समाज

आज विश्व वातावरण दिवस : विभिन्न ठाउँमा कार्यक्रम

आज विश्व वातावरण दिवस हो । नेपालका विभिन्न स्थानमा विश्व वातावरण दिवस मनाइएको छ । हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको…

आजको मौसम : ६ प्रदेशमा वर्षाको सम्भावना

नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती प्रदेश…

पोखरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय महत्त्वपूर्ण छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकास हुने विश्वास व्यक्त गरेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौँ सभालाई…

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढीरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण–३ जलविद्युत परियोजनाको ब्रेक–थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिकदेखि दैनिक १० घण्टा बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक महिनादेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि बन्द गर्न लागिएको हो । कात्तिक २३ देखि चैत १८ गतेसम्म पाँच महिना राति १०…

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन् । एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान…

आज बिहानैदेखि वर्षा

नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस…

दलित समुदायको अधिकार प्रवर्द्धनका लागि दलित विकास प्राधिकरण : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण र सम्वर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको संस्थागत विकासको व्यवस्था गरिएको बताएका छन् । जातीय…

कुल गार्हस्थ उत्पादन (जिडिपी, GDP) भनेको के हाे ?

कुल गार्हस्थ उत्पादन (GDP) भनेको यो एक प्रकारको मापदण्ड हो, जसले कुनै एक मुलुकको समग्र अर्थतन्त्रलाई प्रतिविम्बित गर्छ । जिडिपीले कुनै एक निश्चित अवधिमा मुलुकभित्र भएको वस्तु तथा सेवाको अन्तिम कारोबार मूल्यको…

गण्डकी प्रदेशमा जिडिपी वृद्धिदर सबैभन्दा धेरै

चालु आर्थिक वर्षका लागि जिडिपी ५ खर्ब १७ अर्ब हुने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजानिक गरेको आव २०८०–८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादनले उक्त तथ्यांक देखाएको हो । तथ्यांकले…

ट्वान्टी-२० विश्वकप : पहिलो खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हार्याे

ट्वान्टी-२० विश्वकप आजदेखि सुरू भएकाे छ । डालासमा पहिलाे खेलमा क्यानडा अमेरिकासंग ७ विकेटले हारेकाे छ । क्रिकेटको पहिलो खेलमा अमेरिकाले सानदार जित हात पारेको हाे । क्यानडाले दिएको १९५ रनको लक्ष्य…

मुग्लिन–पोखरा सडक विस्तार : निर्माणले गति लिदै

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारको निर्माण कार्यले गति लिएको छ । वर्षात्को समय भए पनि पूर्वी र पश्चिम खण्डमा तीव्रताका साथ काम भएको छ । पूर्वी खण्ड अन्तर्गत ४१ दशमलव ७…

भारतको लोकसभाको अन्तिम चरणको मतदान आज

यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी मैदानमा छन् । उनीहित दुई केन्द्रिय मन्त्री आरके सिंह र अनुराग ठाकुर पनि चुनावी मैदानमा छन् । नेतासंगै कंगना रनौत, रवि किशन, पवन सिंह, काजल निषादसहित…

आज जेठ १९ : दरबार हत्याकाण्डको २३ वर्ष पूरा

आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको २३ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । राजदरबारभित्र…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । सरकारले बजेटमार्फत…

आज केही प्रदेशमा चट्याङसहित वर्षा, केहीमा तातो हावा

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेश  लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बागमती प्रदेशका…

रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छा् । श्रमाधान रोजगार मेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीबाट…

‘श्रमाधान रोजगार मेला’ आजदेखि सातवटै प्रदेशमा

सरकारले विहीवारदेखि सात वटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । रोजगारदाता र श्रमिकलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले सबै प्रदेशमा मेला आयोजना गर्न लागिएको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए । प्रत्येक…