समाज

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकीको अध्यक्षमा वर्षमान प्यानलका त्रिदिप विजयी

नेकपा माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियु (क्रान्तिकारी)को गण्डकी प्रदेश अध्यक्षमा पर्वतका त्रिदिप गुरुङ विजयी भएका छन् । सोमबार साँझ भएको मतदानमा त्रिदिपको पक्षमा १३७ मत प्राप्त भएको थियो । उनका प्रतिद्धन्दी…

जिल्ला समन्वयमा कास्कीमा कार्यालयहरूको बार्षिक समिक्षा

जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका कार्यालयहरूबाट आर्थिक बर्ष २०८० -८१ मा सम्पादन भएका कामहरूको दुई दिने बार्षिक समिक्षा कार्यक्रम मंगलबार शुरु भएको छ। कार्यक्रममा प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सेवा प्रवाह…

पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए कालो झण्डा

पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी पीडितले पोखरामा कालो झण्डा देखाएका छन् । मंगलबार पार्टीको प्रदेशस्तरीय वैठकमा सहभागी हुने पोखरा आएका लामिछानेलाई विरौटास्थित सहकारी पीडितले कालो झण्डा देखाएका…

भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलन अघि बढाउछौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ गरेर भ्रष्टाचारविरुद्ध देशब्यापी आन्दोलनका कार्यक्रम अघि बढाउने सोंचमा रहेको बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिकामा आयोजित पार्टी कार्यकर्ता तथा स्थानीयबासीसँगको भेटघाटमा उनले त्यसकै…

चुमनुब्री गापाले तोकेको पर्यटन शुल्क खारेज गर्न टान गण्डकीको माग

स्थानिय तहले आफूखुशी पर्यटन शुल्क तोक्न थालेकोप्रति ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) गण्डकीले आपत्ति जनाएको छ । केहिअघि कास्कीको माछापुच्छ«े गाउँपालिकाले पर्यटन शुल्क तोकेको थियो । गाउँपालिका प्रवेशका लागि विदेशी पर्यटकलाई…

नेपाल विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको आज बसेको वैठकले नेपाल विश्वविद्यालय विधेयक पारित गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको…

पोखरा २२ प्रतिशतले बढे गिद्ध

पोखरामा गिद्धको संख्यामा २२ प्रतिशतले बृद्धि भएको छ । गतवर्षको तुलनामा यसवर्ष २२ प्रतिशतले बृद्धि भएको बताइएको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको संख्या करिब…

मन्त्री थापाको १०० दिन : सामाजिक र स्वास्थ्यमा उल्लेखिय सुधार

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले आफ्नो १०० दिनको उपलब्धी सार्वजनिक गरेका छन् । २०८१ जेठ १६ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि १०० दिनमा…

मुग्लिन–पोखरा सडक छिटो बनाउन मुख्यमन्त्रीको ताकेता

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुग्लिन–पोखरा सडकको काम छिटो गर्न सरोकारावालालाई ताकेता गरेका छन् ।गण्डकी प्रदेशको लाईफलाईन रहेको मुग्लिन–पोखरा सडक विस्तार र स्तरोन्नतीको काम सुस्त भएपछि मुख्यमन्त्री पाण्डेले सहज रुपमा सवारी आउजाउ…

जनताको काम छाडेर वृत्ति विकास र अधिकार भन्दै नहिँड्न मुख्यमन्त्रीको कर्मचारीलाई निर्देशन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई निर्देशन दिएका छन् । ‘कार्यालय समयमा कर्मचारी भेला भएर आफ्नो हक अधिकार, सेवा सुविधाकालागि भन्दै मुख्यमन्त्री,…

लामाचौर कप भलिबलः पुलिस च्याम्पियन, सञ्जु सर्वोत्कृष्ट घोषित

लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास…

गण्डकीमा ‘चेक बाउन्स’का मुद्दा अत्याधिक

सिन्धुपाल्चोक जिल्ला साविकको भाँडेगाउँ गाविस–१ घर भई हाल पोखरा महानगर–१३ बस्ने ३४ वर्षिया शर्मिला विक अहिले ठगी मुद्दाको अभियोगमा जिल्ला कारागार कास्कीमा छन् । केही समयअघि ठगी मुद्दामा नै कारागार रहेकी उनलाई…

आज केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको…

दुई महिनापछि बस्दै गण्डकी प्रदेश सभाको वैठक

गण्डकी प्रदेश सभाको वैठक भदौ २६ गते बस्ने भएको छ । सरकार फेरबदलका कारण प्रभावित बनेको प्रदेश सभाको वैठक दुई महिनापछि बस्दै छ । गण्डकी प्रदेश सभाको छैठौ अधिवेशन असार १८ गतेको…

फेसबुकले हटाएको बालेनको पोष्ट फिर्ता

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केहि दिनअघि हटाएको थियो । बालेनले…

लामाचौर कप भलिबल : महिलातर्फको उपाधि एपिएफलाई, पुरुषको फाइनल भोलिपुजा चौधरी सर्वोत्कृष्ट

लामाचौर कप भलिबल च्याम्पियसिपमा महिलातर्फको उपाधि विभागीय क्लब एपिएफले उचालेको छ । नव आदर्श सामुुदायिक विकास समाजको वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा आज भएको फाइनल खेलमा…

आजको मौसम : यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर…

१ महिनामा २७ प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा जिल्ला अदालत कास्कीबाट फैसला भई सजाय भुक्तान नगरी फरार रहेका २७ जना फरार प्रतिवादीलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जिल्ला र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट…