समाज

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रस्ताव

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन प्रस्ताव गरिएको छ । काठमाडौं सोल्टी होटलमा भएको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र बनाउन माग गरिएको छ । यस परियोजनाको लागि ३…

फेवातालमा सशस्त्र प्रहरीको उद्धार अभ्यास

पोखरा महानगरपालिका–६ कोमागाने पार्कस्थित फेवातालमा सशस्त्र प्रहरीले विपत् उद्धार अभ्यास गरेको छ । गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीले सोमबार जलउत्पन्न प्रकोप तथा खोचमा गरिने उद्धारको कृत्रिम नमुना अभ्यास गरेको हो ।उद्धार अभ्यास कार्यक्रममा…

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

कक्षा १२ को परीक्षाको प्रश्नपत्र आउट गर्ने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–११ फुलबारीस्थित शिवशक्ति माध्यमिक विद्यालयमा संचालन भईरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट…

इलाम उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम प्रतिनिधि सभा २ काे उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार बिहान जारी अन्तिम मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।…

गण्डकी सरकारविरुद्धको रिट खारेज, विश्वासको मत लिन मुख्यमन्त्रीलाई सर्वोच्चको आदेश

सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सोमबार खारेज गरेको छ । न्यायधीशद्धय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सरकारविरुद्धको मुद्दा खारेज गरिदिएको हो । गण्डकी प्रदेश सभा…

डीआईजी दुर्गा सिंहले गरिन् प्रदेश प्रहरी प्रमुखको पदभार

प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले प्रदेश प्रमुखको पदभार ग्रहण गरेकी छन् । सोमबार पदभार गरेकी सिंहले प्रदेश कार्यालयको सम्पुर्ण शाखाको स्थलगत निरिक्षण गरेकी थिइन् । गृहमन्त्रालयको वैशाख १३ मा बसेको वैठकले सिंहलाई…

बढ्दो डढेलोप्रति सचेत रहन मुख्यमन्त्रीको आग्रह

विगत केही दिनदेखि गण्डकी प्रदेशका विभिन्न भूभागका वनजंगलमा आगलागीका कारण नियन्त्रण गर्न नसक्ने गरी डढेलो फैलिएको छ । हालसम्म प्रदेशका ४ सय ६७ स्थानको ८ हजार २ सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो…

पोखरामा प्रदूषणले सास्ती, जनजीवन प्रभावित

केही दिनदेखि पोखरामा वायुमण्डल धुम्मिएको छ । प्रदूषित हावाले जनजीवन प्रभावित बनेको छ । हवाई उडान ठप्प भएका छन् । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्रय पर्यटक भने पोखराको पर्यटनमा चित्त बुझाउन…

गण्डकी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने

गण्डकी सरकारविरुद्ध परेको सर्वोच्चमा परेको रिटमा आज बहस सकिएको छ । गत १० गते गरिएको वहस सम्पन्न नभएपछि सोमबारको लागि पेशी राखिएको थियो । एमालेका खगराज अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश सरकार गठन…

बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी

बझाङकाे निर्वाचन क्षेत्र नम्बर १ काे प्रदेशसभा १ मा एमालेका दमनबहादुर भण्डारी विजयी भएका छन् । शनिबार भएकाे उपनिर्वाचनमा भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६७ मतको अन्तरले पराजित गरेका हुन् ।  भण्डारीले…

गण्डकी सरकारविरुद्धको मुद्दामा आज पनि सर्वोच्चमा बहस

गण्डकी प्रदेश सरकारको संवैधानिकताबारे आज पनि सर्वोच्च अदालतमा बहस हुने भएको छ । गत १० गते गरिएको वहस सम्पन्न नभएपछि सोमबारको लागि पेशी राखिएको थियो । गण्डकी प्रदेश सभा अन्तर्गत काँग्रेस संसदीय…

चक्कु प्रहार गरेर वालिङमा किशोरको हत्या

स्याङ्जाको वालिङ नगरपालिका–१३ बायाँटारीस्थित चक्कुले घाँटी रेटेर २० वर्षिय किशोरको हत्या भएको छ । आइतबार राती बायाँटारीस्थित मुक्ति सारुको घरमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउाँपालिका–३ का २० वर्षिय आयुष चौधरीको…

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गरेका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले…

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू, प्रधानमन्त्रीद्वारा उद्घाटन

तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू भएकाे छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनकाे आईतबार साेल्टी हाेटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं उद्घाटन गरेका छन् । लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर…

 तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि

दुई दिन चल्ने सम्मेलनमा ५५ देशका १६ सयभन्दा बढी सहभागी हुनेछन् । तेस्रो अन्र्तराष्ट्रिय लगानी सम्मेलन आइतबारदेखि सुरु हुँदै छ । सरकारले आयोजना गरेको लगानी सम्मेलनमा ५५ देशका १६सयभन्दा बढी लगानीकर्ताको सहभागीता…

गण्डकीसहित ६ प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना

यतिबेला नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । गण्डकी प्रदेशसहित ६वटा प्रदेशमा हावाहुरी र वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था…

गण्डकीका दुई जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला बनाइने

गण्डकी प्रदेशका दुई जिल्लामा प्रादेशिक क्रिकेट रंगशाला बनाइने भएको छ । गण्डकी प्रदेश सरकारले नवलपुरको कावासोती नगरपालिका–२ नवदुर्गा खेलमैदान र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ गाउँफर्कोदय माविको खेलमैदानलाई प्रदेशस्तरीय क्रिकेट खेलमैदान बनाइने भएको हो…

देशका केही स्थानमा हुरीबतास चल्ने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा हुरीबतास चल्ने बताएको छ ।हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका…