असारदेखी लागू हुने गरि आइतबारे बिदा खारेज
आइतबार सार्वजानिक विदा दिने सरकारको निर्णय खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ । वैशाख…
आइतबार सार्वजानिक विदा दिने सरकारको निर्णय खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबारको बिदा खारेज गर्ने निर्णय गरेको हो । उक्त निर्णय आगामी असार १ गतेदेखि लागू हुनेछ । वैशाख…
देशैभर धेरै संघ, संस्थाले वर्षमा लाखौं विरुवा रोप्छन् । ती विरुवामध्ये आधा पनि हुर्किदैनन् । विश्व वातावरण दिवसको अवसरमा आइतबार पोखरामा भएको कार्यक्रमका वक्ताहरुले यसबारे गम्भीर चिन्ता व्यक्त गरे । राष्ट्रिय सम्पदा…
उच्च अदालतबाट जिल्ला अदालतकै फैसला सदर जवरजस्ती करणीमा पक्राउ परेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई उच्च अदालत पाेखराले विहीबार पुर्पक्षका लागि थुनामा पठाउने अादेश गरेकाे छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै…
तारा एयरको विमान आइतबार दुर्घटना भएपछि पोखरा–जोमसोम–पोखरा उडान बन्द हुने भएको छ । २० देखि २७ जेठसम्मका लागि उक्त रुटको उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै…
अभिनेता पल शाहको मुद्दाउफर उच्च अदालत पोखरामा बसह चलेको छ । बलात्कार आरोपमा मुद्दा खेपिरहेका शाहको साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएको छ । न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी…
पाेखरा विमानस्थलमा जहाजमा इन्धन राख्न गएकाे टेङकर नालीमा पल्टिएपछि अहिले सबै फ्लाईट प्रभावित भएका छन् । पल्टिएकाे टेङकर नउठाउत्रदा सम्मलाई फ्लाईट राेकिने पाेखरा नागरिक उड्ययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताएका छन्…
जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३ औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड…
पाेखरादेखि मुस्ताङ उडेकाे तारा एयरकाे विमान साेमबार विहान दुर्घटना अवस्थामा भेटिएकाे छ । अाइतबार विहान उडेकाे विमान दिनभरी खाेजि गर्दा पनि भेटिएकाे थिएन । मुस्ताङकाे थासाङ गाउँपालिका-२ सानाेस्वारेमा दुर्घटनाग्रष्त अवस्थामा उक्त टिउनअटर…
पाेखराबाट मुस्ताङ हिडेकाे सम्पर्कविहिन तारा एयरकाे जहाज खाेज्न हेलिका्प्टर पठाईएकाे छ । टुकुचे र धाैलागिरी क्षेत्रमा खाेजीकाे लागि फिष्टेल एयरकाे हेलिकाेप्टर पठाइएकाे हाे । मुस्ताङकाे लेतेसम्म सम्पर्कमा रहेकाे विमान एकाएक सम्पर्कविहीन भएकाे…
पोखराबाट विहान ९ बजेर ५५ मिनेट जादा जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर उडेकाे साे विमानबारे थप जानकारी नअाएकाे पाेखरा नागरिक उड्ययन…
प्रतिनिधिसभाको शनिवार बसेको वैठकले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ १० मा सघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत…
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य कार्यकर्तासँग काम गर्न असहज नरहेको बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएकोब ताए…
पत्रकार सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औं स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले ४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।सेन्टरले कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कारबाट संगठनका संस्थापक अध्यक्ष तथा इन्चार्ज…
देशको कर्मचारी शक्तिशाली सरकारी ३० हजारको तलब, ३० वटा घरबारी बीच बजारको सडक २० वटा खाल्डो पारी खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी कसले तिर्ने सात समुद्रपारि देशको सात उधारी र्याप…
स्वतन्त्र उम्मेदवारी दिएका र्यापर वालेन्द्र साह (बालेन) काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । शुक्रबार विहान भएको अन्तिम परिणम अनुसार उनी मेयरमा निर्वाचित भएका हुन् । स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह…
गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को विनियोजन विधेयकमा समावेश हुने बजेटको सिद्धान्त र प्राथमिक सार्वजानिक गरिएको छ । विहीबार बसेको गण्डकी प्रदेश सभाको वैठकमा गण्डकीका अर्थ मन्त्री रामजी बरालले सार्वजानिक गरेका…
उपमेयरमा एमालेकै गुरूङ दाेहाेरिन् प्रमुख प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछाडि पार्दै नेकपा एकीकृत समाजवादीका धनराज आचार्य पोखरा महानगरपालिकाको मेयर पदमा निर्वाचित भएका छन् । अाचार्यले ५८ हजार ८…
मतगणना टुंगिएर विजय याली मनाउन सहभागी भएका गठबन्धनका कार्यकर्ताले मतगणना राेकिएपछि मतगणना सुरू गर्न माग गर्दै पोखराको सहिदचोकस्थित नाराबाजी लगाएका छन् । ठूलो संख्यामा भेला भएका कार्यकर्ता लामो समय मतगणना स्थगित भएपछि…