खानेपानीका आयोजनामा १ अर्व भुक्तानी बाँकी
पर्वतको फलेबासस्थित शंकरपोखरी बृहत खानेपानी आयोजना निर्माणको लागि गण्डकी प्रदेशको कृषि, उर्जा तथा जलस्रोत मन्त्रालयबाट चालु आर्थिक वर्षमा २० लाख रुपैया“ँ विनियोजन भयो । मन्त्रालय अन्तर्गत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पर्वतको…











