समाज

तनावबाट मुक्त हुन पर्यटन व्यवसायीले गरे ध्यान योग

प्रतिपत्र संवाददाता (पोखरा)कोरोनाको त्रास जारीनै छ । फेरी लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरालिरहेको छ । कोरोनको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो…

अन्‍नपूर्णमा नेपाली महिलाको पहिलो आरोहण

प्रतिपत्र संवाददाता (पोखरा) यस वर्षको पहिलो वसन्तकालीन हिमाल आरोहण सिजनअन्तर्गत शुक्रबार कम्तीमा ६ नेपाली महिलासहित ६८ जनाले विश्वको दसौं अग्लो अन्नपूर्ण (प्रथम) हिमाल आरोहण गरेका छन् । ८ हजार ९१ मिटर उचाइको यो…

वर्षापछि डढेलो स्वाट्टै घट्यो, वायु प्रदूषण भने घटेन

प्रतिपत्र संवाददाता (काठमाण्डौ) बिहीबार र शुक्रबार देशका धेरै भागमा वर्षा भएपछि विकराल बन्दै आएको वन डढेलो नियन्त्रणमा आएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार सातवटै प्रदेशमा वर्षा भएको छ । महाशाखाका…

आमसञ्चार विधेयक सच्याइने

प्रतीक्षा काफ्ले (पोखरा) चौतर्फी विवादपछि गण्डकी प्रदेश सरकारले प्रदेश आमसञ्चार विधेयक सच्याउने भएको छ । विधेयकअनुसार गर्न नहुने काम गरेमा त्यसको किनारा लगाउने अधिकारीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवलाई तोक्दै कारबाही गर्ने…

‘उज्यालोले दिलायो खुशी’

प्रतिपत्र संवाददाता (मुस्ताङ) हिमाली क्षेत्रका जनता भन्छन, अव उज्यालोमा बस्न पाइने भोमुस्ताङमा चारसय सोलार बत्ति जडानमुस्ताङ उज्यालो जिल्ला घोषित । चालु आवमा उज्यालो प्रदेश घोषण गरिने । मुस्ताङको लोमान्थाङ्ग गाउँपालिका अन्तर्गत आर्कामा…

‘कथा नेपालको पहिलो बन्जी मास्टरको’

प्रतिपत्र संवाददाता (काठमाण्डौ) हामी कसैले भोटेकोसीमा बन्जी जम्प अथवा स्विङ गरेका छौं भने एउटा अनुहार दिमागमा आइहाल्छ । जम्परलाई सुरक्षा सामग्री लगाइदिनदेखिफाल हान्ने र माथि तान्ने प्रक्रियासम्म सघाउन १९ वर्षदेखि खटिइरहेको त्यो अनुहार…

सहरी विकास मन्त्रालयका कार्यक्रम धेरै, बजेट थोरै

प्रतिपत्र संवाददाता (काठमाण्डौ) सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको चैतसम्म पुँजीगततर्फ ३९ दशमलव ६ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । प्रतिनिधिसभाको अर्थ समितिले बिहीबार पुँजीगत खर्चको अवस्थाबारे बुझ्न गरेको छलफलमा मन्त्रालयका सचिव…

भारतबाट अझै आएन थप खोप

प्रतिपत्र संवाददाता (काठमाण्डौ) स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी दिनहुँजसोको भाषणमा भन्छन्, ‘कोभिड–१९ विरुद्धको थप खोप आवश्यकताअनुसार भारतबाट छिट्टै ल्याइनेछ/आउँछ ।’ तर, निर्णय गरेको दुई महिनासम्म खोप आएको छैन । नेपालले भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ…

शिक्षण संस्था बन्द गर्ने कि नगर्ने ?

स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकासहित १५ प्रमुख सहरका शिक्षण संस्था बन्द गर्न सिफारिस गरेको साता बितिसके पनि सरकारले निर्णय लिन सकेको छैन । प्रतिपत्र संवाददाता (काठमाण्डौ) बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि…

प्रदेशमा समीकरण बदल्न कांग्रेस अग्रसर

जसपाले माने केन्द्रमा पनि गठबन्धन बन्न सक्छ : महत प्रतिपत्र संवाददाता (काठमाण्डौ) केन्द्रमा नयाँ सत्ता गठबन्धन बनाउन अलमल गरिरहेको प्रमुख प्रतिपक्ष कांग्रेस प्रदेश सरकारमा भने पार्टीलाई लाभ हुने गरी समीकरण बदल्न अग्रसर…

१४ जिल्ला ‘अति जोखिम’

स्कुल नपठाउन स्वास्थ्य मन्त्रालयले गर्‍यो अपिल प्रतिपत्र संवाददाता (काठमाण्डौ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लामा संक्रमण विस्तार हुने गतिविधि अविलम्ब बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै तोकिएका क्षेत्रमा सहभागी नहुन अपिल…

सरकार जोगाउन तातिए ओली

सके समर्थन लिने, नसके जसपालाई अनिर्णीत अवस्थामा राख्ने रणनीति प्रतिपत्र संवाददाता (काठमाण्डौ) आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम सुरु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको पूर्वराजपा धारलाई आफूतिर…

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

प्रतिपत्र संवाददाता (काठमाण्डौ)लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्फिका छन् । एक्सत्रेमदारा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलन लागि चैत्र २३ मा १०…

सामूहिक बलात्कारको प्रयास गर्ने चारजना पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)हरिनास गाउँपालिकाकी १५ बर्षिया बालिकालाई सामूहिक बलात्कारको प्रयास गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २९ बर्षिय जेवन्तबहादुर खवास, ४२ बर्षिय दिलबहादुर राना, १८…

घटनाका मुख्य योजनाकार भारतको नयाँ दिल्लीबाट पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)आफ्नै साथीको हत्या गरेर फरार रहेका आरोपी भारतको नया“ दिल्लीबाट पक्राउ परेका छन् । गल्याङ नगरपालिका–८ बंग्रान्तीका २७ बर्षिय अमित परियार साथीको हत्यापछि श्रीमति र छोरी साथमा लिएर भारत पुगेका…

“केपी ओलीको कारबाही कस्ले टेर्छ ?”

पोखरामा आयोजि कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । तस्बिर प्रतिपत्र अनलाइन । प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही आफूले नटेर्ने…

“जुन देशमा समुन्द्र छैन, त्यही देशमा पानीजहाज ?”

एमालेको झलनाथ–माधव समुहको पोखरामा आयोजित कार्यकर्ता भेलामा सहभागी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता सुरेन्द्र पाण्डे लगायत । तस्बिर प्रतिपत्र अनलाइन । प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जुन…

एमालेको गण्डकीमा समानान्तर कमिटी गठन

झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा नेकपा एमालेको समानान्तर कमिटी गठन गरेको छ । कमिटीको संयोजक सुरेन्द्र पाण्डे रहेका छन् । विहिबार पोखराको लेकसाइडस्थित भएको कार्यक्रममा पाण्डेको नेतृत्वमा २२ सदस्यीय समानान्तर कमिटी…