समाज

प्रधानमन्त्री दाहालद्वारा जनयुद्व दिवसकाे शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहालले २८ अाै जनयुद्व दिवसकाे शुभकामना सन्देश दिएका छन् । आइतबार बसेकाे मन्त्रीपरिषद्काे वैठकले दिवसकाे अवसरमा सार्वजानिक विदासमेत दिएकाे छ । प्रधानमन्त्री एंव् नेकपा माअाेवादी केन्द्रका अध्यक्ष दाहालकाे शुभकामना जस्ताकाे…

जनयुद्ध दिवसमा सार्वजनिक विदा

जनयुद्ध दिवसकाे अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । आईतवार बसेकाे मन्त्रीपरिषदकाे वैठकले विदा दिने निर्णय गरेकाे हाे । २०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध २०६३ मंसिर ५…

सबै नेपाली दूतावासमा ‘श्रमिक हेल्पडेस्क’ राख्ने सरकारको निर्णय

नेपाल सरकारले विदेशस्थित विभिन्न मुलूकमा रहेका नेपाली दूतावासमा श्रमिकका लागि हेल्पडेस्क राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासमा हेल्पडेस्क…

प्रधानमन्त्री दाहाल र बंगलादेशका राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । चौधरीले सोमबार प्रधानमन्त्री दाहाललाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई…

३४ वटा ऐन संशोधन गरिने

गण्डकी प्रदेश सरकारले ३४ वटा ऐन संशोधन गर्ने भएको छ । ऐन संशोधनको लागि प्रदेश सरकारले मंगलबार प्रदेशसभा सचिवालयमा ‘केही गण्डकी प्रदेश कानुन संशोधन गर्न बनेको विधेयक’ दर्ता गरेको छ । उक्त…

विदाहरु धेरै भए, पुनर्विचार आवश्यक छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् ।मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै…

टर्किमा शक्तिशाली भुकम्प

टर्किमा आज फेरि अर्काे शक्तिशाली भुकम्प गएकाे छ । अन्तराष्ट्रिय संचार संस्थाका अनुसार टर्किमा ७.५ म्याग्रीच्युटकाे भुकम्प गएकाे हाे । साेमबार विहान स्थानीय समाचार अनुसार ४ बजेर १७ मिनेट जादाँ पनि टर्कि…

सरकारबाट बाहिरियो रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । सांसद पदसमेत नरहने गरी पार्टी सभापति रवि लामिछाने नागरिकता मुद्दामा गृहमन्त्रीबाट मुक्त भएपछि पुनः गृहमन्त्री माग गरेका थिए । पुनः गृहमन्त्री बनाउन प्रधानमन्त्री पुष्पकमल…

सरकारलाई समर्थन कायम राख्दै रास्वपाले मन्त्री फिर्ता बोलाउने

सरकारलाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको रास्वपाको वैठकले उक्त निर्णय गरेको हो । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि…

‘सांसदको अनुभूति भएन’

गण्डकी प्रदेशसभाका सदस्यले आफूहरूले सांसद भएको अनुभूति लिन नपाएको गुनासो गरेका छन् । शुक्रबारको प्रदेशसभा बैठकमा उनीहरूले यस्तो भनेका हुन् । कांग्रेसका भेषबहादुर पौडेलले जिम्मेवारी नपाउँदा सांसदको अनुभव गर्न नपाएको बताए । ‘खैरो कोट लगाएर…

अप्ठ्यारोमा दाहाल सरकार

पुष्पकमल दाहाल नेतृत्वको सरकार यतिबेला अप्ठ्यारोमा परेको छ । सरकार गठनको दुई महिना नवित्दै सरकार अप्ठ्यारोमा परेको हो । दाहाललाई विश्वासको मत दिने दल नै यतिबेला असन्तुष्टि छन् । सर्वोच्च अदालतले राष्ट्रिय…

९ केजी सुनसहित क्यानडेली नागरिक पक्राउ

९ केजी सुनसहित क्यानडेली नागरिक मोहमद कमल मोहगो पक्राउ परेका छन् । बुधबार राती विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट उनलाई पक्राउ गरेको हो । दुबईबाट जहाजमा आएका युएई मूलका मोहगोबले कम्मरमा फल्स…

योजना आयोगमा डा अधिकारीको दोस्रो इनिङ

गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा डा सुवास अधिकारी पुनः नियुक्त भएका छन् । काँग्रेस नेतृत्वको सरकार हुदाँ यसअघि पनि सदस्य भएका अधिकारीको यो दोस्रो कार्यकाल हो । अधिकारीले बुधबार पद…

दोहोरो हेल्मेट अनिवार्य गर्नेबारे प्रारम्भिक छलफल

सवारी तथा यातायात ब्यबस्था ऐन २४९ को दफा १३० मा सवारी चलाउदा सुरक्षा पेटी तथा हेल्मेट लगाउनुपर्ने उल्लेख छ । ऐनमा प्रष्ट लेखिएको छ- 'दुई पाङ्ग्रे सवारी चलाउदा चालकले तथा सो सवारीमा…

रबिबिरूद्ध अर्को उजुरी

रबि लामिछाने बिरूद्ध दोहरो पासपोर्ट लिएको आरोपमा अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम कारबाहीको माग गर्दै युवराज सफलले अध्यामन बिभागका महानिर्देशक समक्ष मंगलबार उजुरी दर्ता गरेका छन्।उजुरीको संक्षिप्त ब्यहोरा-'अध्यागमन ऐन, २०४९…

अटोभिलेजको योजना अलपत्र

पोखरा महानगरपालिकाले अटो मोबाइल सम्बन्धी व्यवसायलाई एक ठाउँमा व्यवस्थित गर्ने योजना ल्याएकाे थियाे । तर, उक्त याेजना कार्यान्वयन हुन सकेको छैन । महानगरका पूर्वमेयर मानबहादुर जिसीको कार्यकालको अन्तिम महिनामा अटोभिलेजको योजनाको काम…

लामिछानेले पुनः लिए नागरिकता

पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पुनः नेपाली नागरिकता लिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर कानुनबमोजिम नागरिकता लिएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले नागरिकताको नियमवलीको नियम…

काठमाडौंपछि पोखरामा दोहोरियो आत्मदहको प्रयास, घाइतेको अस्पतामा उपचार हुँदै

केही दिन अघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाइ अर्को घटना भएको छ । आइतबार पोखरा महानगरपालिका वडा…