विधेयक अब सबै संसदीय समितिमा
विगतका वर्षमा विधेयक विधायन समितिमा मात्रै छलफल गरिदा प्रदेशसभाका सदस्य नै कानुन बनाउनेबाटै बन्चित हुनुपर्थ्याे । अब गण्डकी प्रदेशसभाका सबै संसदीय समितिमा विधेयकमाथिको छलफल हुनेछ । प्रदेशसभाकाे नियमावलीले विधायन समिति खारेज गरेकाे…










