समाज

करदाताको सहयोगी बन्दै अर्जुनचौपारी

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलोपटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिकाभित्रका नागरिकका कर सम्बन्धि समस्यालाई सहायता गर्ने उदेश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो…

कृषकको सारथी बन्दै गल्याङ नगरपालिका

व्यावसायिक रुपमा ठूला फार्म संचालन गरेका कृषकले स्थानीय तहको कार्यालयमै पुगेर कृषि सम्वन्धी विभिन्न सेवा लिइरहेका हुन्छन् । तर, निर्वाहमुखी कृषि पेसा अगालेका निम्न र मध्यम वर्गका कृषक सरकारी निकायसम्म पुग्न नसक्दा…

१०० किलो चिनी बरामद

स्याङ्जाको फेदीखोला गाउँपालिका–१ पर्सेभाटीस्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा प्रहरीले १०० किलो अवैध चिनी बरामद गरेको छ । बुटवलबाट बाग्लुङतर्फ जादै गरेको ना ५ ख ६६२३ नम्बरको बस चेकजाँच गर्ने…

एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले भारतीय एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल…

चीनले बुझायो २८ करोडको राहत सामाग्री

चीन सरकारले नेपाललाई २८ करोड रुपैयाँ बराबरको राहात सामाग्री सहयोग गरेको छ । आज पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलमा चिनियाँ सेनाका दुई वटा एयरक्राफ्टमार्फत राहात सामाग्री ल्याइएको हो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी…

राहात बाेकेर चिनियाँ सेनाका दुई जहाज पोखरामा

गत शुक्रबार जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पका कारण जाजरकोट र पश्चिम रूकूममा ठूलाे क्षति पुगेकाे छ । भूकम्पपीडितका लागि राहात संकलन पनि भईरहेकाे छ । आज चिनियाँ जनमुक्ति सेनाका दुई जहाज राहात…

राहातका सामाग्री लिएर चिनियाँ सेनाका दुई जहाज पोखरा आउदै

जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहातका सामाग्री लिएर चिनियाँ जनमुक्ति सेनाका दुई जहाज आज विहान पोखरा आउदै छन् । चीनको छेङ्दुबाट आउने ती जहाज विहान ९:०५ मा अवतरण गर्ने बताईएकाे छ ।…

राष्ट्रिय गौरवको आयोजनामा परिणत गरेर क्रिकेट रंगशाला बनाउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला…

दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमितामा राख्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैभन्दा दुर्गम र गरीब भूकम्प पीडितलाई पहिलो प्राथमिकता राख्न निर्देशन दिएका छन् । भूकम्प पीडितको राहत र उद्दारमा सरकारको तदारुकताका लागि धन्यवाद ज्ञापन गर्न आएको राष्ट्रिय स्वतन्त्र पार्टीका…

पाेखरामा भुकम्पकाे पुन: धक्का

पाेखरामा आज भुकम्पकाे धक्का दिएकाे छ । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको हाे । अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

जाजरकोट भूकम्प : मृतकको संख्या १ सय ५३ पुग्याे

जाजरकोटमा १०१ र रुकुममा ५२ गरी १ सय ५३ जनाको मृत्यु भएकाे स्थानीय प्रशासनले जनाएको छ । शुक्रबार राती जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५३…

जाजरकोट भूकम्प-भग्नावशेष बनेका संरचना

शुक्रबार राती ११ बजेर ४७ मिनेट जादा जाजरकोट केन्द्रविन्दु भएर आएकाे भुकम्पका कारण कयाै घर, संरचनाहरू भग्नावशेष भएका छन् । माटाेले बनेका ती संरचना क्षतिग्रस्त छन् । भुकम्प गएकाे ती क्षेत्रमा अहिले…

राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भूकम्पले ठूलो धनजनको क्षति गरेकोमा गहिरो दुःख व्यक्त गर्दै विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रुपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । जाजरकोट र रुकुम पश्चिममा गएको विनासकारी भूकम्पको क्षति र…

गण्डकी प्रदेशले भुकम्प पीडितकालागि १ करोड दिने

औषधीसहित चिकित्सक शनिवार नै पुगे गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको…

अध्यक्ष तिमिल्सिनाको एक महिनाको तलब भूकम्प पिडीतलाई

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको तलब भूकम्प पिडीत राहत कोषमा जम्मा गर्ने भएका छन् ।जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका-१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भूकम्पबाट पिडीतको राहत र उद्दारका…

भुकम्प प्रभावित दुई जिल्लामा ५/५ करोड रुपैयाँ पठाउने निर्णय

सरकारले भुकम्प प्रभावित दुई जिल्लामा ५÷५ करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । पश्चिम रुकुम र जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोज, उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने…

भुकम्प प्रभावित क्षेत्र : गण्डकी सरकारले पठायो चिकित्सक र स्वास्थ्यकर्मीको टोली

गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ गएको हो…

स्वास्थ्यकर्मी र राहातका सामाग्री लिएर प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान

स्वास्थ्यकर्मी र अत्यावश्यक उद्दारका सामग्री लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भूकम्प प्रभावित जिल्ला प्रस्थान गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको १६ जनाको मेडिकल टिमसहित प्रस्थान गरेका हुन् । सामाग्रीसहित भूकम्प प्रभावितको…