सहकारी पीडितले भोलिदेखि फेरि आन्दोलन गर्ने
११ जेठदेखि सहकारी पीडित बचकर्ताले पुन अन्दोलन गर्ने भएका छन् । सहकारी पीडितले सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन् । सहकाारी पीडितलाई संगठित गर्दै बनाइएको…
११ जेठदेखि सहकारी पीडित बचकर्ताले पुन अन्दोलन गर्ने भएका छन् । सहकारी पीडितले सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै तेस्रो चरणको आन्दोलन सुरु गर्ने भएका हुन् । सहकाारी पीडितलाई संगठित गर्दै बनाइएको…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । २५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस…
ग्रामीण सडक संजाल सुधार आयोजनामार्फत गण्डकी प्रदेशमा संचालित पाँच आयोजनामध्ये तीन वटाको निर्माण कार्य सुरु भएको छ भने दुई वटा सुरु हुन सकेको छैन् । आलोक चक्रपथले पूर्वी नवलपुरको दुई पालिका जोड्छ…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् । बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी…
प्रधानमन्त्री प्रचण्डले बुद्व जयन्ती दिवसकाे अवसरमा शुभकामना सन्देश दिएका छन् । प्रमकाे शुभकामना जस्ताकाेतस्तै:- शुभकामना सन्देश विश्वशान्तिका अग्रदूत, राष्ट्रिय विभूति एवं बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको २५६८औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा…
गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पाैडेलले सरकारकाे लगानीअनुसार शैक्षिक क्षेत्रमा सुधार गर्न नसकिएकाे बताएका छन् । शिक्षालयमा बढ्दाे वेतिथिका कारण सुधार हुन नसकेकाे उनकाे भनाई छ ।…
‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ अन्तर्राष्ट्रिय विज्ञ संवादमा सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को सम्बोधन (जेठ ९, २०८१) यस शत्रका अध्यक्ष एवं माननीय वन तथा वातावरणमन्त्रीज्यूमाननीय उपप्रधान तथा परराष्ट्रमन्त्रीज्यूबाङ्गालादेशका वातावरण, वन तथा…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनबाट प्रभावित देशलाई आर्थिक एवं प्राविधिक सहयोग आवश्यक रहेको बताएका छन् । ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले…
गण्डकी प्रदेश सरकारले आधारपत्र परिमार्जन गरेको छ । प्रदेश नीति तथा योजना आयोगले यसअघि सार्वजानिक गरिएको आधारपत्र परिमार्जन गरि पुनः मंगलबार सार्वजानिक गरिएको छ । प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष एवं…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले आज गरेकाे भेटमा…
हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन,…
गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटको पेशी मंगलबारको लागि तोकिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दिएका हुन् ।…
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । काँग्रेस लगायत विपक्षी दलको अवरोधका बीच पनि आज प्रतिनिधिसभा वैठकमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत प्राप्त भएको छ । नेपालको संविधानको…
कांग्रेस लगनयथ विपक्षी दलको विरोधबीच पनि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिन लागेका छन् । विश्वासको मतको लागि उनले प्रस्ताप पेस गर्न रोष्ट्रममा गएका छन् । प्रधानमन्त्री रोस्ट्रममा रहँदा कांग्रेसले वेलमा…
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा कास्की प्रहरीले उत्तम मगरलाई पक्राउ गरेको छ । सहकारीको रकम हिनामिना गरेको अभियोगमा मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रमुख एसपी मोहन थापाले प्राइम सहकारीका…
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलले अवरोध गरेपछि प्रतिनिधिसभाको वैठक स्थगित भएको छ । वैठक १५ मिनेकालागि स्थगित भएको हो ।उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न…
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज चौथोपटक विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डको यो तेस्रो कार्यकाल हो । संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् ।…
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कतै हल्का, कतै भारी वर्षाकाे सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया…