

ठूलो संख्यामा युवाहरु रोजगारीको खोजीमा विदेशिनुपरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र)ले उनीहरुलाई आफ्नो सिप र योग्यताका आधारमा मुलुकभित्रै रोजगारी पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिएको छ । रोजगारीको खोजीमा ठूलो मात्रामा युवाशक्तिहरु…