गण्डकीमा एमाले बलियो
जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण…
जनमोर्चाका थापाले नयाँ सरकार गठनमा हस्ताक्षर नगर्ने गण्डकी प्रदेशमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा पार्टीका सांसदले नया“ सरकार गठनमा हस्ताक्षर नगर्ने भएपछि सत्तारुढ दल एमाले बलियो देखिएको छ । राजमोका सांसद कृष्ण…
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीका अनुसार पोखराका ६ जना, रुपन्देहीका २ जना तथा म्याग्दी, स्याङ्जा र तनहुँका…
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्रवान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि विपक्षी तीन दलले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्रवान…
फकाउदै एमाले ‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे, सर्वोच्च अदालतले पुनःस्र्थापित ग¥र्यो । अव त प्रतिगमन हटेन र ?’ विपक्षी दलसंग भेटघाट गर्दै राष्ट्रिय जनमोर्चा पार्टीका सांसद कृष्ण थापाले भने, ‘समय बा“की छ,…
मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए…
कांग्रेस, माओवादी र जसपाले संयुक्त वक्तव्य जारी गर्दै सरकार गठन प्रकृया अगाडी बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका…
प्रधानमन्त्री केपी शर्मा ओलीलाई एमालेकै २८ जना सांसदले विश्वासको मत दिएनन् । आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले आफूमाथि संसदको विश्वास छ भनेर माग गरेको प्रस्तावको पक्षमा ९३ मत खस्यो । विपक्षमा १२३ मत खस्दा…
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाएनन्। जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। पक्षमा ९३ मत मात्र पाएका छन्। विपक्षमा १२४ मत र प्रस्तावकोफ मत दिन्न भन्नेमा १५ मत परेको…
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को विश्वास आफूमाथि नरहेमा नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् । आफूले राखेको विश्वासको प्रस्तावमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा ओलीले भने, 'संसद्को विश्वास ममाथि…
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा ओलीले आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने बताए । 'मलाई मत…
'आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?' जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभा…
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्की र स्याङ्जाका २–२ तथा म्याग्दी, रुपन्देही, पर्वत र तनुहँका एक–एक जना संक्रमितको उपचारका क्रममा मृत्यु…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै दाहालले नयाँ सरकार गठनको बाटो खोल्नको लागि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाएका हुन् ।प्रधानमन्त्री…
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि मध्यावधिमा जान विश्वासको मत लिन संसदमा आएको त होइन भनी प्रश्न गरेका छन् । विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा…
संसदमा देउवाको मन्तव्यको पूर्णपाठः माननिय सभामुखज्यू, कोभिड–१९ को महामारीका कारण धेरै नेपाली दिदीबहिनी, दाजुभाइहरुले ज्यान गुमाउनु परेको छ । म यस दुःखद घडीमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा…
कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत नपाउने भएपछि विश्वासको मत माग गरिएको बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नगर्ने प्रष्ट भएकाले नयाँ सरकार गठनको…
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति अविश्वास गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । विश्वासको प्रस्ताव राख्ने क्रममा उनले यस्तो बताएका हुन् । ओलीले सरकार जहिलै पनि जनताको पक्षमा रहेको बताउदै संविघानको स्वीकार्यता,…
नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी…