गण्डकीमा माओवादीकाे जिल्ला ईन्चार्ज हेरफेर
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेशका जिल्ला इन्चार्जको हेरफेर गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले भदौ १६ देखी सञ्चालन गर्ने तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’लाई मध्यनजर गरी जिल्ला…
















