समाज

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

सरकारको आन्तरिक द्धन्द्धका कारण बजेटमाथि छलफल रोकिएपछि एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द नेपालीको राजीनामा माग गरेको छ । बुधबार एमाले संसदीय दलको कार्यालयमा पत्रकारसँग भेटघाट गर्दै दलका नेता एवं पुर्वमुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले…

वामदेव गौतमले घोषणा गरे नयाँ दल

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले मंगलबार नयाँ पार्टी घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गरेका हुन् । भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट नयाँ दलको घोषणा…

भरतपुर विमानस्थलकाे टावर नजिकै आगलागी

भरतपुर विमानस्थलकाे टावर नजिक राति आगलागी भएकाे छ । आगलागी नियन्त्रणमा लिएकाे र टावरमा कुनै नाेक्सानी नभएका कारण उडान अवतर् सञ्चालनमा बाधा नहुने चितवन प्रहरीले जनाएकाे छ । बिहान पाैने चार बजे…

गण्डकीमा सहमति नजुट्दा बजेटमाथि भएन् छलफल

गण्डकी प्रदेश सरकारको असार १ मा सार्वजानिक गरिएको बजेटमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ समेटिएन । यसअघि ३ वटा बजेटमा सम्बोधन भएको उक्त कार्यक्रम यसपल्ट हटाइयो । जसका कारण बजेट सार्वजानिक भएको…

कसको सल्लाहमा चल्छन् प्रधानमन्त्री देउवा ?

प्रधानमन्त्री शेरबहादुर देउवा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक नहुँदासम्म त्यसमा के–के सर्त छन् भन्नेबारेमा विस्तृत रूपमा जानकार थिएनन् । अमेरिकाले नेपाली सेनाको दक्षता अभिवृद्धि र विपत् व्यवस्थापनका क्षेत्रमा करिब…

निर्वाचन आयोग भन्छ– खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही सिफारिस गर

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको…

ऊर्जामन्त्री भुसालसँग स्विट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ…

रवि लामिछानेद्धारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को घोषणा

पत्रकारिताबाट आफ्नै छुटै पहिचान बनाएका रवि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणको घोषण गरेका छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गर्ने घोषणा गरेका लामिछानेले राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा नयाँ दल निर्माणको…

युवा व्यवसायी सन्देश घिमिरेको पहलमा रामेछापमा १० करोडका योजना

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ का युवा व्यवसायी सन्देश घिमिरेले आगामी आर्थिक वर्ष २०७९÷८० को लागि संघीय र प्रदेश सरकारबाट आफ्नो जिल्ला र नगरपालिकामा कर्यौ योजना राख्न सफल भएका छन्…

सांसद विकास कोष कार्यक्रम हटाइयो

स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकता दिँदै गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बरालले…

एसपीपी सम्झौतामा हस्ताक्षर नगर्न देउवालाई प्रचण्डको सुझाव

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अमेरिकी रक्षा मन्त्रालयको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौतामा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान देउवासँग भेट…

विवाहको उमेर घटाउन कानुन संशोधन

सामान्यतयाः विवाहको उमेर कानुनले २० वर्ष तोकेको छ । विवाह गर्ने सो उमेरलाई घटाउन सरकार कानुन संशोधनमा लागेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर घटाउन कानुन…

लुम्बिनीका प्रदेश स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वली पक्राउ परेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित एकराज बस्नेतको घरमा पुगेर उनको श्रीमती र छोरीलाई हातपात गरेपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर…

नीति तथा कार्यक्रम बहुमतले पारित

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सोमबार बसेको गण्डकी प्रदेश सभाको वैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकार…

संघीय र प्रदेशसभाको चुनाव मंसिरमै– दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय र प्रदेशसभाको चुनाव आगामी मंसिरमै हुने बताएका छन् । मंसिरकै पहिलो सातामा निर्वाचन हुने उनको भनाई छ । वर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल…

सरकारलाई सभामुखको ध्यानाकर्षण– किसानलाई मलको व्यवस्था गर

सांसदले किसानले बाली लगाउने बेलामा मल प्राप्त गर्न नसकेको भन्दै सभामुखबाट सरकारका नाममा रुलिङ हुनुपर्ने माग गरेका थिए । सोअ अनुसार सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको प्रतिनिधिसभा वैठकमा किसानलाई मल उपलब्ध गराउन सरकारका…

जिल्ला समन्वय समितिमा भागवण्डा गोलाप्रथाबाट– प्रमुख काँग्रेस र उपप्रमुख एमालेलाई

जिल्ला समन्वय समितिको पदाधिकारीका लागि भागवण्डा गोला प्रथाबाट गरिएको छ । काँग्रेस र एमालेबीच शनिवार गोलाप्रथा गरि भागवण्डा टुङग्याइएको हो । जसअनुसार प्रमुख सहित ४ सदस्य काँग्रेसको भागमा परेको छ भने, उपप्रमुख…

वालिङ नगरपालिकामा फोहोरमैला व्यवस्थापनः सिकाई केन्द्रको रुपमा विकास हुदैँ

स्र्माट सिटीको अवधारण लिएर अघि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानीको रुपमा विकास गरेको छ । फोहोर नदी, किनारमा थुपार्ने कार्यले वातावरण दुषित भएपछि स्थानीयबासीबाट चर्को विरोध भइरहदा नगरपालिकाले फोहोरलाई आर्थिक…