समाज

प्याड बनाउँदै कावासोतीका किशोरी

महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्य वृद्धि भएपछि नवलपुरकाे कावासाेतीका किशाेरी अाफै प्याड बनाउन थालेका छन् । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत साथी शिक्षक किशोरीले प्याड बनाउन सिक्दै अाफ्नाे लागि…

गण्डकी विश्वविद्यालयमा “इनोभेसन सेन्टर”

गण्डकी विश्वविद्यालयले आफ्नै इनोभसन सेन्टरको स्थापना गरेको छ । विश्वविद्यालयको स्थापना भएको दुई वर्षको अवसरमा आफ्नै प्राङगण पोखरा–३२ स्थित इनोभेसन सेन्टर (आविष्कार केन्द्र)को स्थापना गरेको हो । डा महाविर पुनसंगको सहकार्यमा निर्माण…

सूचनाको हकसम्बन्धी विधेयक उपर अन्तरक्रिया

गण्डकी प्रदेश सरकारले ल्याउन लागेको सूचनाको हक प्रचलन गराउने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया गरिएको छ । मंगलबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको…

पछिल्लो २४ घण्टामा, ३८८ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोना…

कोरोना परीक्षणको झुटो रिपोर्ट बनाएको आरोपमा भ्रष्टाचार मुद्दा

कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन…

एमसीसीको बिरोधमा नयाँ दिल्लीमा प्रदर्शन

भारतको राजधानी दिल्लीमा एमसीसीको बिरोधप्रदर्शन भएको छ । अखिल भारत नेपाली एकता मंचले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरेकाे हो । बिरोध उक्त समूहमा अखिल भारत नेपाली…

माइक्रोमा मनपरी भाडा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर भए पनि विगत ९ वर्षदेखी पोखरा महानगरपालिका–१७ बस्दै आएकी ३८ वर्षिया रुपा मगर सुनार केही दिनअघि चितवन गएकी थिइन् । गाउँकी फूपू विरामी भएपछि भरतपुर क्यान्सर अस्पताल पुगेकी…

एमसीसीको बिरोधमा अखिल भारत नेपाली एकता मंचको ज्ञापनपत्र

अमेरिकी सहयोगको परियोजना “एमसीसी” को विरोधमादेशको स्वाधीनताको रक्षाका लागि अखिल भारत नेपाली एकता मंचले भारतस्थित नेपाली दूतावास नई दिल्लीका कार्यवाहक महामहिम राजदूत राम प्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ । एकता मंचका…

एमसीसीकाे बिराेधमा मसाल जुलुस

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र वाईसीएलले एमसीसीबिरूद्ध आज सॉझ मसाल जुलुस निकालेका छन् ।

१३ स्थानीय तह थप्ने तयारी

सरकारले १३ वटा स्थानीय तह थप्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धि प्रस्ताव तयार गरेको जनाएको छ ।स्थानीय तह थप्ने विषयमा गठबन्धनका नेतासंग पनि छलफल भइरहेको जनाइएको…

ऊर्जामन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र बेलायती राजदूत निकोला पोलिटबीच आज भेटवार्ता भएको छ । मन्त्रालयमै मन्त्री भुसाल र राजदूत निकोलाबीच भेटवार्ता भएको सचिवालयले जनाएको छ ।भेटमा दुई देशबीचको सम्बन्ध र…

एमसीसी जर्वरजस्ती अघि बढाए विपक्षमा मत हालेर सरकार छाड्ने माअाेवादीकाे निश्कर्ष

प्रधानमन्त्री लगायत सत्तारूढ दल नेपाली काँग्रेसले एमसीसी अघि बढाए विपक्षमा मत हालर सरकार छाड्ने माअाेवादी केन्द्रकाे निष्कर्ष रहेकाे छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार गएका…

महाविर पुनलाई ‘गण्डकी रत्न’

विज्ञान, प्रविधि, सूचना संचार एवं वायरलेस प्रविधिद्धारा गण्डकी प्रदेशमा मात्रै नभई सिंगो मूलुकमा नै योग्दान पुयाउदै आएका महाविर पुनलाई गण्डकी प्रदेश सरकारले ‘गण्डकी रत्न’ बाट सम्मान गर्ने भएको छ । बुधबार प्रदेश…

जागिर लगाइदिने भन्दै ठगी गर्ने दिनेश प्रहरीको नियन्त्रणमा

आफू यूएनको इन्जिनियर रहेको र त्यहा“ जागिर लगाइदिने आश्वासन दिदै विभिन्न व्यक्तिसंग ठगी गर्दै आएका दिनेश सिंह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा कास्की प्रहरीको टोलीले वुटवल उपमहानगरपालिका–९ मिलनचोकबाट…

विभिन्न नदीमा ७२ वटा घडियाल गोही छाडियो

विभिन्न जिल्लामा गरी ७२ वटा घडियाल गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका ७२ घडियाल गोही छाडिएका हुन् । मङ्सिरयता ती गोही राप्ती, कोसी र नारायणी नदीमा…

महाअभियाेग प्रस्ताव दर्ता भएपछि स्वत: निलम्बन

प्रधान न्यायाधीश चाेलेन्द्र शमशेर जवराविरूद्व महाअभियाेग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वत: निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ (२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।…

प्रधानन्यायाधीश जबराविरुद्ध संसद्‌मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार विहान ११ बजेर १० मिनेट जादाँ ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । कानुन, न्याय तथा संसदीय…

स्थानीय तहको चुनावअघि नै शैक्षिकसत्र अन्त्य गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहको निर्वाचन अघि नै (कक्षा १–१० को) शैक्षिकसत्र अन्त्य गर्न तयारी थालेको छ । यसअघि सवै कक्षाको अन्तिम परीक्षासमेत सञ्चालन गर्न तयारी थालेको जनाएको छ ।कोभिड संक्रमणका कारण शैक्षिकसत्रको…