समाज

प्रेस सेन्टर नेपालले स्थापना दिवस मनाउँदै

प्रेस सेन्टर नेपालले आफ्नो १९ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । २०६१ साल माघ १५ गते स्थापना भएको माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी…

त्रिभुवन विमानस्थलमा विमान उडान बन्द

त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टादेखि विमान उडान बन्द भएको छ ।अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । अध्यागमन विभागले भने सबै…

गृहमन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्ने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पद मुक्त भएपछि गृहमन्त्रालयकाे जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्हाल्ने भएका छन् । सर्वाेच्च अदालतले लामिछानेकाे सांसद पद खारेज गरेपछि उनी पदमुक्त भएका हुन् । शुक्रबार…

रविले बुझाए राजीनामा पत्र

उपप्रधान एवम् गृहमन्त्री पदबाट रवि लामिछानेले राजीनामा दिएका छन् । सर्वाेच्च अदालतबाट फैसला भएपछि पदमुक्त भएका लामिछानेले वालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा पेश गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल…

चितवन-२ मा उपनिर्वाचन हुने

चितवन निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेकाे सांसद पद खारेज भएपछि चितवन-२ मा उपनिर्वाचन हुने भएकाे छ । आयाेगका पदाधिकारीका अनुसार सरकारसँग छलफल गरेर…

लामिछानेको सांसद पद खारेज

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएकाे छ । सर्वाेच्च अदालतले शुक्रबार उउनी गैह्र नेपाली भएकाे फंसला गरेकाे हाे । उनले नेपाली नागरिकता प्राप्त गर्न पुन: प्रयास नगरेकाे भन्दै सांसद…

संघीयताविरोधी अभिव्यक्ति नदिन मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयताविरुद्ध अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । संघीयताविरोधी अभिव्यक्ति दिने मन्त्रीहरूलाई स्पष्टीकरण सोध्ने चेतावनी समेत दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानको मर्मअनुसार चल्नुपर्ने बताएका…

बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प

बाजुरामा केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पका कारण क्षतिको विवरण भने यकिन…

प्रभु हेलिकप्टरका सबै उडानमा रोक

स्याङजाको वालिङ खेल मैदानमा माघ ५ गते अनुमतिविना हेलिकप्टर अवतरण गरेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । प्राधिकरणले उडान बन्द गराएको हो । प्रभु हेलिकप्टरलाई…

नेपाली काँग्रेस: माओवादीलाई विश्वास, एमालेसँग प्रतिस्पर्धा

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि प्रदेशमा पनि मुख्यमन्त्रीले काँग्रेसबाट विश्वासको मत पाउनेमा आशावादी थिए । तर, माओवादीले नेतृत्व गरेका प्रदेशमा काँग्रेसले विश्वासको मत दिएको छ भने एमालेले नेतृत्व गरेको…

मलेसियाबाट आउँदै गरेको निगमको विमान कोलकाता डाइभर्ट

मलेसियाबाट आउँदै गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी शुक्रबार विहान भारतको कोलकाता डाइभर्ट भएको बताइएको छ । न्यूनतम ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने भए पनि जिपिएसमा समस्या देखिएका कारण सिमराबाट विमान…

युक्रेनमा हेलिकप्टर दुर्घटना, १८ को मृत्यु

युक्रेनको राजधानी किभस्थित भएको हेलिकप्टर दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको बताइएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको…

यतीको जहाज खस्दा असाधारण क्षति

यती एयरलाइन्सको जहाज ९एन–एएनसी आइतबार बिहान ८ः१० मा पोखरा उड्नुपर्ने थियो । कमान्डर थिए क्याप्टेन कमल केसी र सहयोगी अञ्जु खतिवडा । यतीकै अर्को जहाज ९एन–एएलएन पनि ६ः५५ मा पोखरा उड्ने तालिका थियो । जसलाई…

विमान दुर्घटना: शव आफन्तलाई जिम्मा लगाउदै

आइतबार पाेखरामा भएकाे विमान दुर्घटनामा परि ज्यान गुमाउनेकाे शव साेमबार विहानदेखि आवश्य प्रकृया पूरा गरि आफन्तकाे जिम्मा लगाइएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । पहिचान भएकाकाे शव आफन्तकाे जिम्मा लगाईएकाे हाे भने…

प्रधानमन्त्री दाहालले भने, उद्धारमा कुनै कमजोरी नहोस

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको (रेस्क्यु) को अर्डिनेसन…

पोखरामा विमान दुर्घटना: चालक दलसहित ७२ यात्रु सवार

आइतबार विहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा चालक दलसहित ७२ यात्रु सवार रहेको पाइएको छ । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना…

यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै नयाँगाउँमा दुर्घटना भएको छ । स्थानीयले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जलमा सार्वजानिक गरेका…

क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विहीवार अदालतले यस्तो आदेश दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशद्धय ध्रुवराज…