खेलकुद

अभिनाषको दोहोरो ह्याट्रिकमा सविनको जित

अभिनाष तामाङको दोहोरो ह्याट्रिसंगै घरेलुटोली सविन मेमोरियलले जित हात पारेको छ । राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा अन्तर्गत पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा आइतबार भएको खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ ले…

राष्ट्रिय ए डिभिजन फुटसल लिगः लुम्बिनी पनि रेलिगेसनमा

राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगितामा लुम्बिनी फुटसल पनि रेलिगेशनमा परेको छ । पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा शनिबार भएको खेलमा लुम्बिनी द राइजिङ क्लब धरानसंग ६–५ को हार व्यहोरेसंगै रेलिगेसनमा परेको हो…

राइनोजद्वारा विराटनगर ७ विकेटले पराजितः पोखरा शिर्ष दुईमा

पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको दोश्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा विराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै राइनोज अंक तालिकाको दोश्रो स्थानमा पुगेको हो । टियु क्रिकेट…

घरेलु टोली क्यासल शिर्षस्थानमा कायमै

पोखरा रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल प्रतियोगितामा घरेलुटोली स्पोट्र्स क्यासल शिर्षस्थानमा कायमै रहेको छ । बुधवार बहुउदेश्यीय कभर्डहल (फुटसल कोर्ट) मा सम्पन्न खेलमा तालिकाको पुछारमा रहेको झरना स्पोट्र्स क्लबलाई ५–१ गोल…

इपीएलमा पोखराको पहिलो जित

एभेरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले पहिलो जित निकालेको छ । आज भएको खेलमा पोखराले ललितपुर प्याट्रियट्समाथि ९ विकेटको जित निकालेको हो । जितसंगै पोखरा लिगको शिर्षस्थानमा उक्लिएको छ ।…

पोखरेली टिम राइनोजमा श्रीलंकन अलराउण्डर गुणरत्ने र वेष्ट इण्डिजका विलियम्स सामेल

असोजको दोश्रो सातादेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुन लागेको बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम पोखरा राइनोजले दुई थप दुई अन्र्तराष्ट्रिय खेलाडीलाई पनि आफ्नों टोलीमा आवद्ध गराएको छ…

रिचार्ड लेभी, रित गौतम, लोकेश बम र सुनिल धमला पोखराका गैंडा

एभरेष्ट प्रिमियर लिगको तयारीमा रहेको पोखरा राइनोजका चार खेलाडी रिचार्ड लेभी, रित गौतम, लोकश बम र सुनिल धमलाले यसपटकको प्रतियोगितामा केहि चमत्कारी प्रदर्शन गर्ने टिम व्यवस्थापन पक्षले अपेक्षा राखेको छ । यिनिहरुको…

उच्च मनोवलका साथ ईपीएल २०२१ मा देखिँदै पोखरा राइनोज, नयाँ लोगो र जर्सी सार्वजनिक

नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभेरेष्ट प्रिमियर लिगको चौथो संस्करणमा पोखरा राइनोज उच्च मनोवलका साथ देखिने भएको छ । लिगको यस अघिका सबै सिजनमा सहभागी राइनोजको यसपटक उपाधि जित्ने लक्ष्य रहेको छ ।…

बंगलादेशसँग गोलरहित बराबरीमा रोकियो नेपाल

नेपाल राष्ट्रिय महिला फुटबल टिम र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । घरेलु मैदानमा नेपालले गोल…

सुधारिएको बंगलादेशमाथि नेपाल विजयी

अन्तर्राष्ट्रिय महिला फुटबलमा बंगलादेशमाथि नेपालको प्रभुत्व बिहीबार पनि कायम रह्यो । नेपालले दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । यस खेलसँग नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा दशरथ रंगशालामा डेब्यु…

सुधारिएको बंगलादेशमाथि नेपाल विजयी

अन्तर्राष्ट्रिय महिला फुटबलमा बंगलादेशमाथि नेपालको प्रभुत्व बिहीबार पनि कायम रह्यो । नेपालले दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा २–१ को जित निकालेको हो । यस खेलसँग नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा दशरथ रंगशालामा डेब्यु गरेको छ ।…

भारतविरुद्ध नेपालले १ गोल फर्कायो

प्रतिपत्रभारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता लिए पनि नेपालले १ गोल फर्काउन सफल भएको छ । नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका छन् । भारतका लागि खेलको ६२ औं…

नेपाल र भारतबीच बराबरी

नेपाल र भारतबीचको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल बिहीबार दशरथ रंगशालमा १–१ को बराबरीमा टुंगेको छ । नेपालले पहिलो हाफमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम भने राख्न सकेन । नेपालका लागि अञ्जन…

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित

ईराकविरूद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६–२ ले पराजित भएको छ । बसरा रंगशालामा भएको खेलमा घरेलु टोली सुरूदेखि नै आक्रामक देखिएको थियो। खेलको सुरुवातमा नै ईराकले अग्रता लिए पनि नेपालले २–१ को अग्रता…

लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा

पेप ग्वार्डिओलाको व्यवस्थापनमा म्यानचेस्टर सिटीले तेस्रो पटक प्रिमियर लिगको उपाधि उचालेको छ लिभरपुल र चेल्सीले इंग्लिस प्रिमियर लिगको अन्तिम दिन अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा स्थान पक्का गरेका छन् । आइतबार भएको खेलमा…

विवेक लामालाई बुद्धिचाल उपाधि

क्यान्डिडेट मास्टर विवेक लामाले विष्णुबहादुर स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि हात पारेका छन् । रसियामा अध्ययरत रहेका विवेकले फाइनल चरणको खेलमा पूर्वनेपाल च्याम्पियन बद्रीलाल नेपालीसँग बराबरी खेल्दै ९ अंकसहित उपाधि जितेका हुन् ।समान साढे…

चीनमा हिमपातले लियो २१ धावकको ज्यान

चीनमा अति खराब मौसम र हिमपातका कारण २१ जना म्याराथन सहभागीहरुको मृत्यु भएको छ । उत्तर पश्चिम चीनको गान्सु प्राप्तमा आइतबार बिहानै मौसम खराब हुँदा १ सय किलोमिटर क्रस कन्ट्री माउन्टेन रेस…

२–२ वर्षमा विश्वकप गर्ने प्रस्ताव

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०२४ पछि आफ्नो कार्यक्रममा ठूलो परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ । त्यसमा विश्वकप प्रत्येक २–२ वर्षमा गर्ने योजना रहेको छ । खेलाडीलाई बढी भार पर्ने र प्रतियोगिताको…