अबैधरुपमा नदिजन्य वस्तु चोरी निकासी गरेका पाँच ट्याक्टर प्रहरीको नियन्त्रणमा
अबैध रुपमा नदिजन्य पदार्थको चोरी निकासी गरेका ५ वटा ट्याक्टरलाई कास्की प्रहरीले आज नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पोखरा महानगर–१४ बाच्छीबुडास्थित घाटबाट अवैधरुपमा नदीजन्य पदार्थ ओसारपसार…













