समाज

सुर्खेतमा बोलेरो जिप दुर्घटना : ४ जनाको मृत्यु

सुर्खेतकाे विरेन्द्रनगर नगरपालिका१३ काे रातानाङ्लास्थित भएकाे बोलेरो जिप दुर्घटनमा  ४ जनाको मृत्यु भएकाे छ । दुर्घटनामा २ जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट…

नयाँ बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आएसँगै आर्थिक सुधारले गति लिने बताएका छन् । चौतारा अस्पतालको अत्याधुनिक भवन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन, उत्पादकत्व…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ काे उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् । यस उपधारामा…

हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन प्रधानमन्त्री प्रचण्डको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । उनले सरोकारवाला सबै क्षेत्रबीच सहकार्य र समन्वय गरेर हिमाल संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । ७१…

दोस्रो पटक मुख्यमन्त्री बन्दै सुरेन्द्रराज पाण्डे

नेपाली काँग्रेस गण्डकी प्रदेश सभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दाेस्राेपटक मुख्यमन्त्री बन्न लागेका छन् । सर्वाेच्च अदालतले उनलाई संसदकाे सबैभन्दा ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्री बन्न परमादेश जारी गरेकाे छ । न्यायाधीश…

पर्यटकीय शहर : व्यवस्थित बसपार्कको पर्खाइमा

तालतलैया, हिमाल, हिउँचुचुुरा सम्झिएर पोखरा व्यवस्थित बसपार्कको पर्खाइमा भएको लामोसमय भयो । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित हालको बसपार्कको दूरावस्थाले पर्यटकीय शहर पोखरालाई नै गिज्जाए झैँ लाग्छ । पर्यटकीय नगरी पोखराको बसपार्क ४८ वर्षयता…

आजको मौसम : चट्याङसहित वर्षा

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । नेपालमा स्थानीय वायुको प्रभावसंगै देशको पूर्वी भूभागमा रेमल…

अन्नपूर्ण संरक्षण क्षेत्रमा दश महिनामा करिव दुई लाख पर्यटक

पदयात्राका लागि अन्नपूर्ण क्षेत्र निकै प्रचलित गन्तव्य हो । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, विविध संस्कृतिले भरिपूर्ण भएकाले आन्तरिक तथा बाह्रय पर्यटकका लागि यो पदयात्रा पहिलो रोजाईमा पर्दछ ।सुरक्षितसंगै पर्यटकीय राजधानीबाट…

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने 

सरकारले सामाजिक सञ्जालबाट गरिने विज्ञापनकाे नियमन गर्ने भएकाे छ । अर्थमन्त्री वर्षमान पुनले आज सार्वजनिक गरेकाे आगामी आर्थिक वर्षकाे बजेटमा डिजिटल  प्लाटफर्ममार्फत गरिने विज्ञापनलाई व्यवस्थित र नियमन गरिने बताएका छन् । डिजिटल प्लाटफर्ममार्फत…

आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट सार्वजनिक गरेकाे छ । याे बजेट चालू आवकाे भन्दा करिब २१ प्रतिशत र संशोधित अनुमानको ६.२ प्रतिशतले बढी हो । चालु आर्थिक…

लुम्बिनीमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने

आगामी आर्थिक वर्षकाे लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वर्गीय कृष्ण सेन (इच्छुक)काे नाममा लुम्बिनी प्रदेशमा कृष्ण सेन संचारग्राम स्थापना गर्ने घोषणा गरेका छन् । माओवादीको मुखपत्र जनादेश साप्ताहिका सम्पादक एबं…

पाँच लाख भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

आगामी आर्थिक वर्ष २०८१-८२ मा सरकारले पाँच लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्ने भएको छ । आज दुवै संसदमा पेश भएकाे बजेटमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि राजस्व…

प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब अनुदान

सरकारले प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संयुक्त सदनमा बजेट पेश गर्दै विभिन्न अनुदान र राजश्व हस्तान्तरण गर्ने…

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको…

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम राखियो

सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन दलहरुबीच सहमति भएको छ । मंगलबार सम्पन्न कार्यदलको बैठकले कार्यादेश बारे ४ बुँदे सहमति गरेको हो । संसदीय समितिलाई तीन महिनाको समय दिइएको…

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको…

प्रधानमन्त्रीद्वारा गणतन्त्र दिवसकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गणतन्त्र दिवसकाे शुभकामना व्यक्त गरेका छन् । प्रमकाे शुभकामना जस्ताकाेतस्तै : नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधान सभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने…

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । सर्वोच्च अदालतको आजको फैसलाले उनी पदमुक्त भएका हुन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सभामुख कृष्णप्रसाद धितालले ३० जनाको समर्थनमै मुख्यमन्त्री खगराजले विश्वासको…