आँखा संक्रमण रोक्न कुनै कसरत बाँकी राखिदैन मन्त्री सिंखडा
पछिल्लोसमय नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने संक्रमण फैलिएको छ । यसको असर गण्डकी प्रदेशमा पनि परेको छ । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले याे संक्रमण राेक्न आफ्ना मातहतका स्वास्थ्य…












