खेलकुद

हिरोबाट जिरो: पद्मश्री विजेता पहलमान अब भगौडा अपराधी

तीनपटक राष्ट्रियमण्डल खेलमा स्वर्ण पदक, दुई पटक ओलम्पिक पदक जित्ने भारतका एक्लो पहलमान, देशको सबैभन्दा ठूलो खेल सम्मान राजीव गान्धी खेल रत्न अवार्ड तथा पद्मश्रीबाट सम्मानित सुशील कुमारको नामको अगाडि अब भगौडा…

एट्लेटिको स्पेनिस लिग च्याम्पियन

लुइस स्वारेजले निर्णायक गोल गरेपछि एट्लेटिको म्याड्रिडले शनिबार निर्णायक खेलमा रियल भालाडोलिडलाई पराजित गर्दै स्पेनिस लिगको उपाधि जितेको छ । एक गोलले पछाडि परेको अवस्थामा एट्लेटिकोले भालाडोलिडलाई २–१ ले पराजित गर्दै सिजनको अन्तिम…

पावर लिफ्टिङका खेलाडी सम्मानित

रानीपौवा स्पोर्टस सेन्टरद्धारा नेसनल पावर लिफ्टिङ च्याम्पियनसिपका बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । बुधवार एक कार्यक्रमबीच पावर लिफ्टिङका खेलाडीहरु टेकेन्द्र गुरुङ, सरस्वती गुरूङ, सन्तोष गुरूङ, सर्मिला साहलाई सम्मान पत्र र खादा सहित…

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।…

छात्रतर्फ बिबेक र छात्रातर्फ नर्मताले जिते ५ किलो मिटर दौड

प्रतिपत्र संवाददाता (पोखरा)१५ औं सस्करणको पोखरा म्याराथन अन्तर्गत पोखरामा शनिबार सम्पन्न ५ किलोमिटर छात्र तर्फ बिबेक परियार र छात्रातर्फ नर्मता गुरुङले जितेका छन । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च…

‘नेपालकै कान्छा पाइलटको सगरमाथाबाट उड्ने रहर’

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्थित स्वरेकबाट प्याराग्लाइडिङ गर्ने तयारीमा १० बर्षिय पाइलट हिमालय सुनुवार । उनी नेपालकै सवै भन्दा कान्छो प्याराग्लाइडर हुन् । तस्बिरः- निर्भिक नारायण भुर्तेल कालो केश । सेतो बर्ण ।…

‘आउटसोर्सिङ क्यान’

‘क्रिकेट संघको खोल ओढेर बजारमा मान्छेहरु सल्बलाइरहेका छन्’‘क्यानसँग बजेट छैन, कोभिड–१९ का बेला आर्थिक हिसाबमा जोखिम लिन नसकेकाले मात्र प्रतियोगिता अरुले गरेको हो’ प्रतिपत्र संवाददाता (काठमाण्डौ) गत साता नेपाली क्रिकेटका लागि ऐतिहासिक…

पुराना साथी, मीठा सम्झना

आज होइन, धेरै अगाडि । पोखरा रंगशालामा अभ्यास सकेर कतै तिलक गुरुङ र जय थापाले मःमः खाए छन् । दुवैसँगै पैसा थिएन । तर एकले अर्कोसँग पैसा भएको सम्झे । सिनेमा जस्तै । पछि फुटबल बुट जमानी…

मेस्सीको कीर्तिमानी खेलमा बार्सिलोनाको गोलवर्षा

लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई…