समाज

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार

मलेसियामा बन्धक बनाइएका ७ जना नेपालीको उद्धार गरिएको छ । नेपाल सरकारको पहलमा बुधबार ७ नेपाली नेपाल आइपुगेका छन् । मलेसियामा १९ नेपाली बन्धक थिए । १२ जना अझै अलपत्र रहेको बताइएको…

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको…

प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत प्राप्त गरेका छन् । आज लिइएको विश्वासको मतमा उनले २६८ अर्थात ९९.२५ प्रतिशत विश्वासको मत प्राप्त गरेका हुन् । उनको विपक्षमा २ मत खसेको थियो भने,…

व्यवस्था बदलियो अवस्था बदल्न चाहान्छु– प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको अवस्था बदल्न पुनः परीक्षा दिन चाहेको बताएका छन् । मूलुकमा अवस्था फेरिए पनि व्यवस्था नफेरिएको बताउँदै उनले जनताको सेवक बन्न पुनः एकपटक परीक्षा दिन तयार रहेको बताए ।…

काँग्रेसले दाहाललाई विश्वासको मत दिने

नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्व सरकारलाई विश्वासको मत दिने भएको छ । पार्टी केन्द्रिय कार्य समितिको वैठकले सकारमा सहभागी नहुने तर, विश्वाको मत दिने निर्णय गरेको हो ।…

प्रतिनिधिसभाको वैठक १ बजे सम्मका लागि सर्‍यो

आज विहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक दिउँसो १ बज‍ेसम्मका लागि सरेको छ । दलका संसदीय दलका बैठकका कारण पछि सारिएको हो । नेपाली कांग्रेसको संसदीय दलको बैठक बसिरहेको छ ।…

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज विश्वासको मत लिदैछन् । आज विहान ११ बजे बस्दै गरेको प्रतिनिधिसभाको वैठकमा उनले उनले विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को…

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई सोमबार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८…

३३ सांसदको समर्थनमा एमालेका अधिकारीद्धारा मुख्यमन्त्रीका लागि दाबी पेस

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीका लागि सोमबार दाबी पेस गरेका छन् । अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसदकाे १ गरी…

प्रदेश सभामुख भागबन्डा माओवादी केन्द्र ४, एमाले २ र राप्रपालाई १

सत्ता गठबन्धनमा प्रदेशसभा सभामुख, उपसभामुखको भागबन्डा भएको छ । जस अन्र्तगत नेकपा माओवादी केन्द्रले ४ वटा प्रदेशसभाको सभामुख पाउने छ भने एमाले २ र राप्रपाले १ सभामुख पाउने छ । प्रदेश १…

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्दार गर्न सरकारले पहल शुरु गरेको छ ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था…

फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय तोकिएपछि फरार रहेका ४६ वर्षिय उमेश गिरी भन्ने उमेशबहादुर गिरी २३ वर्षपछि पक्राउ परेका छन् । पोखरा महानगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–१२ डेरामा बस्दै आएका…

कार्य दलले बुझायाे मस्याैदा

सरकारकाे साझा न्युनतम कार्यक्रमकाे मस्याैदा शिर्ष नेतासमक्ष पेश गरिएकाे छ । अर्थमन्त्रि विष्णु पाैडेलकाे नेतृत्वमा गठित कार्य दलले शनिवार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री पुषपकमल दाहालकाे उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा अाेलीसमक्ष पेश…

स्वस्थानी व्रत आरम्भ

स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक वर्त गरिन्छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना…

पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न प्रधानमन्त्रीको निर्देशन

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहिबमोजिक मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बिहीबार वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन…

मार्गदर्शन संशोधन गरेर थपियो म्याद

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेर आगामी २०८२ असार सम्मलाई म्याथ थप गरेको छ । तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गर्न पाउने व्वस्था कायम…

प्रधानमन्त्री दाहाल र नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सिंहदरबारमा दुई जनाबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपाल विश्वासको मत र एकीकृत समाजवादी सरकारमा…

अर्थतन्त्र सम्बन्धी छलफल गर्न प्रधानमन्त्रीले बाेलाए अर्थमन्त्री र गर्भनर

खस्कदाे अर्थतन्त्र उकास्ने लक्ष्य लिएका प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थमन्त्री विष्णु पाैडेल र गर्भनर महाप्रसाद अधिकारीलाई अर्थतन्त्रकाेविषयमा छलफल गर्न बाेलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या…