तीन कराेडसम्मका याेजना प्रदेश र स्थानीय तहमै
संघियतालाई बलियाे बनाउन साना याेजना प्रदेश र स्थानीय तहलाई सिधै हस्तान्तरण गरिने भएकाे छ । यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए…














