महानगरले नै छान्ने भयाे, कक्षा ११ मा छात्रवृत्ति पाउने विद्यार्थी
निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूलाई वितरण गर्ने छात्रवृत्तिको लागि छनोटसम्बन्धी परीक्षा आगामी आर्थिक वर्षदेखि काठमाडौं महानगरपालिकाले नै सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाअन्तगर्त संचालन नीजि विधालयले अब आफूखुशी छात्रवृत्ति वितरण…













