समाज

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी भएका हुन् ।…

देउवा फेरि सभापति

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनबाट दाेस्राेपटक पार्टी सभापति पदमा अत्यधिक मतका साथ शेरबहादुर देउवा निर्वाचित भएका छन् । दाेस्राे चरणाकाे मतदानमा प्रतिद्वन्द्वी डा शेखर काेईरालालाई ८ सय ७८ मतले पराजित गर्दै उनी…

नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । सोमबार विहान गुरुङलाई अध्यक्ष सर्वसवम्मत रुपमा चयन गरेको हो । शनिवारदेखी पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९…

२ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशन पोखरामा सुरु

नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अधिवेशन शनिवार पोखरामा सुरु भएको छ । सभागृहस्थित अधिवेशन शनिवार र आइतबार दुईदिन हुनेछ । अधिवेशनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकैसाथ सात प्रदेशसहित भुगोलका तीन…

२३ औं पोखरा सडक महोत्सव हुने तयारी

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा ‘सडक महोत्सव’ हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’भन्ने नाराकासाथ पुस १५ देखि १७ गतेसम्म रेष्टुरेण्ट एण्ड वार एसोसिएसनको आयोजनामा लेकसाइडस्थित…

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतकाे हेलिकप्टर दुर्घटनामा मृत्यु

हेलिकप्टर दुर्घटनामा परि भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतकाे मृत्यु भएकाे छ । भारतको तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएकाे हाे । घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी…

गैडाको आक्रमणबाट बृद्धको मृत्यु

गैडाको आक्रमणबाट नवलपुरमा ६५ बर्षिय बृद्धाको मृत्यु भएको छ । बुधबार दिउँसो नवलपरासी पूर्व कावालसोती नगरपालिका–१५ सेरगञ्जका रेशमलाल महतोलाई घर नजिकैको चौरमा बसिरहेको अवस्थामा अचानक गैडाले आक्रमण गर्दा घाइते महतोको जिल्ला अस्पताल…

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छ डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व…

कांग्रेस नेता टेकनाथ पन्थीको निधन

नेपाली कांग्रेसका नेता टेकनाथ पन्थीको ६२ वर्षको उमेरमा मंगलबार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनी प्यारालाइसिस भएर लामो समय थलिएका थिए । पन्थीका श्रीमती र चार छोरा छन्…

कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने

कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र विद्यालयबाटै लिन सक्ने भएका छन्। यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो। कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र…

मिस एयर होस्टेज पाँचौ संस्करण छनौट

विगत १३ वर्षदेखि निरन्तर रुपमा विभिन्न सौन्दर्य प्रतियोगीताको आयोजना गर्दै आएको सिजन मिडियाले “मिस एयर होस्टेज २०२१” पाचौं संस्करणको छनौट चरण सम्पन्न भएको छ ।उपत्यका लगायत मोफसलका विभिन्न एयर होस्टेजको तालिम केन्द्रमा…

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

पार्टीको प्रथम अधिवेशन अन्तर्गत शनिबार भएको मतदानबाट प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई ८४ मत अन्तरले पराजित गर्दै उनी सभापति पदमा विजयी भएका हुन् । सभापतिमा विजयी शर्माले ६१२ मत र प्रतिस्पर्धी जोशीले ५२८…

बसले ट्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

पर्वतमा सवारी दुर्घटना हुँदा एक मजदूरको मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८…

प्रधानन्यायाधीश जबरा घर फिर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आज सशस्त्र प्रहरी बल, नेपाल एपिएफ अस्पताल बलम्बुबाट स्वास्थ्यलाभ गरी घर फर्केका छन । कोभिड–१९ को सङ्क्रमण निमोनियाका कारण उहाँ यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए…

कक्षा १२ को नतिजा सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ जना विद्यार्थीको परीक्षाफल प्रकाशित गरिएको…

२४ घण्टामा कोरोनाबाट ६ को मृत्यु, ३१५ संक्रमित

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यस्तै…

कांग्रेसको गण्डकी अधिवेशनमा पौडेल समूहको नाराबाजी

गण्डकीमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ । उद्घाटन कार्यक्रममा आफ्ना पक्षका नेताहरुलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले मञ्चमै विरोध जनाएका छन् । यहाँ सभापति शेरबहादुर देउवा पक्षबाट सभापतिमा…