खेलकुद

कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता आजदेखी

गण्डकी विश्वविद्यालयले पहिलोपटक ‘कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता’ आयोजना गरेको छ । कुलपति रनिङ सिल्ड फुटवल पोखरा रंगशालामा हुने गण्डकी विश्वविद्यालयले जनाएको छ । प्रतियोगिता आजदेखी सुरु हुदै छ । उक्त खेल…

‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ निलोलाई

स्याङ्जाको वालिङमा सम्पन्न ‘प्रथम वालिङ गोल्डकप २०७९’ को उपाधि वालिङ युनाईटेड निलोले जितेको छ । फाईनल खेलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै निलोले उपाधि जितेको हो । वालिङ युनाईटेड…

पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छ–मेयर आचार्य

पोखरा महानगरका प्रमुख धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन…

शिक्षकलाई खेलकुद तालिम दिइने

गण्डकी विश्वविद्यालय र पटिहानी फुटबल क्लब चितवनबिच खेलकुद प्रशिक्षक तालिम सञ्चालनका लागि सम्झौता भएको छ । व्याचलर इन स्पोर्टस् म्यानेज्मेन्ट (खेल व्यवस्थापन) गण्डकी विश्वविद्यालय र क्लबले खेल प्रशिक्षक तालिमको लागि सम्झौता गरेको…

अन्तर्राष्ट्रिय जुनियर टेनिसमा शिभालीलाई दोहोरो पदक

पोखरामा जारी दोस्रो मनुश्री–भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सिभाली गुरुङले दोहोरो पदक जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा बुधबार सम्पन्न दुई छुट्टाछुट्टै उमेर समुहको…

पोखरामा अन्तर्राष्ट्रिय जुनियर टेनिस सुरु

पोखरामा दोस्रो मनुश्री ̸ भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको हो । प्रतियोगिता अन्तर्गत पहिलो दिन…

१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको आयोजकले जनाएको छ । मञ्चले मंगलबार एक पत्रकार…

राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको फाइनल आज

युवा स्टार खेलाडी प्रिन्स दाहाल र युवा खेलाडी प्रफुल महर्जन पोखरामा जारी प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पुरुष एकलतर्फको विधामा नेपाल पुलिस क्लवका दाहाल र त्रिभुवन…

मैत्रिपूर्ण फुटवलमा गण्डकी ११ लाई पराजित गरी स्पेनको काथेरेन्यो क्लब विजयी

पोखरा रंगशालामा आज (बुधबार) भएको मैत्रीपुर्ण फुटबल खेलमा घरेलु टीम गण्डकी ११ लाई पराजित गर्दै स्पेनको काथेरेन्यो क्लब विजयी भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लवले गण्डकी…

स्पेनको काथेरेन्यो र गण्डकी ११ बिच मैत्रिपूर्ण फुटवल हुदै

लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच आज पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालामा दिउँसो २ः३० बजेपछि हुने उक्त…

पोखरा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा यही पुष १३ देखि १६ गतेसम्म पोखरा रंगशालामा उक्त प्रतियोगिता हुने भएको…

महिला खेलाडीलाई अझै गाह्रो

पोखरामा जारी नेपाल लिटेचर फेस्टिभलको तेस्रो दिन तीन ‘खेलकुद हिजो आज र भोलि’ शीर्षकमा तीन फरक पुस्ताका खेलाडीहरुले आफ्ना अनुभव साटेका छन् । सो सत्रमा भूतपूर्व फुटबल खेलाडी रमा सिंहले हिजो, क्रिकेटर…

स्पेनको काथेरेन्यो र गण्डकी–११ बीच मैत्रिपूर्ण फुटवल खेल हुने

खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना,…

मेसीको करिअर पूर्ण

लियोनल मेसीलाई डिएगो म्याराडोनाको उत्तराधिकारी भनिन्छ । म्याराडोना मेसीलाई खुबै माया गर्थे । म्याराडोना अर्जेन्टिनाको प्रशिक्षक छँदा मेसीले विश्वकप २०१० खेलेका थिए । विश्वकपमा मेसीको सबैभन्दा खराब प्रदर्शन त्यही बन्यो । म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले सन् १९८६…

पोखरामा बुधबार साइकल दौड, शनिबार याली

पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ । नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो ।…

अर्जेन्टिना विश्वविजेता

कतारमा आइतबार बिहानैदेखि माहोल अर्जेन्टिनाको पक्षमा थियो । मेट्रो, सपिङ मल, फ्यान जोनलगायत सार्वजनिक स्थलमा नीलो र सेतो धर्के जर्सी लगाउनेहरू आफ्नै भाषामा गीत गाउँदै उफ्रिरहेका थिए । धेरैले लियोनल मेसीको जर्सी लगाएका थिए ।…

आइटीफ टेनिस : दोश्रो सर्किट शुरु, दश राष्ट्रका ९९ खेलाडी सहभागी

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा आइटीएफ जे–५ सर्किट–२ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तथा महिलातर्पm एकलका विभिन्न प्रतिस्पर्धाहरु भए । सोमबार…

नेसनल प्याब्सन खेलकुद महोत्सव अन्तर्गत फुटवल खेल शनिबारदेखि

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भोलि (शनिबार)देखि फुटवल प्रतियोगिता सुरु हुने भएको छ । औपचारिक रुपमा यही मंसिर २० गते देखि पोखरामा तेह््रौ संस्करणको नेसनल प्याब्सन…