समाज

प्रेस सेन्टरले प्रेस काउन्सिलकाे कार्यक्रम बहिष्कार गर्ने

प्रेस सेन्टर नेपालले प्रेस काउन्सिल नेपालकाे बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्ने भएको छ । सेन्टरका महासचिव सन्ताेष पाैडलले आज विज्ञप्ति जारी गर्दै साे कुरा जनाएका छन् । प्रेस विज्ञप्ति…

राष्ट्रपतिबाटै संविधान अवज्ञा

सरकारको प्रस्तावमा संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेपछि गम्भीर संवैधानिक अन्योल सिर्जना भएको छ । संविधानले राष्ट्रपतिलाई जस अपजसको राजनीतिबाट अलग राख्दै सरकार,…

आरजु राणा समानुपातिक उम्मेदवार

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा समानुपातिक उम्मेदवार हुने भएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणालाई समानुपातिक उम्मेदवार बनाउने तयारी गरेकाे हाे । कैलालीकाे ५ नम्बर क्षेत्रसहित देशका विभिन्न…

प्रचण्डद्धारा संविधान दिवसको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । सिंगो व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा…

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पुरा

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल पुरा भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत बुधबार (भदौ–८) राती १२ बजेबाट वर्खे अर्थात बजेट अधिवेशनको अन्त्य गरेस“गै प्रदेशसभाको पहिलो कार्यकाल सकिएको हो । गत…

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्नको लागि सिफारिस गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले शुक्रबार मध्यरातदेखि संसद्को ११ औँ अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको…

अमेरिकन राजदूत बेरीले अध्यक्ष प्रचण्डसँग गरे बिदाई भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग बिदाई भेटवार्ता गरेका छन । खुमलटारस्थित अध्यक्ष निवासमा बुधबार भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय…

पोखराका सुकुम्बासीलाई सेतो पुर्जा

राष्ट्रिय भूमि आयोग र पोखरा महानगरपालिकाले बुधबार औपचारिक कार्यक्रम शुरु गरेर भुमिहिन दलित र भुमिहिन सुकुम्बासी २ सय जनालाई सेतो पुर्जा वितरण गरेको थियो । पोखरा महानगरपालिकामा १९ हजार ८ सय ५६…

नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्छ : अध्यक्ष प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडी बढ्ने बताएका छन् । नेपालको समाजवादी आन्दोलन नयाँ रुपमा अघि बढ्ने उनले बताए । ‘अबको समाजवादी आन्दोलन नयाँ रुपमा…

नेपाल–चीनबीचको व्यापार घाटा कम गर्न अध्यक्ष प्रचण्डको चिनियाँ पक्षसँग आग्रह

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका…

निजी कम्पनीको खर्चमा विदेश घुम्दै कर्मचारी

कर्मचारीहरु विभिन्न वहाना गर्दै विदेश जाने लर्को चलिरहेका बेला केन्द्रिय आयोजना कार्यान्वायन इकाई भवन तथा आवासका कर्मचारी विदेश शयरमा मस्त छन् । आफ्नै कार्यालयभित्र परामर्शदाताको काम गरिएको एक निजी कम्पनीको खर्चमा कार्यालयका…

प्रदेश समानुपातिकका लागि मतपत्र छपाइ सुरु

प्रदेशसभा समानुपातिकको लागि निर्वाचन आयोगले मतपद छाप्ने काम शुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिए । राष्ट्रिय सरोकार तथा समन्वय समितिको…

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली काठमाडौ आएका छन् । सोमबार दिउँसो ३ बजे काठमाडौं आइपुगेका लीलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा लगायतको टोली विमानस्थलमा पुगेको थियो । ली नेपालको चार दिने भ्रमणको…

म्यादी प्रहरीमा भर्ना आह्वान

नजिकिदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सरकारले म्यादी प्रहरीमा भर्ना आह्रान गरेको छ । निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना आह्वान गरेको हो । प्रहरी प्रधान कार्यालयले…

नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ– दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन लागेको आरोप लगाएका छन् । केही दिनअघि भएको भेटघाटमा उनले राजनीति विषय बनाउने मोडमा रहेको उनले बताए…

एकै पटक आठ सय कर्मचारीको सरुवा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एकै पटक ७ सय ८४ कर्मचारीको सरुवा गरेको छ । उनीहरुलाई अन्तर स्थानीय तहमा सरुवा गरेको हो । मन्त्रालयले…

देश निर्वाचनमय भयो– दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देश निर्वाचनमय भएको बताएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले देश निर्वाचनमय भएको बताएका…

अप्पर कर्णाली हाइड्रो पावरबारे मन्त्री भुसालद्वारा संसदलाई जानकारी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले लगानी बोर्डको सिफारिसमा मन्त्रीपरिषद्ले जिएमआर अप्पर कर्णाली हाइड्रो पावर लिमिटेडको वित्तीय व्यवस्थापनसम्बन्धी म्याद थप्ने निर्णय गरेको संसदलाई जानकारी गराएकी छन् । गत असार ३१ गतेको मन्त्रिपरिषद्को…