गण्डकीमा सत्तारुढ दलबीच टकरावले सरकार गठनमा ढिलाई
यही वैशाख ३ गतेको कुरा हो, गण्डकी प्रदेश सरकारको विषयलाई लिएर वैशाख १० मा सम्पन्न तनहुँ–१ को उपनिर्वाचन आफ्नो कोल्टामा पार्न कांग्रेसले माओवादी केन्द्रसंग सौदावाजी गर्यो । जसका कारण अहिले गण्डकी प्रदेश…















