उपनिर्वाचन : इलाममा २० र बझाङमा १२ उम्मेदवार
आगामी वैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिवार भएको मनोनयन दर्तामा ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन…
आगामी वैशाख १५ मा हुन गइरहेको इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनका लागि शनिवार भएको मनोनयन दर्तामा ३२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन…
तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिस तेश्रो मनुश्री र भिग्नाजित जुनियर टेनिस यू–१० र यू–१२ गर्ल्स सिंगल्समा सारा पन्तले दोहोरो उपाधि जित्दा यू–१६ गर्ल्स सिंगल्समा सुनिरा थापा च्याम्पियन भएकी छन् ।कास्की जिल्ला…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिवद्धताअनुरूप लगानी भित्राउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन् । लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी…
गण्डकी प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्चवर्षिय योजनाको ‘आधारपत्र’ सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/८२ र २०८५/८६ को आधारपत्र सार्वजानिक गरेको हो । योजना आयोगको १२ चैतमा बसेको वैठकले आधारपत्र…
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुखकाे कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी प्रेस विज्ञप्ति अनुसार संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा…
गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । संविधानको धारा १६९ को उपधारा १ बमोजिम मुख्यमन्त्रीले पदबाट राजीनामा दिएका हुन् । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई राजीनामा पत्र बुझाएका हुन् ।…
अल्पमतमा परेको सरकारले मनपरीरुपमा योजनालाई बहुुवर्षिय बनाएको अर्थ मन्त्रालयले जनाएको छ । काम चलाउ सरकारलाई दूरगामी महत्वका निर्णय नगर्न एमाले–माओवादीको आग्रह । योजनालाई बहुवर्षियमा लैजाने समय घर्किसके पनि गण्डकी प्रदेश सरकारले मध्य…
सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीले सोमबार आयोजना गरेको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको छ । कालिका गणका गणपति अरुण पौडेलका अनुसार ६६ जना सशस्त्र प्रहरीले रगत…
कास्कीको मादी गाउँपालिका–१२ लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका करिव तीन सय बाख्रा मरेका छन् । फार्म संचालक नारायण बरालका अनुसार डेढ महिनाको अन्तरालमा फार्ममा रहेका २ सय ८० वटा बाख्रा मरेका…
कास्कीकाे अन्नपुर्ण गाउँपालिका-४ भदाैरेस्थित जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने १० जना घाईते भएका छन् । पाैने ४ बजे ग.१.ज. ५५४७ नम्बरकाे यात्रुबाहक जिप सडकबाट अन्दाजी २५० मिटर तल…
नागढुंगा–सिस्नेखोलामा ६ मिटर र सुनकोशी–मरिण डाइभर्सनमा ७८३ मिटर मात्र छिचोल्न बाँकी मुलुकका दुई ठूला आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र सुनकोशी–मरिण डाइभर्सनमा सुरुङ खन्ने काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी–मरिण डाइभर्सन सुरुङको एक महिनाभित्र…
भर्खरै मात्र दर्ता भएको गैर–नाफामुखी कम्पनी (स्याङ्जा थिंक ट्यांक)ले अब आउने वर्ष स्याङ्जामा स्टार्ट अप फेस्टिभल आयोजना गर्ने घोषणा गरेको छ । आज काठमान्डौमा भएको सद्भाव समूहको अन्तर्कृया कार्यक्रममा संस्थाकोतर्फबाट फेस्टिभलका डाइरेक्टर…
पोखरा महानगरपालिका–२७ अर्चलेमा शनिवार विहान बस दुर्घटना भयो । असामान्यरुपमा भएको दुर्घटनाको तस्बिरले सामाजिक संजाल तातेको छ । दुर्घटना आफैमा दुखद भए पनि दुर्घटनाको प्रकृति सामान्य थिएन् । जसका कारण सामाजिक संजालभरी…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लबको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस…
चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सिमलधारा (मुग्लिङ नजिकै)बाट त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाकाे मृत्यु भएकाे छ । शनिवार विहानै खसेको ट्याक्सी दुर्घटनामा परेर ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको हाे । काठमाडौँबाट…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तिकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त…
डिभिजन वन कार्यालय कास्कीले पुम्दीभुम्दीस्थित वन अतिक्रमण गर्ने २२ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । वन कार्यालयले वन क्षेत्र अतिक्रमण गरी भोगचलन गरेको अभियोगमा मंगलबार अभियोगपत्र दायर गरेको हो…
दुई क्रियापुत्रीसहित गण्डकी प्रदेशबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन ४१ हजार २ सय ३६ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास निर्देशनालयका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका–४ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा दुई…