समाज

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन् ।सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकलाई सम्बोधन गर्दै…

आजदेखि देशभर एसईई परीक्षा

आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज (चैत १५)बाट सुरु भएको परीक्षा चैत २७ गतेसम्म संचालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाको लागि सम्पूर्ण तयारी…

कास्की एमालेमा वैनबहादुर

नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी विजयी भएका छन् । जिल्ला कमिटी कास्कीको ११ औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका हुन् । माधव बास्तोलालाई दुई सय चार मतले पराजित…

अलपत्र बन्दै गण्डकीका पूर्वाधार योजना

गण्डकी प्रदेश सरकार स्थापना भएदेखि कार्यान्वयनमा ल्याएका महत्वपूर्ण पूर्वाधार विकासका योजना यतिबेला अलपत्र अवस्थामा पुगेका छन् । सडकपुल, सडक, सिँचाई, खानेपानी लगायत पूर्वाधारका योजना बजेट अभाव, म्याद थपको समस्या तथा निर्माण व्यवसायीको…

होली पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हाँसिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका…

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा…

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा आज प्रधानमन्त्रीले निर्णय…

गण्डकीमा तीन वटा विधेयक पेश

गण्डकी प्रदेशसभाको बुधबार बसेको वैठकमा तीन वटा विधेयक पेश भएका छन् । लामोसमयपछि हिउँदे अधिवेशन बुधबारदेखी सुरु भएको छ । गत ११ असोजबाट बन्द भएको अधिवेशन झण्डै छ महिनापछि सुरु भएको हो…

गण्डकीमा छुट्टाछुट्टै तीन वटा संकल्प प्रस्ताव दर्ता

गण्डकी प्रदेशसभा अन्तर्गत नेकपा एमाले संसदीय दलले बुधबार संसद सचिवालयमा छुट्टाछुट्टै तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ । गण्डकी प्रदेशसभा नियमावली, २०८० को नियम ८७ अनुसार संकल्प प्रस्ताव दर्ता गरेको हो…

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आज

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुदैछ । बुधबार दिउँसो २ बजेबाट वैठक संचालन हुने गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले फागुन ६ गते अधिवेशन आह्वान…

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंह उपाधि दाबेदार

एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा…

किसानको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

दूग्ध विकास संस्थानले दूध खरिद गरेवापत् किसानलाई दिनुपर्ने भुक्तानी तुरून्त दिन प्रधानमन्त्रीले निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र…

ठगी मुद्दामा वडाध्यक्ष पक्राउ

ठगी मुद्दाका अभियुक्त वडाध्यक्षलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष ४२ वर्षिय दीपकप्रसाद सुवेदी ठगी सम्बन्धी कसूर मुद्दामा फरार थिए । फागुन ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट…

सवारी ज्यान मुद्धाका फरार अभियुक्त पक्राउ

सवारी ज्यान मुद्धामा फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत स्याङ्जाको २०८० असोज २२ गतेको फैसलाले एक महिना कैद सजाय तोकिएका गल्याङ नगरपालिका–८ का ४१ वर्षिय हुमलाल सारु पक्राउ…

इलाम र बझाङमा १५ वैशाखमा उपनिर्वाचन

निर्वाचन आयोगले आगामी १५ वैशाखामा उपनिर्वाचन गर्ने भएको छ । आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्धारा जारी विज्ञप्तीमा उक्त दिन उपनिर्वाचनको लागि उपयुक्त समय भएको बताइएको छ । आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा…

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् । शनिबार बिहान सिंहदरबार माओवादी…

मन्त्रीका पीएले दुग्ध बोर्डका उपाध्यक्षको खाडी खोसेकोमा एमालेको आपत्ति

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष तिलबहादुर महत क्षेत्री (तिलक महत)को गाडी खोसिएकोप्रति आपत्ति जनाएका छन् । मन्त्रिपरिषद्को वैठकबाट…

संघकै अनुदानमा र्निभर : गण्डकी प्रदेश सरकार

संघियता कार्यान्वयन भई प्रदेश सरकार स्थापना भएको ६ वर्ष वितिसक्दा पनि आर्थिक स्रोतका लागि संघ सरकारमै र्निभर रहनुपर्ने बाध्यता छ । प्रदेश सरकारका आफ्नै आम्दानीका स्रोत नहुनु, राजश्व संकलन लक्ष्य अनुरुप प्राप्त…