समाज

आज विजयादशमी : टीका र आशिर्वाद ग्रहण गरिँदै

आज विजयादशमीको दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्ने धर्मशास्त्रविद् एवं पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । उनका अनुसार टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने…

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड ३४ जनालाई

एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा भव्यताका साथ समपन्न,, एसियन प्रोफेसनल अचिभमेन्ट अवार्डमा विदेशीहरुलाई तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत…

दशैसँगै भित्रियो महँगी

चिनीको मूल्य अहिले बजारमा प्रतिकिलो एक सय १० देखी एक सय २० रुपैयाँ पर्छ । यस्तै कागतीको मूल्य एक पाउलाई ८० रुपैयाँ छ । यसैगरी, सागको मुठ्ठा १०० रुपैयाँ, काउली दुई सय…

दशैमा घर फर्किनेलाई सडककै सास्ती

अर्घाखाँची घर भई पोखरा बस्दै आएकी ३७ वर्षिया विन्दा खनाल यसपटकको दशै पोखरामै बनाउने तयारीमा छन् । अघिल्ला वर्षको दशै मनाउने घर नै जाने गरेको बताउने खनाल यसपटक भने पोखरामा नै दशै…

संघीय लोकतन्त्र गणतन्त्र व्यवस्था नै खतरामा छ– महासचिव गुरुङ

नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले अहिलेको व्यवस्था नै खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको बताए । ‘यदी सिस्टमसँग चित्त नबुझे बहस गर्ने हो तर, अराजकता र…

प्रेस सेन्टर नेपालद्वारा निर्वाचन आयोगलाई संयन्त्र निर्माणको निर्णय सच्याउन चेतावनी

प्रेस सेन्टर नेपालले आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुन गइरहेको संघीय र प्रादेशिक निर्वाचनको सन्दर्भमा आमसञ्चारमाध्यममा सम्प्रेषण भएका सामग्रीका विषयमा निर्वाचन आयोग आफैले सेना प्रहरीसमेतको प्रत्यक्ष सहभागीतामा अनुगमन गर्ने भनी…

चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारी तिनका…

टिकटको दौडधुपमा मन्त्रीहरु

केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो बाहिरिएको थियो । जहाँ गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले भनेका छन्, ‘देउवाले मुख्यमन्त्री बन्न पाउँदैनस् भने सांसदको टिकट फालेर…

आजदेखि निर्वाचन आचारसंहिता लागू

निर्वाचन आयोगले आजदेखी आचारसंहिता लागू गरेको छ । मंगलबार मध्येरात देखी आचारसंहिता लागू गरेको हो । सरकारी निकाय र सार्वजानिक संस्था वा अर्धसरकारी संस्था, सुरक्षा निकाय, संचार माध्यम लगायतले निष्पक्ष ढंगले प्रस्तुत…

मिनि संसद ‘औपचारिकतामै सिमित’

मिनी संसद्का रूपमा चिनिने गण्डकी प्रदेशका विषयगत समिति औपचारिकतामा मात्रै समिति रहेका छन् । वितेको पाँच वर्षमा यि समितिले वैठक बस्ने र आफू मातहतका मन्त्रालयलाई निर्देशन दिने मात्रै काम गरे । जुन…

एमाले नेतृत्वको महागठबन्धनमा को–को ?

सत्तारूढ राजनीतिक दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबिच चुनावी गठबन्धन कायमै छ । स्थानीय निर्वाचनमा गठबन्धन बनाएर चुनाव लडेका ती दलहरु प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि…

बेगनास–रूपा जलविद्युत आयोजना संचालनमा ल्याइने

विद्युतको माग बढ्दै गएपछि बेगनास–रूपा पम्प जलाशययुक्त जलविद्युत आयोजना आयोजनाको काम अघि बढाइने भएको छ । यो आयोजना प्रारम्भिक अध्ययनपछि थन्किएको थियो । नेपाल विद्युत् प्राधिकरणले पोखरा–३१ स्थित बेगनास तालबाट विद्युत् निकालेर…

गण्डकीमा डेँगुको कीट अभाव

डेंगुका विरामीको संख्या बढ्दै गएपछि गण्डकी प्रदेशमा डेंगु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संघिय सरकारले सिमित मात्रामा कीट दिदाँ गण्डकीमा अभाव भएको हो ।…

प्रधानमन्त्रीको रेसमा छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले चाहेको भए पाँच बर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन् । उनले बि. स. २०७४ सालमा आफुलाई पाँच बर्ष प्रधानमन्त्री बन्न अफर…

प्रदेशसभा सदस्यको पहिलो कार्यकाल, आरोप–प्रत्यारोपमै वित्यो

गण्डकी प्रदेशसभाको पहिलो कार्यकाल सम्पन्न भएको छ । प्रदेशसभा सदस्यले आफ्नो कार्यकाल आरोप–प्रत्यारोपमा नै वितेको बताएका छन् । काँग्रेसका पूर्व सांसद प्रकाशचन्द्र दवाडीले ५ वर्षसम्म सोचे जस्तो काम गर्न नसकिएको बताए ।…

अध्यादेशवाटै ल्यायो गण्डकी सरकारले प्रदेश निजामति ऐन

संघीय सरकारले निजामती सेवा ऐन नबनाउँदा लामो समयदेखि प्रदेशमा खटिएका कर्मचारीहरूको सरुवा, बढुवा र बृत्ति विकासलगायत रोकिएकाले त्यसलाई सहज बनाउन गण्डकी प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश निजामती सेवा र स्थानीय सेवा (गठन तथा…

गुल्मीका भरतलाई दुबईमा ३५ करोडको चिठ्ठा

गुल्मी घर भई दुबईमा काम गर्दै आएका ३१ वर्षिय भरत विकलाई १ करोड दिर्हाम (झन्डै ३५ करोड नेपाली रुपैयाँ) को चिठ्ठा परेको छ । विकले महजूज चिठ्ठामा ३५ करोड जितेका हुन् ।…

त्यो अध्यादेश, यो विधेयक

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ जेठ ८ मा प्रतिनिधिसभाको दोस्रो विघटन गरेर त्यसको अर्को दिन अध्यादेश सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही दिन अध्यादेश जारी गरिन् । यसअघि ओलीले २०७७ पुस…