समाज

पोखराका ८ पसलमा अनुगमन

नजिकिदै गरेको विजया दशमीलाई मध्यनजर गर्दै पोखरा महानगरपालिकाले दैनिक उपभोगीय वस्तुको अनुगमन गरेको छ । शुक्रबार मात्रै महानगरले ८ वटा पसलमा अनुगमन गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक एवंम पोखरा…

स्याङ्जामा जीप दुर्घटना हुँदा ८ जना घाइते

स्याङ्जाको आँधीखाेला गाउँपालिका-२ बेझाङस्थित भित्री सडक खण्डमा भएकाे जीप दुर्घटनामा चालकसहित ८ जना घाइते भएका छन् । सिरुबारीबाट पोखरातर्फ जाँदै गरेको ग. १ ज. ५७५६ नम्बरको बलेरो जिप (डबल क्याप) ब्रेक फेल…

गण्डकी सरकारले बाढीपहिरो प्रभावितका लागि ५० लाख सहयोग गर्ने

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको…

पोखरामा पहिलोपटक व्युटी तथा कस्मेटोलोजी कार्यक्रम संचालन हुँदै

सीटीईभीटीले नेपालमै पहिलोपटक पोखरामा व्युटी तथा कस्मेटोलोजी कार्यक्रम संचालन गर्ने भएको छ । तीन वर्षे डिप्लोमा उक्त कार्यक्रम संचालन हुने भएको हो । सोही विषयमा आउँदो शनिवार सिटिइभिटी, सौन्दर्यकर्मी तथा सरोकारवालाबीच अन्तरक्रिया…

सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान

गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ लाई गीतकार सम्मान २०८१ प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालले बिहीबार पोखरामा आयोजना गरेको आफ्नो चौथो साधारण सभाका अवसरमा सरूलाई नगद ५ हजार ५५५ रुपियाँ, दोसल्ला र…

चाडवाड र विपद्का बेला नागरिकलाई हवाई यात्रामा सास्ती नहोस् : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडवाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एअरलाइन्स कम्पनीलाई निर्देशन दिएका छन् । पोखराबाट काठमाण्डौको भाडा बढाएको, हवाई यात्रामा सास्ती भोग्नुपरेको नागरिकको गुनासोपछि मुख्यमन्त्री…

जिसस खारेज गरौं, ७५३ स्थानीय तह चाहिँदैन : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधन गर्दा जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । एमालेका उपमहासचिवसमेत रहेका गुरुङले ‘‘संविधान कार्यान्वयनको १० वर्ष, अनुभव, चुनौती र अबको बाटो’…

आज देशका अधिकांश भागमा मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि…

पोखरा थन्र्डसलाई फुटसलको उपाधी

बैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीको आयोजनामा भएको फेलोसिप फुटसल प्रतियोगितामा पोखरा थन्र्डस प्रथम भएको छ । १० टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनलमा पोखरा थन्डर्सले एसबि गाइजलाई १–० गोल अन्तरले पराजित गरि…

आजको मौसमः तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने

हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको बताएको छ । हाल देशका पहाडी भूभागलगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधरणतया…

यातायात समिति नवीकरण नगर्ने निर्णय सर्वोच्चद्वारा बदर

सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण नगर्ने र सम्पत्ति जफत गर्ने सरकारको हक नभएको फैसला सुनाएको छ । एक यातायात व्यवसायीको रिटमा फैसला सुनाउँदै सर्वोच्चले यस्तो फैसला सुनाएको…

सम्बन्ध विच्छेदको तयारीमा थिए कुँवर दम्पती

श्रीमतीले कोठाको सामान अन्यत्रै सार्न खोज्दा झगडा भएपछि श्रीमानले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सरकारी कार्यालय खुल्ने समय विहान १० बजे । सोही समयमा जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी…

पौडी खेल्ने क्रममा भारतीय नागरिकको मृत्यु

पौडी खेल्ने क्रममा पोखरामा भारतीय नागरिकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित पावरहाउस रिसोर्टमा २३ वर्षिइ देवान सिंहको मृत्यु भएको कास्की प्रहरीले जानकारी दियो । भारतको उत्तर प्रदेश लखनउ घर भएका…

खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

खुकुरी प्रहार गरेर पाेखरामा एक युवाले श्रीमतिकाे हत्या गरेका छन् । सामान्य विवाद हुँदा आज दिउँसाे १२ बजेर १० मिनेट जादा काेठाभित्र श्रीमतीमाथि खुकुरी प्रहार गरेका हुन् ।कास्कीकाे अन्नपुर्ण गाउँपालिका-१ नौडाँडा घर…

माओवादी केन्द्रप्रति देशैभरि आकर्षण बढ्दै छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति देशैभरि आकर्षण बढ्न थालेको बताएका छन् । महोत्तरी रामगोपालपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गर्दै उनले पार्टीले…

विमला भण्डारी : पत्रकार महासंघकी सफल अध्यक्ष

नेतृत्व तहमा महिलाको संख्या अहिले पनि नगन्य छ । संविधानले महिला अधिकार सुनिश्चित गरे पनि नेतृत्व तहमा महिला पुग्न सहज छैन् । यदपी नेतृत्वमा पुगेका महिलाले चलाएका संघ–संस्था भने सफल देखिन्छन ।…

सवारी लाइसेन्स : ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड

सवारी लाइसेन्सको ट्रायल पास भएपछि रसिदमै फोटो र क्युआर कोड राखिने भएको छ । यातायात व्यवस्था विभागले प्रदेशस्तरमा यो सुविधा दिन लागेको हो । यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको…